विचार

देशभक्त र वामपन्थी बीचको एकता, तर कसरी ?

देशभक्त र वामपन्थी बीचको एकता, तर कसरी ?

नेपालमा बेलाबखत बिचित्रका राजनीतिक घटनाक्रम देख्ने गरिन्छ भने र बिचित्रका भनाईहरु पनि सुन्न पाइन्छ । विदेशभक्तहरुले देशभक्तिको कुरा गरेको र दक्षिणपन्थीहरुले बामपन्थीको कुरा गरेको देखिनु आफैमा आश्चर्यको बिषय हो । ‘२४ औँ जेल ब्रेक स्मृति दिवस’का अवसरमा गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनगर्दै माओवादी केन्द्रका अध्यक्ष तथा देशका कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण देशभक्त र वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बताउनु भएको थियो । खासरुपमा देशको समसामयिक राजनीतिक अवस्थालेगर्दा उहाँको ठम्याइ सही हो । तर दाहाललाई नै देशभक्त र बामपन्थी नेता मान्ने कि नमान्ने भन्ने बिषयमा बिवादहरु रहेका छन् । पछिल्ला दिनमा कतिपयले देशभक्त र बामपन्थीहरको…
Read More
‘वर्गीय श्रमिक महिलाहरुको एक्यवद्धता आजको आवस्यकता हो’

‘वर्गीय श्रमिक महिलाहरुको एक्यवद्धता आजको आवस्यकता हो’

1857 March 8 मा अमेरिकाको सुती कपडा उधोग कामगर्ने श्रमिक महिलाहरु कामगर्ने घण्टा कम गराउँने समान कामको समान पारिश्रमिकको माग सहित आन्दोलनमा उत्रिए त्यसपश्चात श्रमिकहरु एकताबद्ध हुनथाले र श्रमिकवर्गका हकहित र अधिकार सुनिस्चितताको मागसहित आन्दोलन सुरुगर्न थाले । लेखक : इन्दिरा अधिकारी १९१० मा फिल्याण्डमा पहिलोपटक निर्वाचित तीन महिलासहित १७ देशका प्रतिनिधिहरु लगभग सयजना क्रान्तिकारी समाजवादी महिलाहरु विच अन्तरास्ट्रिय महिला सम्मेलन आयोजना गरियो । त्यही सम्मेलनमा समानताका पक्षपाती विच एक्यवद्धता दिवसको रुपमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवशको रुपमा मनाउन विश्व क्रान्तिकारी आन्दोलनका नेता क्लारा जेट्किन र रोजा लग्जेम्बर्गद्वारा राखिएको प्रस्ताव एकमतले पारित भयो र १९११ देखि विश्वभर महिला हकहित र…
Read More
‘महापतन’ सारमा विप्लवको पनि पतन

‘महापतन’ सारमा विप्लवको पनि पतन

विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक कुराका लागि मात्रै ‘महान्’ को प्रयोग गर्ने गरिन्छ, तर, यहाँ यसको प्रयोग नकारात्मक अर्थमा गरिएको छ । अङ्ग्रेजीमा भने ‘ग्रेट’ लाई सकारात्मक नकारात्मक दुवैमा प्रयोग गरिएको पाइन्छ । शीर्षकले पनि पुस्तकप्रति जिज्ञासा उत्पन्न गरेको छ र पुस्तक विचारकेन्द्रित रहेको हुनुपर्छ भनेर बुझ्न सकिन्छ । यो पुस्तकको प्रचारमा जुटेका पत्रपत्रिका तथा अनलाइनहरूले चाहिं वैचारिक पक्षलाई भन्दा रामबहादुर थापा ‘बादल’ र पम्फा भुसाल ‘विद्युत’ को सन्दर्भलाई बढी महत्त्व दिएका छन् । हिजो प्रचण्ड-बाबुरामले क्रान्ति गर्छौँ भनेर जनयुद्धको थालनी गरे, त्यत्रो बलिदान गराए, जसका विरुद्ध लडे…
Read More
किन, कसले र कसरी मनाउन थालिएको थियो अन्तर्राष्ट्रिय महिला दिवस ?

