विचार

Long Live National Unity Congress

Long Live National Unity Congress

Author: Indramohan Sigdel 'Vasant' Preamble The National Unity Congress of the Revolutionary Communist Party of Nepal that was inaugurated on November 28, 2024 concluded on December 8. It was not like a regular Congress of a certain party, but a Congress held after the unification of the Communist Party of Nepal (Mashal) and the Revolutionary Communist Party of Nepal, which was formed, one year earlier, of the unity between the CPN (Revolutionary Maoist) and the CPN (Bahumat). So, this Congress was, in essence, a unity Congress between the parties divided into three different streams. These three communist parties’ common concern…
Read More
०७२ को संविधान खारेज हुनुपर्ने कारणहरु

०७२ को संविधान खारेज हुनुपर्ने कारणहरु

लेखक : डा. केशव देवकोटा संविधानलाई कुनैपनि देशको मूल कानून मानिन्छ । जसले सो देशको ऐन, कानून, नीति नियम, सरकार र संसदलाईसमेत सन्तुलनमा राख्ने र परिचालनगर्ने गर्दछ । संविधान कुनैपनि देशको राजनीतिक समस्याको समाधानका लागि बनाइएको हुन्छ । छोटकरीमा संविधानलाई राष्ट्रको मार्गचित्र र नागरिक अधिकारको वडापत्र पनि भन्ने गरिन्छ । तर नेपालको ०७२ को संविधान देशका ‘सबै समस्याहरुको जड’ साबित भएको छ । त्यसैले क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालले त्यसको पूर्ण खारेजी गरेर नयाँ प्रक्रिया र मस्यौदामार्फत जनपक्षीय संविधानको माग गरेको छ । पछिल्ला घटनाक्रमहरु इसरी विकसित भएका छन् कि यो संविधान खारेजगर्नुको अर्को बिकल्प छँदैछैन । घटनाक्रमहरुलाई हेरौं–नेपालमा ०७२ को संविधान…
Read More
राष्ट्रिय एकता महाधिवेशन र विचारको विकास

राष्ट्रिय एकता महाधिवेशन र विचारको विकास

-सुदर्शन“साँच्चै भन्ने हो भने माक्र्सवाद जीवनहीन जडसूत्र नभएकोले, कुनै परिपूर्ण, बनिबनाऊ र अनुलंघनीय सिद्धान्त नभएर बरु कार्यमा जीवनशील पथप्रदर्शक भएकोले सामाजिक जीवनका अवस्थाहरुमा आश्चार्यजनक ढंगले आउने आकास्मिक परिवर्तनहरुका प्रतिबिम्बनसँग यो जोडिएको हुन्छ” –लेनिन, माक्र्सवादको ऐतिहासिक विकासका खास विशेषताहरु : २३ डिसेम्बर १९१०, प्रगति प्रकाशन मास्कोद्वारा १९६८ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १७, पृ.४२ ।भर्खरै नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वतक सम्पन्न भएको छ । समकालीन दुनियाँमा नेपाल र विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीले ११ दिन लामो महाधिवेशन गरेको सूचना मलाई छैन । त्रिभुवन विश्वविद्यालयको स्मृति सदनमा १० दिन (मंसीर १४–२३…
Read More
राष्ट्रिय एकता महाधिवेशन र कम्युनिस्ट आन्दोलनको भविष्य

राष्ट्रिय एकता महाधिवेशन र कम्युनिस्ट आन्दोलनको भविष्य

लेखक : कृष्णराज पौडेल २०८१ साल मंसिर १३ गतेदेखि २३ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । २०८० साल वैशाख १८ गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बीचमा पार्टी एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल बनेको थियो । त्यतिबेला पार्टी एकता हुने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) पनि २०७९ कार्तिकदेखि चैत्रसम्म चलेको पार्टी एकताका लागि वार्ता तथा छलफलमा सहभागी हुँदै आएको थियो । अन्तिममा २०७९ चैत्र २१ गते वार्ताबाट नेकपा (मशाल) बाहिरिएको थियो र क्रान्तिकारी माओवादी र बहुमत पक्षको बीचमा पार्टी एकता भएर २०८० वैशाख १८ गते घोषणा गरिएको…
Read More
सन्दर्भ १३२ औं माओ दिवस

