समाचार

उमाकुण्डमा किसानका लागि अनुदानमा रासायनिक मल वितरण सुरू

उमाकुण्डमा किसानका लागि अनुदानमा रासायनिक मल वितरण सुरू

रामेछाप : रामेछाप जिल्लाकाे उमाकुण्ड गाउँपालिकामा रहेकाे किसानहरूको सहुलियतका लागि रासायनिक मलको वितरण थालिएको समाचार प्राप्त भएकाे छ । किसानकाे समस्या समाधानकाे लागि उक्त पालिका चर्चा कमाइरहेकाे यूथ भिजन कृषि सहकारी संस्था लिमिटेडलाई सुचिकृत गरिएको छ । सहकारीले किसानहरूलाई अनुदानमा उपलब्ध गराइने डीएपी र युरिया मल निश्चित मूल्यमा विक्रीवितरण गर्नेछ । मलको मूल्य सूची: डीएपी मल प्रति बोरा २,९०० रुपैयाँ । युरिया मल प्रति बोरा १,४५० रुपैयाँ । सहकारी संस्थाले मल व्यवस्थापन समितिको मूल्य निर्धारणअनुसार यो सेवा उपलब्ध गराउने जनाएको छ । किसानहरूले मल प्राप्त गर्नका लागि आफ्नो नागरिकता र मल प्रयोग गर्ने जग्गाको लालपुर्जा पेश गर्नुपर्नेछ । सहकारीका सचिव…
Read More
अमेरिकी साम्राज्यवाद र मध्य पूर्व

अमेरिकी साम्राज्यवाद र मध्य पूर्व

लेखक-अपत्य शर्मा विश्वका सम्पूर्ण जनता शान्ति र समृद्धि चाहनुका साथै सामन्तवादी तथा पुँजीवादी दासताबाट मुक्त हुन चाहन्छन् । तर आजको विश्वमा सामन्तवादी दासता, दलाल नोकरशाही पुँजीवादी दासता, क्रुर बर्बर, अल्पतन्त्र तथा पुँजीवादी दासताको संरक्षकको रुपमा अमेरिकी साम्राज्यवादी शक्ति लागि परेको छ । यसकारण विश्वका समस्त शोषित, पीडित, दमित जनताका नम्बर एक दुश्मन अमेरिकी साम्राज्यवादी शक्ति हो ।दोस्रो विश्वयुद्ध पछि अमेरिकी साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा आफ्नो पकड बलियो बनाउने प्रयास गर्दै आएको छ । दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीका निर्दोष जनतामाथि आणविक बम प्रहार गरेर आफ्नो राक्षसी अनुहार छर्लङग देखायो । त्यसपछि कोरिया युद्ध, भियतनाम, लाओस्, कम्बोडिया, अफगानिस्तान…
Read More
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेश– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेश– बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउसो तथा राति मुख्यतया मौसम सफा…
Read More
कार्यवाहक महासचिव गौरवले दिए बालकृष्ण सापकोटाप्रति श्रद्धाञ्जली

कार्यवाहक महासचिव गौरवले दिए बालकृष्ण सापकोटाप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले मिति ८ माघ, २०८१ मा एक बक्तब्य प्रकाशित गरी बालकृष्ण सापकोटा प्रति श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ । बक्तब्यमा लेखिएको छ – चितवन जिल्ला, भरतपुुर महानगरपालिका वडा नं. ७ कृष्णपुर निवासी  बिहान बालकृष्ण सापकोटाको आज २०८१ माघ ८ गत४ बजे दुःखद निधन भएको छ । १९८८ साल भाद्र २० गते जन्मनु भएका उहाँ रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका केन्द्रीय सदस्य क. घननाथ सापकोटाका बुबा हुनुहुन्थ्यो । उहाँका चार छोरा र एक छोरी हुनुहुन्छ । दुःखको यस घडीमा हाम्रो पार्टी बुवा बालकृष्ण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, मृतक बालकृष्ण…
Read More
भारतीय दादागिरी

