अन्तर्राष्ट्रिय

जनसांस्कृतिक महासङ्घद्वारा इजरायली आक्रमणका विरुद्ध आवाज उठाउन अपिल

जनसांस्कृतिक महासङ्घद्वारा इजरायली आक्रमणका विरुद्ध आवाज उठाउन अपिल

काठमाडौं : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीले आज एक विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी जनताका विरुद्ध इजरायली फासिवादी सरकारले गरिरहेको व्यापक नरसंहारको विरोधमा एकजुट भएर आवाज उठाउन अपिल गर्नुभएको छ । संयोजक दुःखीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘प्यालेस्टिनी जनताको स्वाधीनता, स्वतन्त्रता र मानवीय अधिकारको समेत हनन् गरी साम्राज्यवादी अमेरिकाको समर्थन र सहयोगमा इजरायलद्वारा प्यालेस्टिनी जनतामाथि हुँदै आएको बर्बर आक्रमण, हत्या र घरबारविहीन बनाउने कुकृत्यको हाम्रो सङ्गठन तीव्र भ्रत्सना र निन्दा गर्दछ ।’ विज्ञप्तिमा दुःखीले इजराल सरकारले प्यालेस्टिनी जनतालाई उनीहरुको आफ्नो मातृभूमिबाट लामो समयदेखि विस्थापित गरिएको र आफ्नै भूमिमा…
Read More
आइकोरको पाँचौ विश्व सम्मेलन सम्पन्न

आइकोरको पाँचौ विश्व सम्मेलन सम्पन्न

काठमाडौं : “आइकोर सँगै अगाडि बढौ! मुक्ति, जनतन्त्र, स्वतन्त्रता र समाजवादको सङ्घर्षमा अगाडि बढौँ !” भन्ने नारा सहित क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति (आई. सि. ओ.आर. अर्थात आइकोर )को ५ औं विश्व सम्मेलन २०२४ सेप्टेम्बरमा युरोपमा सम्पन्न भएको छ । सो कुरा आइकोरद्वारा जारी घोषणामा उल्लेखित छ । ५० प्रतिशत भन्दा बढी सदस्य पार्टी तथा संगठनहरूको उपस्थिति भएकाले विश्व सम्मेलनका लागि कोरम पुगेको थियो । सम्मेलनमा २७ देशका प्रतिनिधि र जम्माजम्मी ३२ प्रतिनिधिमण्डलहरूले भाग लिएका थिए । अन्तर्राष्ट्रिय सम्मेलन आयोजक (आइसिसि) को निमन्त्रणामा पाँच अतिथि संगठनहरूले भाग लिएका थिए । साम्राज्यवादी विश्व व्यवस्थामा तीव्र परिवर्तन भइरहेको अहिलेको…
Read More
RCP Nepal pays deep tributes to Comrade G. N. Saibaba !

RCP Nepal pays deep tributes to Comrade G. N. Saibaba !

Kathmandu : Revolutionary Communist Party of Nepal’s In-Charge of International Department, Com. Gaurav has issued a homage statement on the demise of Comrade G.N. Saibaba and payed deep tributes to Comrade G. N. Saibaba. In the homage statement com. Gaurav has mentioned, ” The news of the death of G. N. Saibaba, one of the famous Marxist intellectuals, writers, poets, and human rights personalities of India’s left-wing movement at the age of 57, has worried us. Saibaba, who was also a professor at Delhi University in India, was imprisoned by the Indian government on the charge of “association with the…
Read More
जी.एन. साइबाबाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे श्रद्धाञ्जली

जी.एन. साइबाबाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे श्रद्धाञ्जली

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले इण्डियन भारतीय वामपन्थी लेखक ,साहित्यकार , तथा मानवअधिकारवादी नेता जी.एन. साइबाबा अर्थात गोखराकोण्ड नागा साइबाबाको गत अक्टोबर १२ तारिखको दिनमा हुन गएको असायिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी विदेश विभागका इन्चार्ज गौरवले पार्टीको तर्फबाट अक्टोबर १४ अथवा असोज २८ गते एक शोक वक्तव्य जारीगर्दै साईबाबाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । भारतीय वामपन्थी आन्दोलनका एक हस्ती हुनुका साथै लेखक ,कवि ,वाम बुद्धिजीवि ,र मानवअधिकारवादी नेता रहेको अंग्रेजी भाषामा जारी गरिएको शोक वक्तव्यमा जनाइएको छ ।उनी दिल्ली विश्वविद्यायलका प्राध्यापक रहेको तर भारतको माओवादी आन्दोलनमा लागेको आरोपमा भारतको फौजदारी अदालतले…
Read More
जारी छ सदस्यता नवीकरण अभियान

जारी छ सदस्यता नवीकरण अभियान

पाण्डिचेरी : अखिलभारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीले सदस्यता नवीकरण अभियान निरन्तर रुपमा जारी राखेको छ । नयाँ नयाँ ठाउँमा नयाँ सदस्यता र २०२४ को सदस्यतानविकरण अभियान गरिरहेको नगर समितिले मिति २९ सेप्टेम्बर २०२४ कादिन आरोभिल एरियामा व्यापकता साथ अभियान सञ्चालन गरेको छ । अभियानमा नगर अध्यक्ष सुर्य थापा , सदस्य राकेश चौधरी र एरिया समितिका चित्रबहादुर चौधरी , आलश चौधरीको उपस्थिति रहेको थियो । अखिल भारत नेपाली एकता समाजको बारेमा प्रशिक्षणकासाथ संगठनको विधान र सदस्यता प्रमाणपत्र संगठनका अध्यक्ष सुर्य थापाले प्रधान गरेका छन् ।
Read More
कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

