अन्तर्राष्ट्रिय

नेपाली एकता समाजको चेटपेट एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

नेपाली एकता समाजको चेटपेट एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

चेन्नई : अखिल भारत नेपाली एकता समाज पश्चिम नगर समिति अन्तर्गतचेटपेट एरिया समितिको प्रथम सम्मेलन दिनांक ६ जुलाइ २०२५ का दिन सम्पन्न भएको छ। उक्त एरिया सम्मेलनको अध्यक्षता प्रेम बहादुर गौतमले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट धर्मराम बस्याल र संगित बाट रक्तिमले स्वागत गरेका थिए। प्रमुख अतिथि समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष हेमराज रिजालले दिप प्रजोलन गरेर सम्मेलनको उदघाटन गर्नु भएको थियो। सम्मेलन सफलताको शुभकामना दिनेहरूमा क्षेत्रीय सदस्य बिरू नेपाली, भिम थापा, दिपा केसी दिल कुमार नेपाली नगर सदस्य सिता थापा, प्रेम गोतामे र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ५ पार्टीकाे बैठक पेरिस डाँडामा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ५ पार्टीकाे बैठक पेरिस डाँडामा सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालसहित पाँच कम्युनिस्ट पार्टीको वैठक पेरिस डाँडामा सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा भएकोउक्त वैठक मा गत असार ११ गते आयोजित साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रम र इरान र प्यालेष्टाइन माथिको अमेरिकी र इजराइली आक्रमणबिरुद्ध बिज्ञप्तिमार्फत गरिएको पहलको बिषयमा समिक्षा गरिएको बताइएको छ । यसैगरी , पाँच कम्युनिस्ट पार्टीको आजको वैठक मा प्यालेष्टाइन र इरानमाथिको अमेरिकी र इजराइली आक्रमणको बिरोध जनाउदै बृहत प्रदर्शन गर्ने र यसको तयारीको निम्ति प्रत्येक पार्टीवाट दुई दुई जना सदस्य बसेर छलफल गर्ने…
Read More
आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

काठमाडौँ : क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) ले साम्राज्यवादी सैन्य गठबन्धन नर्थ एटल्यान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) लाई विघटन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यससँगै आइकोरलाई बलियो बनाएर मात्र विश्व शान्ति कायम गर्न सकिने धारणा राखिएको छ । आइकोरको ब्यानरमा विश्वभरिका २७ ओटा पार्टी तथा सङ्गठनले जुन २७, २०२५ का दिन जारी प्रस्तावमार्फत् सो आह्वान गरिएको हो । आइकोरमा नेकपा (मसाल) पनि सदस्यको रूपमा रहेको छ । सो प्रस्तावमा मसालले पनि हस्ताक्षर गरेको छ । युक्रेन–रुस युद्ध, प्यालेस्टाइन र इरानमाथि इजरायली युद्धसहित अमेरिकाले विश्वभरि युद्ध चलाइरहेको बताउँदै प्रस्तावमा त्यसको नेतृत्व नेटोको रहेको विचार व्यक्त गरिएको छ । प्रस्तावमा नेटो…
Read More
बेङ्गलोरको बिध्यारानीपुरामा अखिल भारत नेपाली एकता समाजकाे संगठन विस्तार

बेङ्गलोरको बिध्यारानीपुरामा अखिल भारत नेपाली एकता समाजकाे संगठन विस्तार

बेङलोर : बेङ्गलोर बिध्यारानीपुरा एरियामा कार्यरत नेपाली श्रमजीवीहरूको बीच अखिल भारत नेपाली एकता समाज ईजिपुरा एरिया समितिका सचिव मोहन लाल परियार एवं ईजिपुरा एरिया समिति का अध्यक्ष तथा नगर सदस्य स्याम बहादुर परियारको पहलकदमी र अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक र केन्द्रीय सचिव रामसिंह विक केन्द्रीय सदस्य तथा नगर अध्यक्ष राम दत्त पाण्डे को विशेष उपस्थितिमा २९ जुन २०२५ का दिन बृहत भेला सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्ष गोरख परियारले गर्नुभएको थियो भने सञ्चालन गजेन्द्र परियार गर्न भएको थियो। कार्यक्रमका अतिथहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक, केन्द्रीय सचिव रामसिंह विक,…
Read More
Solidarity of RCP of Nepal with the Iranian People

Solidarity of RCP of Nepal with the Iranian People

Kathmandu. The Revolutionary Communist Party of Nepal has strongly opposed the direct intervention and military attack on the national independence of Iran by US imperialism and its backer Israel. The party’s acting general secretary Gaurav made the party’s position on the issue public through a press statement. The statement strongly calls on justice-loving people around the world to oppose US imperialism and stand in support of the Iranian people, expressing solidarity with the Iranian people who are resisting such interference. The full text of Statement is as following : Our party’s attention has been seriously drawn by the Israeli military intervention,…
Read More
‘अमेरिकी आक्रमणले केही हासिल गरेन, इरानले अमेरिकाको अनुहारमा ‘ठूलो थप्पड’ हान्यो’

‘अमेरिकी आक्रमणले केही हासिल गरेन, इरानले अमेरिकाको अनुहारमा ‘ठूलो थप्पड’ हान्यो’