भारतीय दादागिरी

लेखक-लिला पुन १९५० को सन्धिलाई आधार बनाएर भारत नेपालको सम्प्रभुत्तामाथि यति खेलेको छ कि भनेर गनेर साध्य छैन । छिमेकी देश, छिमेकी मुलुक, रोटीबेटीको सम्बन्ध भनेर के गर्ने ? हामीमाथि अर्थात नेपालमाथि गर्नुसम्म गरेको छ । आपूmलाई दुःख पर्दा फेरी नेपालीलाई गुहार्छ । आफ्नो समस्या समाधान भएपछि नेपालले लगाएको गुन बिर्सन्छ अनि फेरि फर्केर टोक्न थाल्छ । टोक्नेको पनि सीमा हुन्छ अति नै टोकाइ भयो भने कसले सहन्छ । अन्तमा बाध्यताले त्यसको प्रतिरोध गर्न पर्छ । भारतीय जनता शान्तिप्रिय छन् अरुको पीर मर्का बुझ्छन् । दुःखमा साथ दिन्छन् अनि हामीलाई ज्यादा पीडा भएमा आँसु बहाउँछन् । तर, दुःखको कुरो सत्तामा…
Read More
भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा

भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा

तस्बिर – शोभा बिश्वकर्मा काभ्रे : भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीले माघ ३ गते काभ्रेको पाँचखाल पुगेर शोध यात्रा सम्पन्न गरेको छ । भारतबाट आएका दुई संगठन जात उन्मुलन आन्दोलन (कास्ट एनिहिलेशन मुभमेन्ट )र गुरुघासी दास सेवादार संघ (जिएसएस )र नेपालको तर्फबाट एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयोजनामा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित राम्चेमा त्यहाँका स्थानीयहरुसँग प्रत्यक्ष भेटघाट गरी दलितको वर्तमान अवस्था, जातीय विभेद तथा पहिले देखि अहिले सम्म आएको सामाजिक परिवर्तन लगायत विषयमा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा सम्पन्नकाभ्रे । भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीले माघ…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन गर्याे विरोध प्रदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन गर्याे विरोध प्रदर्शन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबिच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले राजधानीमा विरोध र्‍यालीको आयोजना गरेको हो । र्‍यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाइएको थियो । र्‍याली शान्तिबाटिका, भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोक जनबहालमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले सम्बोधन गर्नुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनसभाको सञ्चालन पार्टीका नेता तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा आफ्नो धारण स्पष्ट गरेको छ । २०८१ माघ ३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले प्रेस–वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । बक्तक्यको पूर्ण पाठ यस प्रकार छ – “देशमा यतिबेला चलेको संविधान संशोधनको बहसले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यसबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ । नेपालमा २००७ सालदेखि जनसंघर्ष, जनयुद्ध लगायत विभिन्न जन आन्दोलनहरु हुँदै आएका छन् । ती नै संघर्षका बलमा पटक–पटक नयाँ संविधान लेखिएका छन् र शासन व्यवस्थामा आंशिक रुपमा केही सकारात्मक राजनीतिक परिवर्तन पनि भएका…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दाहाललाई किन गर्याे कार्बाही

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दाहाललाई किन गर्याे कार्बाही

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बैकल्पिक केन्द्रीय सदस्य जितेन्द्र दाहाललाई कार्बाही गरेको छ । कार्यबाहक महासचिव गौरवले २०८१ पौष २१ गते जारी बक्तब्यमा सो कुरा उल्लेखित छ ।
Read More
ग्रेटर नेपाल अभियनका अध्यक्ष फणीन्द्र नेपाल गिरफ्तार

ग्रेटर नेपाल अभियनका अध्यक्ष फणीन्द्र नेपाल गिरफ्तार

काठमाडौँ : ग्रेटर नेपाल अभियान चलाइरहेका फणीन्द्र नेपाललाई प्रहरीले गिरफ्तार गरेको छ । निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । नेपाललाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । दक्षिण गेटबाट पक्राउ परेका नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालन गर्दै आएका छन् ।
Read More