टेकहरी न्यौपाने/काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा ललितपुरको कुपाृण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कमल चौधरी ,संचालन सुरेश श्रेष्ठ रअतिथिहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरण कार्यालय सदस्य रामसिङश्रीस , सीताराम थापा र अटल रहेका थिए । कार्यक्रममा कृष्णवालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै फोटोमा पुष्पार्पण कार्यक्रममागरिएको थियो । oppo_32 oppo_32 oppo_32 oppo_32 oppo_32 कार्यक्रममा अतिथिहरुले कृष्णवालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कृष्णवालाश्रेष्ठको नेपालको कम्युनिष्ट आन्दोलनमा रहेको योगदानबारे चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा कृष्णवालाका छोारहरु कृष्णभक्त श्रेष्ठ , पुरुषोत्तम श्रेष्ठ ,उत्तम श्रेष्ठ उद्वव श्रेष्ठ,छोरी…
Read More
वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

काठमाडौं : आगामी मंसीर १३देखि २३ सम्म हुन गईरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन बिहीबार सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन प्रचारप्रसार समितिको आयोजनामा सो पत्रकार सम्मेलन सम्पन्न गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शनले पार्टीको नीतिहरुबारे प्रष्ट पारेका थिए । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुदर्शनले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको’ दाबी गर्नु भयो ।“वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो ।” सुदर्शन’ले भन्नुभयो “यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तथ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा…
Read More
मुम्बईमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

मुम्बईमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

मुम्बई : अखिल भारत नेपाली एकता समाज पश्चिमभारत क्षेत्रीय संगठन समिति महिला विभागको आयोजनामा तीज कार्यक्रम ७ सेप्टेम्बर २०२४माभव्य र सभ्यरुपमा संपन्न भएको छ । उक्त तीजि कार्यक्रमको अध्यक्षता सोमा थापाले र संचालन मान बहादुर थापाले गरेका थिए । कार्यक्रमका अतिथिहरुमा अखिल भारत नेपाली एकता समाज सचिवालय सदस्य इन्द्र भेटाल, प्रताप थापा, महिला वभाग सहसंयोजक बेलमाया थापा, केश बहादुर थापा, भुपाल त्रामु,मूल प्रवाह अखिल भारत नेपाली एकता समजका देवराज जोशी, शिवसेना नेपालका शिवकुँवर, अखिल भारत नेपाली एकता समाजका नबविन राना मगर र शान्ति घर्ति रहेका थिए । ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनट मौनधारण गरी उपस्थित जनसमुदायलाई शब्दवाट स्वागत सृजना…
Read More
चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्त प्रगतिशील तीज महोत्सव

चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्त प्रगतिशील तीज महोत्सव

चेन्नै : अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्त आयोजनामा महिलाहरूको तीज महोत्सव ७ सितंबर २०२४ का दिन चेन्नैको हारिङटन रोडमा अवस्थित कम्युनिटी हलमा सम्पन्न भएको छ । प्रगतिशील तीज महोत्सवको अध्यक्षता चेन्नै उत्तर नगर समितिको तर्फबाट फुलमाया केसीले गरेका थिए । अतिथिहरुको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ सारगर्भित शब्दबाट माया रोकाले र गीत संगीतबाट करिव ५० जना एउटै सारी लगाएका नारीहरूको टिमले सुमधुर स्वरमा आउहै एकताको झन्डामुनी तिमीलाइ स्वागत छ भन्ने गीतबाट स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज १२ बजे सम्वाद डवलीमा पत्रकार सम्मेलन गर्दै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज १२ बजे सम्वाद डवलीमा पत्रकार सम्मेलन गर्दै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज सम्वाद डवली अनामनगर काठमाडौँमा पत्रकार सम्मेलन गर्दैछ । देशको पछिल्लो राजनीतिक अवस्था, भ्रष्टाचार, राष्ट्रियता तथा जनजीविकाका सवाल र त्यसका विरुद्ध सञ्चालित विरोध कार्यक्रमलगायत पार्टीको राष्ट्रिय एकता महाधिवेशनका बिषयमा आफ्नो पार्टीको धारणा राख्ना आज दिउँसो ठिक १२ बजे सम्वाद डवली अनामनगर, काठमाडौँमा पत्रकार सम्मेलन गर्न लागेको हो । बिहीबार पार्टी प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्तिमार्फत पत्रकार सम्मेलनमा उपस्थित भइ समाचार सम्प्रेषण गरीदिनेबारे सबै सञ्चारकर्मीहरुलाई निमत्रणा गरेका छन् । साथै उनले आउँदो मङ्सीर १३ गतेदखि २३ गतेसम्म हुन गइरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनबारे केन्द्रीय प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलनको आयोजना गरिएकोमा उक्त पत्रकार…
Read More