इरान : इरानका सर्वोच्च नेता अली खामेनीले जुन २६, २०२५ मा नेश्नल टिभीमा प्रसारित एक सम्बोधन गरे, इजरायल र संयुक्त राज्य अमेरिकामाथिको ‘विजय’मा इरानी जनतालाई बधाई दिँदै। उनले इरान–इजरायल युद्धको समयमा जियोनिस्ट शासन लगभग नष्ट भएको र ‘इस्लामिक गणतन्त्रको प्रहारमा कुल्चिएको’ दाबी गरे, र भने कि अमेरिका इजरायली शासनको पूर्ण विनाशको डरले सिधै द्वन्द्वमा प्रवेश गरेको थियो। खामेनीले थपे– ‘यद्यपि, उनीहरूले यस युद्धमा केही हासिल गरेका छैनन्।’ उनले तर्क गरे कि इरानको आणविक सुविधाहरूमा अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय अदालतहरूद्वारा सजाय पाउनुपर्छ, तर उनले जोड दिए कि हमलाहरूले ‘केही पनि महत्त्वपूर्ण हासिल गर्न असफल भए।’ खामेनीले राष्ट्रपति ट्रम्पले ती आक्रमणहरूको प्रभावलाई बढाइचढाइ गरेको…
Read More
The Israel-Iran War and the US

The Israel-Iran War and the US

Com. Basanta On June 13, Israel launched a major military attack on Iran. In the attack, 17 prominent figures, including three Iranian military commanders, a Revolutionary Guard chief, two nuclear scientists, and some politicians, were killed. After Iran retaliated, the Middle East is now embroiled in a terrible war. There have been large casualties and material damage on both sides. The conflict has shaken not only the countries of the Middle East but also the entire world. On top of this, the United States has destroyed three nuclear facilities in Iran by dropping bunker-buster bombs. Some political analysts have described…
Read More
नो किङ्गको व्यानरमा अमेरिका आन्दोलित

नो किङ्गको व्यानरमा अमेरिका आन्दोलित

लेखक : सिपि शर्मा संसारभरी एकछत्र दादागिरीको नाइके बन्ने अभिप्राय बोकेको ट्रम्प नेतृत्वको अमेरिका(युएसए) यतिबेला आफै आन्दोलनको चपेटामा परेको छ । करिव दुई साता अघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध क्यालिफोर्निया राज्यको लसएन्जलसबाट शुरु भएको आन्दोलन यतिबेला ५० वटै अमेरिकी राज्यमा फैलिएको छ । अमेरिकी संघीय राजधानी वाशिंटन डि.सी., न्यूयोर्क, शिकागो, फ्लोरिडा, कोलोराडो न्यूजर्सी, पेन्सीलभजिया सियाटल, सनफ्रान्सीस्को, एटलान्टा, भर्जिनिया सहित देशका अधिकांश ठूूला शहरहरुमा व्यापक प्रदर्शनहरु हुने गरेका छन् । यो दुई साताको अवधिमा ५० वटै राज्यमा साना ठूला गरेर दुई हजार भन्दा बढी विरोध प्रदर्शनका कार्यक्रमहरु भएका छन् । उक्त विरोध प्रदर्शनमा लागेका मूल नाराहरु यस्ता छन् ःनो…
Read More
इरानी सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ – कार्यवाहक महासचिव गौरव

इरानी सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ – कार्यवाहक महासचिव गौरव

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको र त्यहाँ इरानको सरकार सही छ भनेर समर्थन गरेको होइन भन्नू भएको छ । आज काठमाडौमा विभिन्न वाम पार्टी र समूहहरूले इरान र प्यालेस्टाइन माथि अमेरिका र इजरायलको आक्रमणको विरोध गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यवाहक महासचिव गौरवले सो कुरा वताउनु भएको हो । इरानमा कस्तो शासन हुनु पर्दछ भन्ने कुरा त्यहाँका जनताले टुङ्गाउने कुरा हो । तर एउटा सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ । आफ्नो देशको सार्वभौमिकताको रक्षाका लागि साम्राज्यवादको आक्रमण विरूद्ध प्रत्यक्रमणमा जानू पनि न्यायोचित छ –गौरवको भनाइ…
Read More
अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान

अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानको राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलद्वारा गरिएको ठाडो हस्तक्षेप र सैन्य आक्रमणको कडा शब्दमा विरोध गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले प्रेस वक्तव्यमार्फत् उक्त विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो विरोध विरोध गर्नुभएको हो । वक्तव्यमा त्यस प्रकारको हस्तक्षेपका विरुद्ध प्रतिरोध गरिरहेका इरानी जनताप्रति ऐक्यबद्धता जाहेर गर्दै विश्वभरिका न्यायप्रेमी जनसमुदायलाई अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन सशक्त आह्वान गरिएको छ । पाँच बुँदामा जारी वक्तव्यमा भनिएको छ, “१. इजरायलद्वारा इरानले आणविक कार्यक्रम संचालन गरेको आरोपमा सैन्य हस्तक्षेप गरेर इरानका उच्चपदस्थ सैनिक नेतृत्व एवम् आणविक वैज्ञानिकहरूको हत्या, आणविक केन्द्रहरुमाथि आक्रमण…
Read More