माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

‘वर्गीय श्रमिक महिलाहरुको एक्यवद्धता आजको आवस्यकता हो’

‘वर्गीय श्रमिक महिलाहरुको एक्यवद्धता आजको आवस्यकता हो’

1857 March 8 मा अमेरिकाको सुती कपडा उधोग कामगर्ने श्रमिक महिलाहरु कामगर्ने घण्टा कम गराउँने समान कामको समान पारिश्रमिकको माग सहित आन्दोलनमा उत्रिए त्यसपश्चात श्रमिकहरु एकताबद्ध हुनथाले र श्रमिकवर्गका हकहित र अधिकार सुनिस्चितताको मागसहित आन्दोलन सुरुगर्न थाले । लेखक : इन्दिरा अधिकारी १९१० मा फिल्याण्डमा पहिलोपटक निर्वाचित तीन महिलासहित १७ देशका प्रतिनिधिहरु लगभग सयजना क्रान्तिकारी समाजवादी महिलाहरु विच अन्तरास्ट्रिय महिला सम्मेलन आयोजना गरियो । त्यही सम्मेलनमा समानताका पक्षपाती विच एक्यवद्धता दिवसको रुपमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवशको रुपमा मनाउन विश्व क्रान्तिकारी आन्दोलनका नेता क्लारा जेट्किन र रोजा लग्जेम्बर्गद्वारा राखिएको प्रस्ताव एकमतले पारित भयो र १९११ देखि विश्वभर महिला हकहित र…
Read More
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज भव्य रुपमा मनाउँदै, पर्चाको पूर्णपाठसहित

११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज भव्य रुपमा मनाउँदै, पर्चाको पूर्णपाठसहित

काठमाडौं : “महिला मुक्ति र जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गरौं ! क्रान्तिकारी ध्रुवीकरण निम्ति ११४ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं !!” भन्ने मूल नाराका साथ क्रान्तिकारी महिला संगठनले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज भव्य रुपमा मनाउदै छ । संगठनको केन्द्रीय समितिको आयोजनामा संगठनले पार्टी कार्यालय कुपण्डोल कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको तयारीकै लागि संगठनले एक पर्चा समेत तयार पारेको छ । संगठनको केन्द्रीय समितिले तयार पारेको पर्चामा ‘महिलामाथि हुने सबैखाले हिंसा : अन्त्य गर !, पैतृक सम्पत्तिमा समान अधिकार : लागू गर !, समान कामको समान ज्याला :…
Read More
क्रान्तिकारी महिला संगठन नेपालले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउँदै

क्रान्तिकारी महिला संगठन नेपालले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउँदै

काठमाडौं : “महिला मुक्ति र जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गरौं ! क्रान्तिकारी ध्रुवीकरण निम्ति ११४ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं !!” भन्ने मूल नाराका साथ क्रान्तिकारी महिला संगठनले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने तयारी गरको छ । संगठनको केन्द्रीय समितिको आयोजनामा संगठनले पार्टी कार्यालय कुपण्डोल कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको तयारीकै लागि संगठनले एक पर्चा समेत तयार पारेको छ । संगठनको केन्द्रीय समितिले तयार पारेको पर्चामा ‘महिलामाथि हुने सबैखाले हिंसा : अन्त्य गर !, पैतृक सम्पत्तिमा समान अधिकार : लागू गर !, समान कामको समान ज्याला…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, कैलालीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

क्रान्तिकारी कम्युनिस्ट पार्टी, कैलालीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार कैलालीको सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा कैलालीबाट सहिद भएका ४७ सहिद परिवारलाई खादा र सम्मान पत्रसहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य केशव उपाध्यले सहिद भनेका सबैका साझा हुने बताउँदै सहिद परिवारलाई सम्मानपूर्वक जिउने अधिकार रहेको बताए । उनले देशको समग्र परिवर्तनका लागि साहदत हुने महान सहिद र परिवारजन कुनै पार्टी बिशेषका लागि मात्रै नभई सिंगो देशका साझा ब्यक्तित्व भएको भन्दै राज्यका हरेक निकाय देखि विकास निर्माणमा सहिद परिवारको…
Read More
क्रान्तिकारीक कम्युनिस्ट पार्टीद्वारा कारागारमुक्त ४ जना राजबन्दीहरुलाई भव्य स्वागत

