क्रान्तिकारी युवा संघ नेपाल दाङको चेतावनी
काठमाडौं : क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक समिति दाङले जनतालाई दुःख दिने बैंक, लघुवित्त, सहकारी र मिटरव्याजी साहुहरुलाई चेतावनी दिएको छ । क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक संघर्षले २०८२ पौष १ गते प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिनु भएको हो । विज्ञप्ति यस प्रकार छ – विज्ञप्ति यस प्रकार छ – “ ”आदरणीय न्यायप्रेमी जनसमुदाय,आज हाम्रो देशको राजनीतिक आर्थिक सास्कृतिक अवस्था संकटग्रस्कत बन्दै गएको बेला हाम्रो संगठन क्रान्तिकारी युवा संघ नेपाल विगत देखि राष्टियता, जनतन्त्र,जनजीविकाको विषयमा संघर्ष गर्दै आएको सर्वविदितै छ । आज आएर देशभरी नै महंगी, कालो बजारी,महंगी, भ्रष्टाचारी, मिटरव्याज, लघुवित्तिय,सहकारी,बैंक, शोषणले…