जन बिहानी

1512 Posts
भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिवको हत्याको विरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा तीव्र निन्दा

भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिवको हत्याको विरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा तीव्र निन्दा

काठमाडौं : मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माओवादी )का महासचिव क.नम्बाला केशव राव ‘वसवराज’ सहित २७ जना क्रान्तिकारी नेताहरुको यही मे २१ का दिन कायरतापूर्ण हत्या गरेको छ । सो हत्याको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निन्दा एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले पार्टीको तर्फबाट यही जेष्ठ ८ गते एक शोक वक्तव्य जारी गर्दै मोदी सरकारले कथित “अपरेशन कगार” नाम दिएर गरेको हत्याको विरोध गर्नुका साथै हत्याकाण्डमा शहादत प्राप्त सम्पूर्ण कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा सर्वहारा अन्तर्राष्ट्रिवादी लालसलाम अर्पण गर्नु भएको छ । वक्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले “हाम्रो सरकार माओवादको खतरालाई निमूल पार्न प्रतिवद्ध छ”भनी सार्वजनिक…
Read More
हामी जनयुद्धको सफलताप्रति पूर्ण विश्वस्त छौं : बसबराज, महासचिब भाकपा (माओवादी)

हामी जनयुद्धको सफलताप्रति पूर्ण विश्वस्त छौं : बसबराज, महासचिब भाकपा (माओवादी)

(सन् १९५३ मा स्टालिनको र सन् १९७६ मा माओको मृत्यु भयो । त्यसपछि खु्स्चेवको नेतृत्वमा रुसले सारा समाजवादी मूल्यहरू ध्वस्त पार्दै सामाजिक साम्राज्यवादको बाटो समात्यो र यता चिनियाँ कम्युनिस्ट पार्टीले देङ सियाओ पिङको नेतृत्वमा  माओले अवलम्बन गरेको क्रान्तिकारी इतिहास र समाजवादी मूल्यमाथि धावा बोल्दै पुँजीवादी बाटो समात्यो ।  अहिले यसले  सामाजिक साम्राज्यवादी चीनका रूपमा विश्व कम्युनिस्ट आन्दोलनमा  परिचय बनाएको छ । अहिले विश्वमा  कहिँ पनि समाजवादी मुलुक नभए पनि मार्क्सवाद–लेनिनवाद–माओवादलाई  पथप्रदर्शक सिद्धान्त अँगालेर विश्वका क्रान्तिकारीहरू आआफ्नो देशको विशिष्टतामा साम्राज्यवाद र तिनका दलालहरूका साथै संशोधनवादी गद्दारहरूका विरुद्ध वर्गसङ्घर्ष र दीर्घकालीन जनयुद्धलाई अगाडि बढाइरहेका छन् । यसै अभियानको एउटा सशक्त प्रेरणादायी पार्टी…
Read More
विद्यार्थी दिवश र आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा

विद्यार्थी दिवश र आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा

प्रतिभा पौडेल विद्यार्थीहरुआन्दोलनले नेपालको राजनीतिक परिवर्तनमा अतुलनीय योगदान गरेको सर्वविदितै छ । नेपालमा चलेका शान्तिपुर्ण तथा सशस्त्र आन्दोलनमा थुप्रै विद्यार्र्थीले रगत बगाएका छन । वास्तवमा विद्यार्र्थी आन्दोलनले नेपालको परिवर्तनमा अग्रमोर्चामा रहेर आन्दोलनमा निर्णायक भुमिका खेल्दै आएको छ ।राजनीतिक दलहरू प्रतिबन्धित रहेका बेला विद्यार्र्थी संगठनहरूले सत्ता प्रणालीलाई चुनौती दिने काम गर्थे। उनीहरूले जनताको हक र अधिकार प्राप्तिका लागि अग्रणी भूमिका निर्वाह गर्थे। राणा शासनको अन्त्यमा सक्रिय विद्यार्र्थी आन्दोलन, पञ्चायती व्यवस्थामा झन् प्रभावशाली शक्ति बनेको थियो। तर गणतन्त्रको आगमनपछि विद्यार्र्थी आन्दोलन केवल ओझेलमा परेको छैन, आलोचनाको विषय पनि बनेको छ । २०१७ साल पौष १ गतेको शाही ‘कू’ ले जनताका सीमित अधिकारलाई…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले अपनाए प्रगतिशील मृत्यु संस्कार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले अपनाए प्रगतिशील मृत्यु संस्कार

