हेमन्तप्रकाश ओली ‘सुदर्शन’

“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए । काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए । गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,“प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो,…
Read More
शैक्षिक संस्थामा नियम विपरीत शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

शैक्षिक संस्थामा नियम विपरीत शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

काठमाडौं : मोहन बैद्य नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला संगठन समितिले जिल्लाका विभिन्न निजी शैक्षिक संस्थाहरूमा शिक्षासम्बन्धी कानुन विपरीत शुल्क असुली भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले शिक्षालाई व्यापारको वस्तु बनाइएको, शुल्क असुलीको नाममा विद्यार्थीमाथि शोषण भइरहेको, शुल्क वृद्धि बन्द गर्न पटक–पटक आग्रह गर्दा पनि वेवास्ता भएको जनाएको छ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार शिक्षालयले नियमविपरीत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुली गर्दै आएको, त्यसले विद्यार्थी र अभिभावकमाथि आर्थिक भार बढाएको र शिक्षामा समान पहुँचलाई अवरोध गरेको संगठनको भनाइ छ। संगठनले विद्यालयलाई शिक्षालयकै रूपमा सञ्चालन गर्न आग्रह गर्दै शुल्क असुली रोकेर संविधानअनुसार निःशुल्क…
Read More
क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर समितिले भ्रष्टाचार विरोधी अभियानमा सकृय

क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर समितिले भ्रष्टाचार विरोधी अभियानमा सकृय

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर क्षेत्रीय समन्वय समितिले पार्टीले ल्याएको भ्रष्टाचार विरोधी अभियानमा सकृय हुने निर्णय गरेको छ । क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर क्षेत्रीय समन्वय समितिको बैठकले आज सो निर्णय गरेको हो । बैठक समन्वय समितिका संयोजक असल वाईवाको अध्यक्षतामा बसेको थियो । बैठकमा शहीदहरूप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैठकमा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक सूर्य तिमिल्सिनाले संगठनले लिएका निर्णय र कार्यक्रमबारे र आन्दोलनका विषयमा मन्तव्य राख्नुभएको थियो। त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा नौ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले…
Read More
अखिल भारत नेपाली एकता समाजको बैठक सम्पन्न 

अखिल भारत नेपाली एकता समाजको बैठक सम्पन्न 

हैदरावाद : अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रशिक्षणात्मक बैठक हैदरावादमा १२,१३ जुलाई २०२५ सम्म भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको सुदृढीकरण, नेतृत्व विकास, भावी रणनीति, एकता र जनसंपर्क विस्तारका विषयमा यस बैठकले महत्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ।बैठकको अध्यक्षता आनन्द थापाले , सञ्चालन महासचिव महेन्द्र बश्यालले गर्नुभएको थियो। अतिथिहरू क्रमश सन्त बहादुर नेपाली, हरि भक्त कडेल, विशेष अन्य अतिथिमा खगेश्वर शर्मा, र कृष्ण केसीको उपस्थिति रहनु भएको थियो।कार्यक्रमको प्रारम्भमा शहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । बैठकले गरेका प्रमुख निर्णयहरू यस प्रकार छन।नोभेम्बर–डिसेम्बर २०२५ भित्र सम्पूर्ण भारतव्यापी रूपमा नगर सम्मेलनहरू सम्पन्न गर्ने अर्थात ,फेब्रुअरी–मार्च २०२६ भित्र…
Read More
साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन

साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ : देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमण तथा इरानमाथि साम्राज्यवादी आक्रमणको विरोध गर्दै काठमाण्डौमा विरोध प्रदर्शन सम्पन्न भएको छ । दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंङ श्रीसले साम्राज्यवाद भनेकै युुद्ध हो र साम्राज्यवादको अन्त्य नहुँदासम्म कुनै न कुनै रुपको युद्ध चलिरहने बताउनु भयो । वहाँले साम्राज्यवाद अत्याचारी हुने ,शोषणमा आधारित हुने ,कमजोर देशलाई शोषण दमन गर्ने ,कमजोर देशका प्राकृतिक सा्रेत साधनहरु लुट्ने भएकाले युद्ध चलिरहन्छ भन्नुभयो ।…
Read More
भ्रष्टाचार विरुद्ध अभियान

भ्रष्टाचार विरुद्ध अभियान

-सीपी गजुरेलसामान्यतया भ्रष्टाचार भनेको व्यक्तिगत लाभका लागि सामाजिक मूल्य मान्यतालाई परित्याग गरी गरिने क्रियाकलाप हो । घुस लिने र दिने कुरालाई मात्र भ्रष्टाचार भन्ने मानिसहरुले बुझ्ने गर्दछन् । भ्रष्टाचारको अर्थ केवल घुसमा मात्र सीमित छैन । समग्र भ्रष्ट आचरण भ्रष्टाचार हो । प्रतिक्रियावादी संरचनामा कानुन् ,नीति ,नियम बनाउँदा भ्रष्टाचार गर्न मिल्ने ठाउँ राखिएको हुन्छ । त्यसलाई नीतिगत भ्रष्टाचार भनिन्छ ।गत जेष्ठ ६ देखि ८ गते सम्म हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटव्यूरोको बैठक बसेको थियो ।त्यो बैठक र त्यसपछिको स्थायी समितिको समेत बैठकले भ्रष्टाचार विरुद्ध अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । पि.बि. र स्थायी समितिको बैठकको निर्णय अनुसार…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