क्रान्तिकारीक कम्युनिस्ट पार्टीद्वारा कारागारमुक्त ४ जना राजबन्दीहरुलाई भव्य स्वागत

काठमाडौं : २०७५ साल फागुन १० गते पक्राउ परेका राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमाललाई कारागारमुक्त भएर आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भव्य स्वागत तथा अभिनन्दन गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य किरण, कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, कार्यालय सदस्य सीताराम तामाङ, कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने दिपक, कार्यालय सदस्य इन्द्रमोहन सिग्देल, कार्यालय सदस्य कृष्ण धमला, कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल, कार्यालय सदस्य पवनमान श्रेष्ठ लगायतका नेताहरुले कारागारमुक्त राजवन्दीहरुलाई खादा र माला लगाइदिएर भव्य रुपमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा राजबन्दीहरु सुर्य…
Read More
 क्रान्तिकारीको चेतावनी,जग्गा हक हस्तान्तरण गरिए मालपोत अधिकृतलाई कार्वाही गर्ने

 क्रान्तिकारीको चेतावनी,जग्गा हक हस्तान्तरण गरिए मालपोत अधिकृतलाई कार्वाही गर्ने

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला अन्तर्गत न्याय विभागले जिल्ला मालपोत कार्यलय पाल्पाका अधिकृत दुर्गाप्रसाद खनाललाई अाज पत्र पठाउदै हक हस्तान्तरण नगर्न चेतावनी दिएको छ । तानसेन नगरपालिका बडा नम्बर ७ प्रभास रहेको प्रभास पुरेर बनाएको उक्त जग्गा पुरानै पाेखरि निर्माण गर्नुपर्ने माग राख्दै गत पुस १८ गते उक्त पार्टीले कब्जाकाे घाेषणा गरेको थियो । अाज उक्त पार्टीले मालपोत अधिकृतलाई अाफ्नाे न्याय विभागको नियम अनुसार हक हस्तान्तरण नगर्न र नगराउन भन्दै न्याय विभागका संयाेजक रिम द्धारा हस्ताक्षरित पत्र पठाएको हाे । उक्त विभागले उक्त जग्गा विभागकाे नियमअनुसार काम कारबाही अगाडि बढाई पाेखरि पुर्ननिर्माणकाे कानुनी प्रक्रिया अगाडि बढाएको समेत जानकारी…
Read More
‘प्रिय’ लाई सम्बोधन

‘प्रिय’ लाई सम्बोधन

कविता लेखक : अशोक सुवेदी मेरो प्रिय,अपहृत जनयुद्ध बन्न दिनेछैन म तिमीलाईन त दिनेछु बन्नएकै साथ–केवल आफ्नो जीवनको भिक माग्दैहजारौँ जीवन बलिदान गराउनेकेवल आफ्नो सुखसयलका लागिआफ्नै सन्तानको चिरहरण गर्नेखाराबाट भागेको खलनायक !अथवा‘ऊ दलाल भयो, ऊ गद्दार बन्योम कदापि त्यस्तो बन्नेछैन, धोका दिनेछैन’ भन्दै‘सेलसेल’ मा बम हान्दै/हनाउँदैअनाहक सहयोद्धाहरूलाई मार्दै/मराउँदैफेरि उसैसँग ‘क्रान्ति कर’ उठाएर आफूलाईसगर्व नयाँ जमिनदार घोषणा गर्ने नटरवरलाल ! प्रिय, तिमी तपुष्पलाल–कृष्णलाल–गङ्गालालहरूका सपना हौचुनु, कुमारी र दिलमायाहरूका विश्वास हौतिमी,तिमी त इच्छुकहरूको प्रतिरोध र कमलाहरूकोआक्रोशको भट्टीबाट निर्माण भएको इस्पात हौयीः हेरनयाँनयाँ वासु र भीमसेन जन्मिरहेछन् मभित्र पनिमास्टरसाहेबहरू र चुनुहरू छुनुमुनु गरिरहेछन्नवआयुधको अवगाहन गर्दैक्रान्ति–कोक्रामा लोरी गाइरहिछिन् बेलिसरार हालिरहिछिन्–खाराबाट पाठ सिकेर पिली जितेको…
Read More
क्रान्तिकारी महिला संगठन भक्तपुरकाे भेला सम्पन्न, आचार्यको अध्यक्षतामा १७ सदस्य चयन