काठमाडौं : कम्युनिष्ट हुनकालागि कम्युनिष्ट कै जस्तो विचार र कम्युनिष्ट कै जस्तो आचरण र जीवनशैली हुनु पर्दछ । कम्युनिष्ट पार्टी भनेको भौतिकवादी दर्शन र सिद्धान्तलाई अंगाल्ने पार्टी हो। लेखाई ,बोलाई र भाषणमा भौतिकवाद तर व्यवहारमा रुढीवाद र अध्यात्मवादलाई अपनाउने गरेका उदाहरणहरु समाजमा प्रशस्त छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले प्रगतिशील मृत्युसंस्कार अपनाएर समाजमा आँट र उहाहरण पेश गर्नु भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहनवैद्य किरणकी आमा जानकादेवी वैद्यको ९९ वर्षको उमेरमा दाङमा वैशाख २४ गते मृत्यु भयो । किरणले परम्परागत मृत्यु संस्कारलाई अपनाउनु भएन । किरणले दर्शनशास्त्र र संस्कृतिको क्षेत्रमा प्रगतिशील संस्कृतिको पक्षपोषण गरेर लेखेका धेरै रचनाहरु…
Read More
जानकादेवी वैद्यको निधन भएको ५औं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न

जानकादेवी वैद्यको निधन भएको ५औं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न

इश्वरी प्रसाद गैरे, वैशाख २८ ,दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’की ममतामयी आमा जानकादेवी वैद्यको निधन भएको पाँचौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेल ‘प्रतिक’ हुनुहुन्थ्यो । । पार्टीका पोलिटव्यूरो सदस्य तथा चार नम्बर व्यूरो इन्चार्ज श्यामबहादुर बोहरा अटलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका ४ नम्बर व्यूरो सचिव समिर केसीले गर्नु भएको थियो । कार्यक्रममा जानकादेवी वैद्यका जेष्ठ सुपुत्र तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले आमालाई सम्झँदै वहाँ पुरानो जमनाको महिला भएपनि सामाजिक परिवर्तनको आन्दोलनमा कहिल्यै निरुत्साहित नगरी पार्टी,…
Read More
भाकपा (माले) रेड स्टार युद्धको विपक्षमा

भाकपा (माले) रेड स्टार युद्धको विपक्षमा

काठमाडौं : भाकपा (मा ले ) रेड स्टार युद्धको विपक्षमा उभिएको छ । युद्धोन्मादलाई रोक लगाउन जनतासित आग्रह गरेको छ । युद्धबाट हैन जनताको एकजुटता र सामाजिक सौहार्दताबाट मात्र आतंकवादलाई परास्त गर्न सकिन्छ र एक व्यापक र शक्तिशाली युद्ध विरोधी जनआन्दोलनको निर्माण गरौं ! भन्दै उक्त पार्टीका महासचिव पी जे जेम्सले २०२५ मई ९ तारिखमा वक्तव्य जारी गरेका छन् । वक्तव्य यस प्रकार छ – “८ मई २०२५ को सर्वदलीय बैठकमा , सरकारले सैन्य कार्य अगाडि बढाउने उद्देश्य नरहेको स्पष्ट घोषणा गरेको थियो । यो पनि भनिएको थियो कि सरकार तनावपूर्ण स्थितिलाई बढ़ाउने पक्षमा छैन । तर पाकिस्तान र भारत पूर्ण…
Read More
भूमि बैंक सम्बन्धी नीति खारेज गर – संयुक्त किसान संघर्ष समिति नेपाल