सन्दर्भ १३२ औं माओ दिवस

लेखक : गंगा पौडेल विश्व चर्चित सर्वहारावर्गका नेता तथा दार्शनिकहरु आकाशबाट झर्ने पातालबाट निस्किने त हैनन्, उनीहरु पनि यही समाजमा जन्मिएका र हुर्किएका हुन् । तर उनीहरुमा भएको विशिष्ट ज्ञान र अद्भूत क्षमताको कारण समाज, राष्ट्र, अन्तर्राष्ट्रमा कृतिमान कायम गर्न सफल हुन्छन् । यही पंक्तिमा चिनियाँ कम्युनिस्ट पार्टीका चर्चित नेता माओ–त्सेतुङ पनि पर्दछन् । उनको जीवनभरको संघर्ष अथवा इतिहासको बारेमा दर्जनौं ठूला ठूला कितावका ठेलीहरु नै लेखिएका छन् । कैंयौं विद्वानहरुले उनको बारेमा लेख, रचनाहरु पनि लेखेका छन् । आगामी २६ डिसेम्बर (२०२४) तदनुसार २०८१ पुष ११ गतेका दिन कमरेड माओको १३२ औं जन्म दिन भएको हुँदा उहाँको स्मृतिमा छोटो…
Read More
नेपालमा आरक्षणको सवाल

नेपालमा आरक्षणको सवाल

बाबा अम्बेडकरको विषयमा भारतका गृहमन्त्री अमित शाहको लोकसभाभित्रको वक्तव्यलाई लिएर भारतीय संसदमा हंगामा भएको छ। बाबा अम्बेडकर अनुसूचित र सीमान्त जाति र वर्गको आरक्षण, संरक्षण र उत्थानको विषयका ठूला संस्थापक योद्धा हुन् । भर्खरै बंगलादेशमा आरक्षणको विषयलाई लिएर सत्ताको तख्तापलट भएको छ। लेखक : कुमार दाहाल – कुमार दाहाल भारतीय राष्ट्रिय कांग्रेसको सामाजिक न्याय र संरक्षणवादी अडानले भारतीय लोकसभामा बाबा अम्बेडकरको विषय निकै चर्को रुपमा उठेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी राष्ट्रवाद र राष्ट्र प्रथमको नीति र युरोपमा चल्दै गरेको राष्ट्रवादको समर्थनले संसारमा आन्तरिक राष्ट्रवादको संकेत देखा परेको छ। यद्यपि यो विषय निश्चित वर्ग जनजातिको उत्थान र संरक्षणको विषय…
Read More
राष्ट्रिय एकता महाधिवेशनको समीक्षा

राष्ट्रिय एकता महाधिवेशनको समीक्षा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौमा सम्पन्न भयो । पार्टीका सबै तहका समितिहरूमा महाधिवेशनको अवश्य पनि समीक्षा हुने छ,तथापि यहाँ संक्षिप्तमा प्रारम्भिक समीक्षा राखिएकोछ । यो महाधिवेशन अवश्यमेव दीर्घकालीन महत्वको हुनेछ । महाधिवेशनको मुख्य दुई वटा कार्य हुन्छ ,एक वैचारिक कार्य र दुई सांगठनिक कार्य । यसलाई अर्को शब्दमा नीति र नेतृत्व तय गर्ने पनि भनिन्छ । यो महाधिवेशनको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको यसले पार्टीको सही राजनीतिक कार्यदिशा तय गरेको छ । नयाँ जनवादको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादमा पुग्नका लागि कार्यनीतिक शृङ्खला तय गरिएकोछ । जन संघर्ष , प्रतिरोध संघर्ष…
Read More
एकता महाधिवेशनले दिएको सन्देश