काठमाडाैँ: देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमणको विरोध गर्न २०८२ असार २७ गते विरोध प्रदर्शन गर्ने भएका छन् । १४ पार्टी तथा समुहहरुको २०८२ असार २४ गते बसेको बैठकले सो निर्णय गरेको हो । असाढ २७ गते दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभा गरिने जाइएको छ । सो सभालाई १२ दल र दुइ अभियान समुहका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सो कुरा बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य दिनेश शर्माले हाँकलाई बताएका हुन् । उक्त सभा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,नेपाल कम्युनिष्ट पार्टी…
Read More
अछामको विकट गाउँँ श्री कामेश्वर माध्यमिक विद्यालयको अवस्था

अछामको विकट गाउँँ श्री कामेश्वर माध्यमिक विद्यालयको अवस्था

– प्रकाश वि.क. अछाम को तुर्माखाँद गाउँपालिका वडा नं ६ रानीवन स्थित श्री कामेश्वर माध्यमिक विद्यालय छ । जहाँ म कक्षा १० सम्म अध्ययन गरेको थिएँ। जुन स्कुलमा थुप्रै ठाउँबाट अध्ययन गर्न विद्यार्थीहरु गाउँको उकालो र ओरालो गर्दै भिरको बाटो हिड्नु पर्छ। यति मात्र होइन सधैं जङ्गलको बाटो हिड्दा जङ्गली जनावर समेतको डर हुन्छ। कामेश्वरी मा. वि. विद्यालयमा रामखोला, गैलडा, बाँडेपानी, तलौनी, कवलतोली, कालासेन लगायत वडा नं ८ पल्चोड समेतका विद्यार्थी भाइ, बहिनीहरु समेत पढ्न आउँछन। गाउँको स्थिति र गरिबीको कारण पनि हुन सक्छ सायद विद्यार्थी खासै न पढ्ने र सानो उमेरमा नै भारत जाने गर्न थाले। त्यसैले पनि कक्षा…
Read More
सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न

सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा हुँदै आएको मासिक कार्यक्रम ‘सिर्जना र संवाद’को ११औं शृङ्खला हिजो शनिबार प्रतिष्ठानकै हल घट्टेकुलोमा सम्पन्न भएको छ । कुनै पनि कृति, कविता वा समसामयिक विषयमाथि विमर्श गर्ने गरिएको यस कार्यक्रमको हिजको शृङ्खलामा विशेष गरेर कविता वाचन र गीत प्रस्तुत गरिएको थियो । प्रतिष्ठानकी सदस्य गौरी देवकोटाको संयोजनमा हरेक महिनाको तेस्रो शनिबार २ बजे हुँदै आएको यस कार्यक्रममा शनिबार आयोजित ११औं शृङ्खलामा २४ जना स्रष्टाद्वारा सिर्जना प्रस्तुत गरिएको थियो । सिर्जना प्रस्तुत गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, प्रा.डा. जगदीश चन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, मोदनाथ मरहट्टा, छायाँदत्त न्यौपाने, बलराम तिमल्सिना, गौरी देवकोटा, अग्नि पौडेल, आस्था घिमिरे, मनु…
Read More
तीन फरक कविता

तीन फरक कविता

कविता  जगदीश चन्द्र हजुर सांसद हजुर सांसदनिस्किहाल्नुस्घरबाटर कतै लुक्न जानुस् तपाईंका सचिवसमातिएतपाईंका पिएर तपाईंका सुपुत्रसमातिन सक्छन्हजुर सांसदतपाईंका प्रधानमन्त्रीगृहमन्त्रीतपाईंकै लहरमा छन् हजुर सांसदअब भनिदिनुस्यस सत्तामाम जस्तै छन्सबै भ्रष्ट दलाल । बाँकी तजनता छन्र तिनीहरू मात्रजनता हुन्छन्तिम्रो सत्ता विरुद्धहतियारको औंलातिखारी रहन्छन्् । संसद केही थान भेडाजो हिजो अस्तिकोघाँसभुसा र दानाकोस्वप्न देखिरहेछन् । दरबारमा पालिएकाबचेखुचेकाकेही थान गधाहरूसंसदमादरबारी रागकर्कश लय मार्फत्मानिसहरूका कानमाजबर्जस्ती पसाइ रहेछन् समयको आगोमाजलिसकेकाकाठका ठुन्काठुन्कीबेकारमाखरानी भइसकेपछि पनिसास फेरिरहेछन् । दुनियाँकोशरीरलाई चाटेरमस्तिष्कलाई भुटेर खानेओ जनाबर !तिमीहरू संसदमाकतिवटा खुट्टामाउभिएका छौ ? घाँस भेडा र संसदआपसमावार्तालापमा छन्केही मूर्खअतीतजीवी भनेतमस्वप्नमाउछलकुद गरिरहेछन्् । भेंभें ! हामीकहाँ पनिमाथिदेखि तलसम्मतल बडादेखि केन्द्रसम्मथरिथरिका रङ्गकाभेंडाका नस्ल छन् केही दौरासुरुवाललगाउँछन्केही धोतीकुर्तामासजिन्छन्केही अन्य…
Read More