राजनीति

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) अछामकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) अछामकाे एकता अधिवेशन

कमलवजार: अछाम जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल)विच २०८१ असार ४ गते एकता अधिवेशन सम्पन्न भएको छ।अधिवेशनको ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री व्यानर वाचन गरेर उदघाटन गरेका थिए ।उदघाटनमा प्रशिक्षण मन्तव्य राख्दै इञ्चार्ज जाग्रीले क्रान्तिकारी पार्टीहरुको एकताको आवश्यकता समयको माग भएको, अन्य पार्टीहरु भन्दा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता वैचारिक राजनीतिक रुपमा मात्र नभए व्यवहार र आचरणमा पनि जनताले देख्ने वुझ्ने गरी फरक हुनुपर्ने कुरा बताए । कार्यक्रममा ७ न. प्रदेशका संंयोजक महानले सवै पार्टी सदस्य, कार्यकर्ताहरु पूर्व पार्टीको मानसिकतावाट मुक्तभइ पार्टी एकतालाई रुपान्तरणमा लिएर जानुपर्ने कुरामा जोड दिए । कार्यक्रममा जिल्ला इञ्चार्ज शितलले एधार सदस्सीय जिल्ला समितिको प्यानल…
Read More

कम्युनिस्ट पार्टी एकताबारे

– अटलपार्टी एकता भनेको बनाउने कुरा हो । बनाउन जति गाह्रो हुन्छ भत्काउन अत्यन्तै सजिलो हुन्छ । उदाहरणको लागि एउटा घर बनाउन महिनौं वा कतिपय अवस्थामा त वषौं लाग्छ तर त्यो घरलाई बाढी, पहिरो, आगलागी, वम व्लाष्ट हुँदा केही समय मै ध्वस्त हुन्छ । पार्टी एकता पनि त्यस्तै हो । द्वन्द्ववादको नियम अनुसार पनि एकता अस्थायी, क्षणिक, शर्तबद्ध र सापेक्ष हुन्छ । संघर्ष वा फुट स्थायी, निरन्तर निशर्त र निरपेक्ष हुन्छ । मानिसहरु सहज र सजिलै प्रश्न गर्छन् कम्युनिस्टहरु फुट्न मात्र जान्दछन् र जुट्न बडो मुश्किल हुन्छ भनेर महान लेनिनले त्यसको सटिक उत्तर दिंदै भन्नुभएको छ सर्वहारा क्रान्तिकालमा निम्न पुँजीवादी…
Read More
नेपालमा बिद्यमान गणतन्त्र र समाजवादका भ्रमहरु

नेपालमा बिद्यमान गणतन्त्र र समाजवादका भ्रमहरु

नेपालको राष्ट्रिय राजनीतिकासाथै सत्ता राजनीतिलाई पछिल्लो समयमा भ्रमित बनाउँदै लान खोजेको देखिएको छ । जनपक्षीय नारालाई अगाडि सारेर जनबिरोधी हर्कतहरु भैरहेका छन् । त्यसक्रममा केही समूहहरुले गणतन्त्र र समाजवादकाबारेमा समेत काफि हदसम्म भ्रम सिर्जना गराउने प्रयास गरिरहेका छन् । नेपालको पछिल्लो सत्ता राजनीति साम्राज्यवादी मुलुकहरुबाट प्रायोजित र संरक्षित रहेको छ । जसको आर्थिक नीति पनि सम्राज्यवादी नीतिमै आधारित रहेको कुरामा द्विमतगर्ने ठाउँ छैन । नेपालमा हालैका दिनमा दुईवटा कामहरु तीब्ररुपमा भैरहेको देखिएको छ । त्योभनेको कम्युनिष्ट राजनीतिलाई भ्रमित बनाउँदै लगेर समाप्त पार्ने र देशलाई पनि आर्थिक, समाजिक र राजनीतिकरुपमा अस्तब्यस्त बनाउँदै लगेर बिघटनमा पु¥याउने । कतिपयले त आगामी १५ बर्षभित्रमा…
Read More
बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रमा रुपान्तरण गराैँ : सिपी गजुरेल, बरिष्ठ नेता

बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रमा रुपान्तरण गराैँ : सिपी गजुरेल, बरिष्ठ नेता

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सीपी गजुरेलले आफ्नो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन् । पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको बताए । नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्नेमा जोड दिए ।नेता गजुरेलले प्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल, विप्लव लगायतका नेताहरुलाई जनवादी गणतन्त्रको दिशामा अगाडि बढ्न अनुराेध गर्नुभयाे । ‘जनतामा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरु के भन्छन् भने…
Read More
क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालकाे महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने

क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालकाे महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने निधो गरेको छ । महाधिवेशनबाट पार्टीको नयाँ कार्यदिशा र कार्यनीतिको विकासका लागि १९ वटा दस्तावेजहरु प्रस्तुत भएका छन् । ती दस्तावेजहरु छलफल र बहसका लागि तल्ला कमिटिहरुमा पठाउने सो पार्टीको केन्द्रीय समितिले निर्णय गरेको छ । बैठकमा प्रस्तुत गरिएका दस्तावेजहरु केन्द्रीय सदस्यहरुको समूह बनाएर छलफल गरिएको थियो । समूहमा उठेका विषयहरु समूह नेताहरुले प्रस्तुत गरेका थिए । विभिन्न १० वटा समूह बनाएर दस्तावेजहरुमाथि छलफल चलाइएको थियो । राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्ताव पार्टीका संयोजक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । २०८१ असार ११ गते काठमाडौंमा सुरु भएको उक्त बैठकले पार्टीको एकता महाअधिवेशनबारे निर्णय लिने बताइएको छ । बैठक पार्टीको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणको अध्यक्षतामा चलिरहेको छ । बैठकले एकता महाधिवेशनका लागि राजनीति, सांगठनिक, सामाजिक र समसामयिक प्रस्तावहरुबारे टुंगो लगाउने छ । बैठकले एकता महाधिवेशनको मिति तय गर्नेछ । महाधिवेशन सफल पार्न आवश्यक पर्ने समितिहरु गठन गर्ने र एकता महाधिवेशनसम्मका लागि आगामी कार्यक्रम समेत बनाउने ठानिएको छ । बैठकको प्रारम्भमा सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कीर्तिपुरकाे नगर भेला

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कीर्तिपुरकाे नगर भेला

जितेन्द्र महर्जन/कीर्तिपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँकाे कीर्तिपुर नगर भेला सबी मार्टमा सम्पन्न भएकाे छ । कीर्तिपुर नगर संयाेजक सचिर महर्जनकाे अध्यक्षतामा आतिथिहरू जिल्ला इन्चार्ज पुष्कर श्रेष्ठ , संयाेजक केदार खतिवडा, सहसंयाेजक सुरेश तामाङ, रत्न महर्जन, नगर सहसंयाेजक रमेश कुमार महर्जन, बेदकुमारी, जमुना पाैडेल, मिना लामा, दिपक लामा र छवि लामाकाे उपस्थितिमा शनिबार सम्पन्न भएकाे हाे। बैठकमा ज्ञात अज्ञात सहिद प्रति श्रद्धाञ्जली गरि संचालन भएकाे बैठकमा केन्द्रद्वारा पारित सर्कुलर सचिर रत्न र रमेश कुमार महर्जनद्वारा वाचन, गरिएकाे थियाे ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) नुवाकाेटकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) नुवाकाेटकाे एकता अधिवेशन

नुवाकाेट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) नुवाकाेटकाे एकता अधिवेशन, प्रशिक्षण तथा बैठक साेमबार बेलकाेटगढीमा सम्पन्न भएकाे छ। अधिवेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सचिवालय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक सुरेश श्रेष्ठ (प्रवेश)ले क्रान्तिकारी शक्तिहरुको एकताले पार्टी भित्र उर्जा थपेको बताउदै आफुहरु नै अहिलेको वैकल्पिक शक्ति भएकोले निराशा नबन्न कार्यकर्तालाई निर्देशन दिएका थिए। नेता प्रवेशले महाधिवेशनपिछ साच्चिकै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाउन लागिरहेकाे बताए त्यसैगरि पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रमेश पाैडेल 'सराेज'ले हाम्राे जिल्लाका नेताहरू पार्टीकाे काममा निरन्तर रूपमा लाग्न निर्देशन दिएका थिए । उनले भने 'सबैकाे ध्यान हामीतिर छन् अब हामीले विकल्प…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) ललितपुरकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) ललितपुरकाे एकता अधिवेशन

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) ललितपुर जिल्लाकाे एकता अधिवेशन बैठक तथा प्रशिक्षण बिहीबार सम्पन्न भएकाे छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) प्रमुख अथिति रहनु भयो भने अथितिहरुमा प्रदेश सहसंयोजक कमरेड शार्दुल, कमरेड कगेन्द्र,कमरेड गगन, कमरेड भरत, कमरेड दिल, कमरेड रोजन, कमरेड सुदृष्टी, कमरेड जीवीत, कमरेड प्रभात,कमरेड टाईगर लगायत अन्य कमरेडहरु सहभागी थिए । त्यसैगरी गोदावरी नगर पालिकाको एकता अधिवेशन सम्पन्न ललितपुर जिल्ला अन्तरगत पर्ने गोदावरी नगर पालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथी क.शार्दुल ,अतिथिहरु कगेन्द्र,जगदिस,उज्जल,रोसनको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले बाबू लाल सयोजक सहित…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) स्याङ्जाको एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) स्याङ्जाको एकता अधिवेशन

स्याङ्जा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय र प्रदेश तहमा एकता भए सङ्गै जिल्ला तहमा पनि एकता अधिबेशनको कार्य सम्पन्न हुँदै आएको छ । यसै सिलसिलामा नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिच स्याङ्जा जिल्लाको एकता अधिबेशन पनि आज सम्पन्न भएको छ । अधिबेशनले कामरेड लाल बहादुर रानाको सम्योजन र कामरेड शारदा शाहको सहसम्योजनमा २५ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्याङ्जा जिल्ला सङ्गठन समिति घोषणा गरेको छ । एकता अधिबेशनको उत्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश सम्योजक कामरेड चिन्तामणी शर्माले गर्नु भएको थियो । उत्घाटन मन्तब्य राख्दै पार्टी एकताको सन्देशले आम शोसित…
Read More