एकता महाधिवेशनले दिएको सन्देश

लेखक – सन्तबहादुर नेपाली क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यता र हर्षोल्लासका साथ सम्पन्न भएको छ । तीनवटा क्रान्तिकारी पार्टीहरुको, नेकपा (क्रा.मा.) र नेकपा (बहुमत) को २०८० वैशाखमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनेपछि त्यो सित नेकपा (मशाल) को, २०८१ वैशाख १८ गते भएको एकता अधिवेशनले अगाडि सारेको एकता प्रक्रियाले पूर्णता पाएको छ र अब पूर्व समूहको रुपमा सबै पार्टीहरु पूर्व अस्तित्व समाप्त भएर एकीकृत पार्टीको रुपमा उभिन पुगेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा साना साना सामान्य कार्यनीतिक तथा नीतिगत वा व्यक्तिका प्रवृत्ति, चिन्तन र व्यवहारका कारण कैयौं टुट फुटहरु बेहोर्नु प¥यो । त्यसमा कैयौं पार्टी कार्यकर्ताहरु, राजनीतिक…
Read More
प्रम ओलीको चीन भ्रमण र विदेशी हस्तक्षेपका दृश्यहरु

प्रम ओलीको चीन भ्रमण र विदेशी हस्तक्षेपका दृश्यहरु

लेखक : डा. केशव देवकोटा प्रधानमन्त्रि केपी ओली आगामी १७ देखि २१ गतेसम्म छिमेकी चीनको भ्रमणमा जानुहुने प्रायः पक्का भएको छ । चीनका प्रधानमन्त्रि ली छ्याङले ओलीलाई चीन भ्रमणको औपचारिक निमन्त्रणा गरिसक्नु भएको छ । प्रम ओलीको भ्रमणको आवश्यक प्रबन्धका लागि परराष्ट्रमन्त्रि डा। आरजु देउवा आगामी १४ गते बेइजिङ पुग्ने कार्यक्रम रहेको छ । चीनले नेपालमा पोखरा बिमानस्थलको निर्माणसँगै बीआरआई योजनाको कार्यान्वयन शुरु भैसकेको भनेको छ । नेपालले सन् २०१७ मै चीनसँग बीआरआईको संझौता गरेको थियो । सोही साल अमेरिकासँग संझौता गरिएको एमसीसी परियोजना ०७८ फागुन १५ गते नेपालको संसदबाट पारित भएको नाटकीय घोषणासँगै ०८० को भदौ १३ बाट कार्यान्वयन…
Read More
माओवादः माक्र्सवाद–लेनिनवादको नयाँ, तेस्रो र श्रेष्ठ चरण

माओवादः माक्र्सवाद–लेनिनवादको नयाँ, तेस्रो र श्रेष्ठ चरण

सुदर्शन, प्रवक्ता एवम् केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बीच एकता भइ बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ बैशाख १८ गते एकता अधिवेशन र सोही महिनाको १९ गते पार्टी एकताको सार्वजनिक घोषणा कार्यक्रम भएको थियो । त्यहाँसम्म पुग्दा हामी विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारा, राजनीतिक कार्यदिशा नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने, सामरिक कार्यदिशा जनसंघर्ष–जनप्रतिरोध संघर्ष–जनविद्रोहको प्रक्रियामा अघि बढ्ने, सशस्त्र संघर्षबाट नै दलाल तथा नोकरशाही अर्थतन्त्रमा आधारित दलाल पूँजीवादी संसदीय सत्ताको अन्त हुने, पार्टी संचालनको पद्धति जनवादी केन्द्रीयता रहने, दलाल पुँजीवादी अधिनायकत्वका विरुद्ध सर्वहारा अधिनायकत्व स्थापना गर्ने, सर्वहारा अन्तर्राष्ट्रियतावादलाई…
Read More