क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कीर्तिपुरकाे नगर भेला

जितेन्द्र महर्जन/कीर्तिपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँकाे कीर्तिपुर नगर भेला सबी मार्टमा सम्पन्न भएकाे छ ।

कीर्तिपुर नगर संयाेजक सचिर महर्जनकाे अध्यक्षतामा आतिथिहरू जिल्ला इन्चार्ज पुष्कर श्रेष्ठ , संयाेजक केदार खतिवडा, सहसंयाेजक सुरेश तामाङ, रत्न महर्जन, नगर सहसंयाेजक रमेश कुमार महर्जन, बेदकुमारी, जमुना पाैडेल, मिना लामा, दिपक लामा र छवि लामाकाे उपस्थितिमा शनिबार सम्पन्न भएकाे हाे।

बैठकमा ज्ञात अज्ञात सहिद प्रति श्रद्धाञ्जली गरि संचालन भएकाे बैठकमा केन्द्रद्वारा पारित सर्कुलर सचिर रत्न र रमेश कुमार महर्जनद्वारा वाचन, गरिएकाे थियाे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?