किन, कसले र कसरी मनाउन थालिएको थियो अन्तर्राष्ट्रिय महिला दिवस ?

क्लारा जेट्किन जसले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालिन् !क्लारा जेटकिनको संक्षिप्त जीवनकाल र उनका कार्य क्लारा जेट्किन मार्क्सवादी चिन्तक, सिद्धान्तकार र समाजवादी अग्रणी महिला नेतृ थिइन्। उनले सदैव महिला अधिकारको वकालत गरिन्। क्लारा जर्मन र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनकी र त्यसमा पनि संघर्षशील महिला श्रमिक आन्दोलनकी एक प्रमुख व्यक्तित्व थिइन्। उनी अन्तर्राष्ट्रिय महिला दिवसको शुरूवात गराउने विश्वप्रसिद्ध महिला नेतृ हुन्। क्लाराको जन्म १५ जुलाई १८५७ मा जर्मनीको सेक्सोनी प्रान्तमा भएको थियो। उनका पिता गोटफ्राइड आइजनर स्कूलका शिक्षक थिए। उनकी आमा जोसफिन विटाले शिक्षित महिला थिइन्। क्लाराले आफ्नो पढाइ सन् १८७२ बाट 'लीपजिंग टीचर्स कलेज फर वोमिन्स' बाट शुरू गरेकी थिइन्। स्कूलकै…
Read More
भ्यागुतो, सर्प र प्रचण्ड

भ्यागुतो, सर्प र प्रचण्ड

भेषराज भुसाल प्रचण्ड एउटा चतुर खेलाडी अवश्य हुन् । उनले आँट नगरेको भए त्यतिबेलै त्यही समयमा जनयुद्धको सुरुआत हुन्थ्यो वा हुँदैनथ्यो यो पनि विचारणीय प्रश्न छ । जब महान् जनयुद्धले उच्चता प्राप्त गर्दै गयो देशको करिब ८० प्रतिशत भूभागमा जनसत्ताको नियन्त्रण हुँदै गयो । नेपालको इतिहासमा जनता सत्ता सञ्चालक बन्न पुगे तब तत्कालीन शाहीसत्ता राज्यको सम्पूर्ण शक्तिसहित विदेशी साम्राज्यवादी शक्तिलाई समेत साथमा लिएर दमनमा उत्रियो र क्रान्तिकारीहरूलाई आतङ्ककारीको बिल्ला लगायो । जनता, कार्यकर्ता, जनमुक्ति सेनाले बलिदानका उच्च कीर्तिमान कायम गरिसकेका थिए । केही केन्द्रीय सदस्यहरूले समेत बलिदानका कोटा चुक्ता गरिसकेका थिए । प्रचण्डलगायत सबै नेताहरूको टाउकाको मूल्य तोकिएको थियो ।…
Read More
तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा सरकारको नारा प्रस्तुत गर्नुपर्ने हुन्छ । यसै आवश्यकतालाई आत्मसात् गरी १६ देखि २१ असोजसम्म आयोजित हाम्रो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकमा तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको नारा निर्धारत गरिएको छ । प्रस्तुत लेखमा यस्तो सरकारको आवश्यकता र औचित्यबारे चर्चा गरिनेछ । संविधान जारी गरिएको आठ वर्ष बितिसक्दा पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान गर्दै जाने र परिवर्तन तथा मुक्तिका जनचाहना र भावनाको सम्बोधन गर्ने कार्यमा चरम लापरबाही तथा अवज्ञा हुँदै आएको छ । यस स्थितिमा वर्तमान दलाल, नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था तथा तिनका संवाहक राजनीतिक दलप्रति जनताको…
Read More
नेपालमा जल, जङ्गल र जमिनको उपयोग

