राष्ट्रिय

माैसम पूर्वानुमान : यी स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

माैसम पूर्वानुमान : यी स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

काठमाडौँ : नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा…
Read More
‘सहकारी पीडितलाई न्याय दे’ भन्दै प्रधानमन्त्रीलाई देखायो कालो झण्डा

‘सहकारी पीडितलाई न्याय दे’ भन्दै प्रधानमन्त्रीलाई देखायो कालो झण्डा

पोखरा : पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा गएका थिए । आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै…
Read More
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, मधेस, कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति भने मधेश, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…
Read More
वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

हामीले वर्ण–विभेद र वर्ण–व्यवस्थासम्बन्धी ऐतिहासिक अध्ययन गर्नुपर्ने हो । त्यो गर्न पाइएको त छैन । हामीले उही पुरानै कुरा भनिरहेका छौँ । हामीले यो वर्ण–विभेदलाई वर्ग–विभेदसँग गाँस्नुपर्ने हो । त्यसलाई अझै ढङ्ग पुर्याएर गाँस्न सकिरहेका छैनौँ । हामीलाई समयको अभाव छ तर समय हुँदा पनि हामी त्यत्तिकै बसिराख्ने, जब समय आउँछ अनि काम गर्ने, त्यो बेला हतारपतार गर्ने बानी छ । हामीले यहीँबाट अभ्यास सुरु गर्नुपर्दछ । हाम्रो आदतको सत्ता कस्तो छ भने धेरै लामो समयसम्म हामी चुपचाप लागिरहेका हुन्छौँ । सम्मेलन आउने बेला हाम्रो कार्यपत्र तयार पार्दछौँ जसले गर्दा हामी धेरै पछि परेका हुन्छौँ । त्यसैले कुनै पनि बैठक…
Read More
नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मूल्य

काठमाडाैँ : सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटेर आएको थियो । सरकारले बजेट वक्तव्यमार्फत सरकारले लगाएको हरित करसमेत जोडेर निगमले मूल्य समायोजन गरेको जनाएको छ । सरकारले हरित करको रूपमा पेट्रोल र डिजेलमा रु १ प्रतिलिटर कर लगाउने घोषणा बजेटमार्फत गरेको थियो । घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम…
Read More
समाजमा व्याप्त अन्धविश्वास र महिला

समाजमा व्याप्त अन्धविश्वास र महिला

समाजमा अहिलको २१औं शताब्दीमा आउँदा समेत अन्धविश्वास व्याप्त रहेको छ । अन्धविश्वासको शिकार महिला पुरुष दुवै हुने गरेका छन् । मान्छेमा अन्धविश्वास कसरी आयो ? कसरी अन्धविश्वासमा मान्छेले सबै कुरालाई पत्याउँदै आयो भन्ने कुरा, मानवको चेतनाले के महसुस ग¥यो भन्ने कुरा उसको बुझाई उसको हुर्कदाको वातावरण सबैले निर्धारण गर्दछ । मानिसमा अन्धविश्वास कसरी आयो भन्ने कुरा प्रकृतिमा हुने तमाम प्रकारका उथलपुथल कुराहरुको बारेमा सही धारणा नहुँदा बन्न पुगेको थियो । मानिसले भूकम्प आउने , पानी पर्ने ,वादल लाग्ने वा प्रकृतिमा घट्ने अनेक घटनाहरुले गर्दा मान्छेले यो कसरी भयो ? जन्म , मृत्यु जस्ता घटनाहरु कसरी हुन्छन् ? मान्छे विरामी कसरी…
Read More
क्रान्तिकारी प्रेस संगठनले दियाे यस्ताे चेतावनी

क्रान्तिकारी प्रेस संगठनले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको नेतृत्व तथा अन्य प्रेस सम्बद्ध संघ संगठनलाई विचार र आस्थाको आधारमा कसैलाई पनि वाइपास नगर्न चेतावनी दिनुभएको छ ।जेठ १६ गते जारी गरिएको वक्तव्यमा भनिएको छ, “आगामी जेठ २६ गते नेपाल पत्रकार महासंघको चुनाव तोकिसकेको अवस्थामा चुनावको तयारीमा लाग्नुपर्ने समयमा पत्रकारहरुसँग सम्बन्धित विभिन्न संघ संगठनहरुले पत्रकार महासंघको केन्द्र र प्रदेश तथा जिल्लाहरुमा गरेको तालाबन्दी र आन्दोलनहरुबारे हाम्रो संगठन कान्तिकारी प्रेस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघको आगामी निर्वाचनको पूर्वसन्ध्यामा देखा परेको सदस्यता शुद्धिकरण विवाद समयमै टुङ्ग्याएर निर्वाचन निर्धारित समय अवधिमै होस् भन्ने हाम्रो…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ५ नं. प्रदेशकाे पार्टी एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ५ नं. प्रदेशकाे पार्टी एकता सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते पाँच नम्बर प्रदेश स्तरीय अधिवेशन दाङको घोराहीमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक श्याम बहादुर बोहोरा ( क. अटल) सहसंयोजकहरू कृष्ण के सी , शेर कुमार खडका,निरज कुमार के। सी।सहित १५१ सदस्यीय पाँच नम्बर प्रदेश समिति गठन गरेको छ । अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य राम सिंह श्रीस (क.राजबीर ), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं ४ नं. प्रदेश इन्चार्ज हरिभक्त कँडेल (क. प्रतीक ), केन्द्रीय कार्यालय सदस्य एवम ४ नं.प्रदेश संयोजक (क. प्रवाह ), केन्द्रीय कार्यालय सदस्य…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ७ नं. प्रदेशकाे एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ७ नं. प्रदेशकाे एकता सम्पन्न

कन्चनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते सात नम्बर प्रदेश स्तरीय अधिवेशन कन्चनपुरमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक रामबहादुर थारु सहसंयोजक रामबहादुर केसीसहित १०९ सदस्यीय सात नम्बर प्रदेश समिति गठन गरेको छ । अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक सन्तबहादुर नेपालीले उद्घाटन गर्नु भएको थियो । अतिथिहरु केन्द्रीय कार्यालय सदस्य गुणराज दाहाल,केन्द्रीय कार्यालय सदस्य एवम सात नम्बर प्रदेश इन्चार्ज लालबहादुर जाग्री, कामरेड डि डि पाण्डे , केन्द्रिय सल्लाहकार सदस्य डम्बर बिष्ट लगायतले मन्तब्य राख्नु भएकोथियो । सात नम्बर प्रदेश इन्चार्ज लालबहादुर जाग्रीले हाउसमा प्रदेश कमिटीको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच १ नं.प्रदेशकाे एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच १ नं.प्रदेशकाे एकता सम्पन्न

धरान : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते एक नम्बर प्रदेश स्तरीय अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक सिताराम बुढाथोकी, सहसंयोजक कृष्ण चौलागाईं (क. नरेशसहित १४३ सदस्यीय एक नम्बर प्रदेश समिति गठन गरेको छ । अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला (क. कञ्चन), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं तीन नं। प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (क. सुदर्शन), केन्द्रीय कार्यालय सदस्य एवं २ नं. प्रदेश इन्चार्ज (क. सागर), केन्द्रीय कार्यालय सदस्य एवं एक नम्बर प्रदेश इन्चार्ज का. थमन राई (का. निर्मल) , केन्द्रीय कार्यालय सदस्य…
Read More