तीन फरक कविता
कविता जगदीश चन्द्र हजुर सांसद हजुर सांसदनिस्किहाल्नुस्घरबाटर कतै लुक्न जानुस् तपाईंका सचिवसमातिएतपाईंका पिएर तपाईंका सुपुत्रसमातिन सक्छन्हजुर सांसदतपाईंका प्रधानमन्त्रीगृहमन्त्रीतपाईंकै लहरमा छन् हजुर सांसदअब भनिदिनुस्यस सत्तामाम जस्तै छन्सबै भ्रष्ट दलाल । बाँकी तजनता छन्र तिनीहरू मात्रजनता हुन्छन्तिम्रो सत्ता विरुद्धहतियारको औंलातिखारी रहन्छन्् । संसद केही थान भेडाजो हिजो अस्तिकोघाँसभुसा र दानाकोस्वप्न देखिरहेछन् । दरबारमा पालिएकाबचेखुचेकाकेही थान गधाहरूसंसदमादरबारी रागकर्कश लय मार्फत्मानिसहरूका कानमाजबर्जस्ती पसाइ रहेछन् समयको आगोमाजलिसकेकाकाठका ठुन्काठुन्कीबेकारमाखरानी भइसकेपछि पनिसास फेरिरहेछन् । दुनियाँकोशरीरलाई चाटेरमस्तिष्कलाई भुटेर खानेओ जनाबर !तिमीहरू संसदमाकतिवटा खुट्टामाउभिएका छौ ? घाँस भेडा र संसदआपसमावार्तालापमा छन्केही मूर्खअतीतजीवी भनेतमस्वप्नमाउछलकुद गरिरहेछन्् । भेंभें ! हामीकहाँ पनिमाथिदेखि तलसम्मतल बडादेखि केन्द्रसम्मथरिथरिका रङ्गकाभेंडाका नस्ल छन् केही दौरासुरुवाललगाउँछन्केही धोतीकुर्तामासजिन्छन्केही अन्य…