नेपालमा जल, जङ्गल र जमिनको उपयोग

जल ,जङ्गल र जमिन भौतिक सम्पत्ति मात्र होइनन्। देशको संस्कृति र सम्पदा पनि हुन्। भौतिक आविष्कारका सबै स्रोत यिनैमा निश्रित छन्। मानिस आधुनिक नै किन नहोस् यी तीन धरातल भन्दा बाहिर बाँच्न सक्दैन। यी आदिम र वैदिक साम्यवादका सम्पत्ति हुन्। आधुनिक पुजीवादका सिद्धान्त र सबै तर्क जल जमिन र जंगलको सेरोफेरोमा घुम्छन्। मानिसकाे सभ्यता र संस्कृति समयक्रममा यिनै भौतिकीमा उम्रिन्छन् ।फस्टाउँछन् र बिलिन हुन्छन्। तर जलजङ्गल र जमिनको स्वरूप र गुण परिवर्तन हुँदैन। यही गुणभित्र अर्बौं, करोडौं, हजारौं र सयौं वर्षदेखि मान्छे र उसको सभ्यता विकसित र आधुनिक हुँदै गएको छ। आज हामीले देख्ने भौतिक भ्रम यही हो। त्यही प्राग…
Read More
रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

मैले एकजना कम्युनिस्ट यो्द्धा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो १, दृढ र हेिसलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रुपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरुसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’ सहिद र वेपत्ता…
Read More
वर्तमान शिक्षाको संकट र समाधान

वर्तमान शिक्षाको संकट र समाधान

भूमिका कुनै पनि व्यक्ति, समाज र देशको जीवन पद्धति परिवर्तन गर्ने महत्वपूर्ण तत्व शिक्षा हो। शिक्षा मानव चेतनाको उच्चतम अभिव्यक्ति र महान्तम सश्लेषण हो। मानव जातिको हजारों वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त ज्ञान संश्लेषणको अविछिन्न प्रक्रिया नै शिक्षा हो। तर, एक पटक संश्लेषण भएको विषय त्यो नै अन्तिम सत्य भने हुदैन। शिक्षाको निरन्तर विकास भैरहन्छ। शिक्षा कुनै पनि देश र समाजको तत्समयको राज्य प्रणाली र अर्थप्रणालीबाट निर्देशित हुन्छ । अतः आज हाम्रो देश र समाजकोलागि जे जति शैक्षिक चुनौति र संभावनाहरु पैदा भएकाछन् ति वर्तमान अर्थव्यवस्था र राजनीतिक प्रणालीका परिणामहरु हुन् भन्नेमा कुनै विवाद रहदैन । वर्तमान शिक्षाका समस्याहरु शिक्षा…
Read More

माओवादी केन्द्रको विधान अधिवेशन र दक्षिणपन्थी बाटो

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पूर्णरुपमा संसदवादी राजनीतिमा अगाडि बढिरहेको भन्ने कुरा हालै फागुन १–३ मा भएको सो पार्टीको विधान सम्मेलनले पनि स्पष्ट गरेको छ । हुन त ०६२ मंसिर सातगते भारतको दिल्लीमा नेपालका सात संसदवादी दलहरुसँग १२ बुँदे सहमतिगर्नेहरुले त्यतिबेलानै संसदीय ब्यवस्थाप्रति लिखित प्रतिबद्धता जनाएको देखिएको थियो । जुन कुरा ०६३ मंसिर पाँच गते काठमाडौंमा भएको शान्ति संझौताले पनि पुनपुष्टि गरेको थियोभने माओवादी केन्द्रको हालै भएको विधान अधिवेशनले झन थप पुष्टि गरेको छ । सो सम्मेलनमा प्रतिनिधिहरुबाट आएका प्राय: सुझावहरु रद्धिको टोकरीमा परेको र पुरानै विधानको हुवहु गरिएको भन्ने कुराहरु पनि उठेका छन् । विधान अधिवेशनले माओवादी केन्द्रमा अझै…
Read More