क्रान्तिकारी महिला संगठन भक्तपुरकाे भेला सम्पन्न, आचार्यको अध्यक्षतामा १७ सदस्य चयन

भक्तपुर: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालको भक्तपुर जिल्ला संगठन समितिको प्रथम जिल्ला भेला पार्टी केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश संगठन समितिको संयोजक अटलको प्रमुख आतिथ्य र क्रान्तिकारी महिला संगठनको केन्द्रीय सहसंयोजक सारदा महतको विशेष उपस्थिति र अतिथिहरु जिल्ला संयोजक बिश्वास लगायत एकता महाधिवेशन आयोजक समिती सदस्य सि बि लामा, ३ नम्बर प्रदेश संगठन समिति सदस्य झनक श्रेष्ठ र क्रान्तिकारी महिला संगठन नेपालको ३ नम्बर प्रदेश सहसंयोजक दुर्गा देबि सुवेदीको उपस्थितिमा प्रदेश संगठन समिती सदस्य गोमा आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन ललिता मिश्रले गर्नु भएको थियो । उक्त भेलाले गोमा…
Read More
क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल र अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ बिच एकता अधिवेशन सन्पन्न भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ आबद्द पेशागत संघ अन्तर्गत रहेको क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको संचालन सहसम्योजक रामचन्द्रले गर्नु भएको थियो र सगठनको कार्ययोजना सम्योजक देवि गौलिले प्रस्ट्याउनु भएको थियो। प्रमुख अतिथि क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोक दिनेश शर्मले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो। अधिवेशनले संयोजक देवि गौलि र सह संयोजक रामचन्द्र थापा सहित २१ सदस्यीय केन्द्रिय समिती चयन गरेको छ।
Read More
पूर्व जनमुक्ति सेनाका कमान्डर आफ्नै पूर्व सहकर्मीबाट कुटिए,नेता सुदर्शनले भेटे कमान्डरलाई

पूर्व जनमुक्ति सेनाका कमान्डर आफ्नै पूर्व सहकर्मीबाट कुटिए,नेता सुदर्शनले भेटे कमान्डरलाई

काभ्रे : पुर्व जनमुक्ति सेनाका कम्पनी सहायक कमान्डर ग्याङ्जा लामा ( भाैतिक) लाई साेहि जिल्लाका पुर्व सहकर्मी साथिहरुले कुटपिट गरि घाइते बनाएका थिए । काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँ पालिका – २ मा गत फाल्गुन ३ गते साेहि ठाउमा बस्ने बर्ष २८ का बस्ने देवराज तामाङ र बर्ष ४७ का कान्छा लाल तामाङले राति १० बजे कुटपिट गरि घाइते अवस्थामा छाेडेर भागेका थिए। हाल घाइते भाैतिक ललितपुर जिल्लाको बि एण्ड बि हस्पिटलमा उपचारक्रममा छन् । राजनैतिक प्रतिसाेधका कारण एक्कासि आक्रमण गरेकाे र मरनासन्न अवस्थामा छाेडेर भागेकाे घाइते बताउँछन्। पहिला संगै माओवादी पार्टीमा काम गरियाे अहिले आयर साथिहरुले राजनैतिक दुरी टाढा हुनुले…
Read More