भूमि बैंक सम्बन्धी नीति खारेज गर – संयुक्त किसान संघर्ष समिति नेपाल

काठमाडौं: भूमि बैंक सम्बन्धी नीति तुरुन्त खारेज गर्न संयुक्त किसान संद्धघर्ष समिति नेपालले सरकारसँग जोडदार माग गरेको छ ।ओली नेतृत्वको काँग्रेस–एमाले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त सदनमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम २०८२ मा भूमि बैंकको अवधारणा समेटिएकोमा देशका ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले विरोध जनाएको हो । २०८२ बैशाख २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसान संगठनहरूले भूमि बैंक खारेज गर्न र ६ किसान संगठनहरूले नेपाल सरकारलाई बुझाएका ६५ बुँदे माग सम्बोधन गर्न माग गरेका छन् ।६ किसान संगठनका शीर्ष नेताहरूद्वारा हस्ताक्षरित संयुक्त  विज्ञप्तिमा ओली नेतृत्वको सरकारले…
Read More
भद्रकुमारी चौलागाईंको हार्दिक श्रद्धाञ्जली कार्यक्रम  सम्पन्न

भद्रकुमारी चौलागाईंको हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पाँचखाल : काभ्रे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य क. दिनेश शर्मा सागरको आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको सम्झनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भयो। चौलागाईं निबास पाँचखालमा सम्पन्न श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव क.सिपि गजुरेलले मृतक भद्रकुमारी चौलागाइको फोटोमा माल्यार्पन गरि श्रद्धाञ्जली ब्यत्त गरेका हुन । श्रद्धाञ्जली सभामा बोल्दै कार्यबाहक महासचिव गजुरेलले जनयुद्धकालमा महान योद्धा जन्माउने आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको हातबाट आफुले जनयुद्ध ताका खाना खएको र कम्रेड दिनेश शर्मा जस्तो महान योद्धा जन्माएर चौलागाईं परिवारले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो। कार्यक्रममा पार्टीको स्थाइ समिति सदस्य…
Read More
जानकादेवी पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली, किरण लगायत परिवारजनप्रति हार्दिक समवेदना

जानकादेवी पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली, किरण लगायत परिवारजनप्रति हार्दिक समवेदना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी दिवंगत जानकादेवी पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव किरण लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदन व्यक्त गर्नुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ, “दाङ जिल्ला घोराही उप महानगर पालिका रतनपुर निवासी जानका देवी पोखरेलको हिजो वैशाख २४ गते दिनको ५ः३० बजे ९९ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका महासचिव क. मोहन वैद्य ‘किरण’की ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ७ छोरा, ७ बुहारी, १ छोरी र नाति–नातिनी तथा पनाति–पनातिनीहरु हुनुहुन्छ । उहाँ कम्युनिस्ट आन्दोलन, पार्टी तथा महान् जनयुद्धको समर्थक एवम् सहयोगी हुनुहुन्थ्यो । उहाँको निधनबाट…
Read More
५ भारतीय जेट खसालेको पाकिस्तानको दावी, आक्रमणपछिका तस्वीरहरू

५ भारतीय जेट खसालेको पाकिस्तानको दावी, आक्रमणपछिका तस्वीरहरू

काठमाडाैँ : गए राति भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गर्‍यो । उक्त आक्रमण सटिक र सफल भएको भारतको दावी छ । तर, पाकिस्तानले भने त्यसको कडा जवाफ दिइएको दावी गरेको छ । पाकिस्तानको सञ्चारमाध्यम डान डटकमले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय आक्रमणमा परी ८ जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । त्यस्तै ३५ जना घाइते भएका छन् । पाकिस्तानी सेनाले 'छिमेकी देश'ले ६ स्थानमा गए राति आक्रमण गरेको जनाएको छ । त्यसको जवाफमा पाँच भारतीय जेट खसालेको जवाफ पाकिस्तानी सेनाले दिएको उक्त समाचारमा उल्लेख छ । डानका अनुसार भारत र पाकिस्तानबीचको सैन्य झडप स्थानीय समयअनुसार बिहान करिब १ बजे भएको…
Read More