Blog

यू-१९ विश्वकपमा बंगलादेशसँग नेपाल पराजित

यू-१९ विश्वकपमा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका…
Read More
बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने ३ जना वैद्यका कार्यकर्ता गिरफ्तार

बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने ३ जना वैद्यका कार्यकर्ता गिरफ्तार

काठमाडाैँ : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका छन् । मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए ।कालोमोसो दल्‍ने संगठनका तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् । क्रान्तिकारी युवा संगठनले कर्मचारीहरुको अन्यायपुर्ण तरिकाले बढुवा रोकेको, औषधि मेशिन लगायत खरीद प्रक्रियामा करोडौं अनियमितता गरेको, कर्मचारी नियुक्ति प्रक्रियामा मनोमानी गरेको, गुण्डागर्दीपुर्ण तरीकाले कर्मचारीहरुलाई धम्क्याउने र…
Read More
जनयुद्धका पदचापहरू

जनयुद्धका पदचापहरू

संस्मरणसुजन आयामजनमुक्ति सेनाले पाल्पामा धावा बोलेको केही दिन मात्रै भएको थियो । मैले अहिले सम्झिएअनुसार ढाडमा टेकेर टाउकोमा हान्ने अभियान वा प्रत्याक्रमणको चरणको पहिलो आक्रमण पाल्पा सदरमुकाम कब्जा गरेको पहिलो केन्द्रीकृत आक्रमण थियो । हामीले पाल्पा सदरमुकाम कब्जा गरेको केही दिन भएको थियो । त्यो लडाइँमा घाइते भएका कमरेडहरूलाई जुन डिभिजन जुन बाटोबाट आएको थियो त्यो बाटोबाट नै लडाइँमा भएका घाइते कमरेडहरूलाई फर्काउने आदेश थियो । तर घाइते भएका हाम्रो चौथो डिभिजनका कमरेडहरूलाई पूर्वतिर ल्याउनुपर्ने अवस्था थियो । हाम्रो चौथो डिभिजनअन्तर्गत वसन्त स्मृति ब्रिगेडका सबै कमरेडलाई बहादुरपुरमा सामान्य घाइते र जटिल घाइते भएका कमरेडहरूलाई छुट्ट्याएर राखिएको थियो । बहादुरपुरबाट हामी…
Read More
सानिमा रिलायन्स लाईफले एक बिमा सचेतता कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाईफले एक बिमा सचेतता कार्यक्रम सम्पन्न

रामेछाप : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री , तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट , शाखा प्रमुख रामहरि के.सि. प्रधानाध्यापक टंक प्रसाद दाहाल , सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ।
Read More
भाटभटेनीका सञ्चालक गुरूङले कर छली गरेको सर्वोच्च अदालतको ठहर

भाटभटेनीका सञ्चालक गुरूङले कर छली गरेको सर्वोच्च अदालतको ठहर

काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण इजलासले भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्य अभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो । सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत राजश्व ठगी गरेको पाइएको थियो । भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो । उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भएको…
Read More
वैद्य माओवादीका कार्यकर्ताले लगायाे उपकुलपति कार्कीलाई कालो मोसो

वैद्य माओवादीका कार्यकर्ताले लगायाे उपकुलपति कार्कीलाई कालो मोसो

काठमाडौँ : क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए । कालोमोसो दल्‍ने संगठनका तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् । क्रान्तिकारी युवा संगठनले कर्मचारीहरुको अन्यायपुर्ण तरिकाले बढुवा रोकेको, औषधि मेशिन लगायत खरीद प्रक्रियामा करोडौं अनियमितता गरेको, कर्मचारी नियुक्ति प्रक्रियामा मनोमानी गरेको,…
Read More
सहिद प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने छ : प्रधानमन्त्री

सहिद प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताएका छन् । शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको उनले बताए । उनले शुभकामना सन्देशमा लेखेका छन्, ‘यही यथार्थलाई…
Read More
आज सहिद दिवस मनाइँदै

आज सहिद दिवस मनाइँदै

काठमाडौं : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरेको छ । आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको…
Read More
अन्तरसङ्घर्षको कथा र धूमिल स्मृतिमा डा. ओम गुरुङ

अन्तरसङ्घर्षको कथा र धूमिल स्मृतिमा डा. ओम गुरुङ

पूर्वस्मृति पृष्ठभूमिकुनै पनि मानिस, घटना वा सन्दर्भको दीर्घ–स्मृति वा अमीट सम्झना विशेष क्षणमा विशेष सन्दर्भका कारणले हुने गर्छ । स्मृति पनि सकारात्मक र नकारात्मक दुई किसिमका हुने गर्छन् । सकारात्मक घटना र स्मृतिले जीवनलाई दीर्घकालसम्म सकारात्मक ऊर्जा दिइरहँदा रहेछन् भने नकारात्मक घटना, पात्र र प्रवृत्तिले सदैव नकारात्मकतातर्फ डोहो¥याउँदा रहेछन् । सकारात्मक पात्र, सन्दर्भ र घटनाहरूले नै जीवनलाई ऊर्जाशील र गतिशील बनाउने रहेछन् । जीवनका अनगिन्ती घटना–शृङ्खलाहरूमा लाखौँ पात्र र प्रवृत्तिसँग साक्षात्कार हुन्छ तर कतिपय व्यक्ति, घटना र सन्दर्भहरूको अर्थ, महत्व दीर्घकालीन प्रकृतिको हुन्छ÷हुँदो रहेछ । प्राध्यापक डाक्टर ओम गुरुङप्रति मेरो सम्झना र स्मृति पनि केही महत्वपूर्ण सन्दर्भका कारण दीर्घकालीन र…
Read More
‘एनसेल शेयर खरिदबिक्रीको थप छानबिन हुनुपर्छ’

‘एनसेल शेयर खरिदबिक्रीको थप छानबिन हुनुपर्छ’

काठमाडौं : एनसेल शेयर खरिदबिक्रीमा अध्ययन गर्न बनेको समितिले थप छानबिन हुनुपर्ने निष्कर्षसहित प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । निवर्तमान महालेखापरिक्षक शर्मा नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो, जसमा पटकपटक एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो जिम्मेवारी पालना नगरेकाले थप छानबिन गर्न सिफारिस गरिएको छ । समितिले पटकपटक शेयर खरिदबिक्रीका क्रममा स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशंका गर्दै संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरेको छ । अनि, कानुन विपरितका क्रियाकलापमा सहजीकरण गरिदिनेहरुमाथि छानबिन गरी दोषी देखिए भ्रष्टाचारको आरोपमा अनुसन्धान अघि बढाउन उपयुक्त हुने सुझाव दिएको हो । ‘राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण…
Read More