क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा रामप्रसाद खतिवडाको निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ स्थित जैसीगाउमा २०८२ मंसीर २१ गते आइतबार बिहान सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता ९ नं.ब्युरो सचिव चिन्तामणी पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सदस्य केदार खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा १० नं.ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । ९ नं. ब्युरोका सचिव प्रवाहको हस्ताक्षरित गरेको श्रद्धाञ्जली विज्ञप्ति वाचन गर्नुभएको थियो । ९ नं. ब्युरो इन्चार्ज तथा प्रमुख अतिथि दिनेश शर्माद्वारा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सहिद परिवार एवं छोरी…