लालकृष्ण श्रेष्ठको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना

काठमाडौं : २०८२ साउन ८ गते पशुपति आर्यघाटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य झनक श्रेष्ठका बुवा लाल कृष्ण श्रेष्ठ को ८४ बर्षको उमेरमा भयको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको छ ।

उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य तथा ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्मा मृतक श्रेष्ठप्रति श्रद्धाञ्जली दिदै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।

नेता शर्माले मृतक लालकृष्ण श्रेष्ठले समाजमा, शिक्षाप्रेमी र परिवर्तनकारी आन्दोलनमा गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो ।

२०८२/१/८ पशुपति आर्यघाट काठमाडौ । हार्दिक श्रद्धाञ्जली । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य ककमरेड झनक श्रेष्ठका बुवा लाल कृष्ण श्रेष्ठको ८४ बर्षको उमेरमा भयको असामयिक निधन प्रती हार्दिक श्रद्धाञ्जली । शोकाकुल परिबारजनमा समबेदना व्यक्त गर्दछौ। आज पशुपति आर्यघाट मा अन्त्यस्ठी तथा शोकसभा सप्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पोलिट्ब्युरो सदस्य एबम् ९ नम्बर ब्युरो इन्चार्ज क दिनेश शर्माले शोक मन्तव्य राख्नु भयो। निधन हुनु भयका श्रेष्ठ प्रती १ मिनेट श्रद्धाञ्जली अर्पण गरि शोक श्रद्धाञ्जली गरियो। शोक कार्यक्रम को सन्चालन पार्टीका पोलिटब्युरो सदस्य तथा ९ न ब्युरो सचिव चिन्ता मणि पौडेल ले गर्नु भयको थियो। उहाँ का ५ छोरा र ७ छोरी २ श्रीमति हुनुहुन्थ्यो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?