सन्तबहादुर नेपाली

संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार

संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार

संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार रवि 'विकल्प' लेखक : रवि पाण्डे 'निरन्तर क्रान्तिको अभियानमा एकपटक होइन हजारौ पटक आत्मसंर्घषको परिक्षा दिनुपर्छ' मेरो मनमा एक किसिमको नरमाइलो छाएको छ । म आज घरमा कसैलाई खबरै नगरी कतै जाँदैछु । मन गह्रौ भएको छ । कता कता गहौं मनमा कौतुहलता पनि छ । मैले भित्ताको काँटीमा टाँगिएको एकजोर कपडा लिएर निलो प्लाष्टिकको झोलामा राखे । आज आमहडतालको चौथो दिन अर्थात २०६२ साल चैत्र २८ गते । गाउँका एक जना दाजु ठुल्दाईलाई कमरेड नबीन र मैले आज ‘हामी कतै जाने योजना छ’ भन्ने कुरा सुनाऔं । पुरै योजना भने हामीले उहाँलाई भनेनौ ।…
Read More
कर्णधार आगा

कर्णधार आगा

लेखक : कृष्णभक्त महजर्जन देखे मैले दुई आगाहरु भिन्दा भिन्दै आमाका सन्तान भविष्यका कर्णधार युद्ध मोर्चामा देख्न वितिकै अकल अकल भनी बोलाउछ सगै बस्छ इष्या छैन सगै खेल्छ झगडा छैन यी सबै मेलमा विचारका आगाहरु दिदी भन्छ डल्ली बहिनी भन्छ थोटे मिठास बोलिवेदीहरु एक अर्कामा गणतन्त्र मकरतन्त्र हुकुमितन्त्र भन्छ कहिले तन्त्र मन्त्र जन्त्र जान्दै जान्दैन भन्छ राजदरवार सिहदरवारमा तल्लिन हुन दिशा गति मति उल्टाउन विचार झुक्याउन आधा ससार ढाक्ने ती दुई आगाहरु लग मार्च छोडी मिडिया मार्चको महासागरमा यात्रा गर्दै देख्यो कि अकल अकल भनी बोलाउछ....
Read More
विद्रोह र पलायनबारे

विद्रोह र पलायनबारे

लेखक : अटल विचारको शक्ति संसारमा सबैभन्भ्दा बलियो शक्ति हो । जीवनशील यथार्थमा हिंडेका मानिसहरुको कहिल्यै हार भएको छैन । भलै उनीहरु थुनिउन, कुटिउन, जेलमै सडुन वा मारिउन, उनीहरु कालान्तरसम्म भावी पुस्ताका लागि समेत आदर्श, आस्थावान र प्रेरक भएर ध्रुवतारा जस्तै चम्किरहन्छन् । ती स्पार्टाकसदेखि माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओसम्म नै किन नहुन् । सामूहिकतामा बल हुने र एक्लै दुक्लै आत्मसमर्पण गर्दा समूहमा बस्नै नसक्ने हुँदा मजदुरमा पलायन, गद्दारी र आत्मसमर्पण कम हुन्छ । किसान प्रधान देश वा समाजमा निम्न पुँजीवादी भावना बलियो हुन्छ । निम्न पुँजीवादको विशेषता महान् माओले सटिक रुपमा गर्नु भएको छ । “निम्न पुँजीपतिहरु शक्तिमा…
Read More
जडसुत्रवादीहरु एकता विरोधी हुन्छन्

जडसुत्रवादीहरु एकता विरोधी हुन्छन्

लेखक : गंगा पौडेल साढे सात दशक लामो इतिहास बोकेको नेपालको कम्युनिस्ट आन्दोलनमा मूलतः कार्यनीति, व्यक्तिवादी चिन्तन पद्धति, प्रवृत्ति र व्यवहारमा मतभिन्नता भएकै कारण पार्टी फुट्ने, विसर्जन हुने गरेका छन् । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको मूल उद्देश्य भ्रष्ट सामन्ती तथा शोषण प्रधान व्यवस्थालाई पूर्ण रुपमा नष्ट गरेर त्यसको ठाउँमा नयाँ जनवादी व्यवस्था स्थापना गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादको दिशा अवलम्बन गर्ने हो । विद्यमान नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा आज पनि नयाँ जनवादी क्रान्ति नै आधारभूत कार्यक्रम हो । त्यो जनसंघर्ष, प्रतिरोध संघर्ष र सशस्त्र संघर्षबाट नै प्राप्त हुन सक्दछ । त्यसका लागि एउटा सशक्त, मिलिटेन्ट र…
Read More
साँस्कृतिक पर्व कर्मकाण्ड र बजार

साँस्कृतिक पर्व कर्मकाण्ड र बजार

लेखक : मोदनाथ मरहट्टा मानव समुदायको विकाशसित भौतिक उन्नतिबाट शरीरको भोक मेट्न सकिने पद्धतिको स्थापना भयो किन्तु यिनलाई सन्तुष्ट गर्नको लागि मानव समुदायले आफ्नो जुन विकास र उन्नति गर्दै आयो यसैलाई संस्कृति भनिन्छ । मानव समुदाय जिज्ञासु समुदाय हो जिज्ञासाको परिणाम धर्म र दर्शन बाहेक आराम र मनोरञ्जन पनि खोजीको विषय हो सौन्दर्यको खोज गर्दै त्यो संगीत, साहित्य, मूर्ति, चित्र र वास्तु आदि अनेक कलाहरूलाई उन्नत गर्दछ । सुखपूर्वक निवासको लागि सामाजिक र राजनीतिक संघटनहरूको निर्माण गर्दछ । यस प्रकार मानसिक क्षेत्रमा उन्नतिको सूचक उनको प्रत्येक पर्व वा ऋतु संस्कृतिको अंग बन्यो यिनीहरूमा प्रधान रूपबाट धर्म, दर्शन, सबै ज्ञान–विज्ञानहरू र…
Read More
०७२ को संविधान खारेज हुनुपर्ने कारणहरु

०७२ को संविधान खारेज हुनुपर्ने कारणहरु

लेखक : डा. केशव देवकोटा संविधानलाई कुनैपनि देशको मूल कानून मानिन्छ । जसले सो देशको ऐन, कानून, नीति नियम, सरकार र संसदलाईसमेत सन्तुलनमा राख्ने र परिचालनगर्ने गर्दछ । संविधान कुनैपनि देशको राजनीतिक समस्याको समाधानका लागि बनाइएको हुन्छ । छोटकरीमा संविधानलाई राष्ट्रको मार्गचित्र र नागरिक अधिकारको वडापत्र पनि भन्ने गरिन्छ । तर नेपालको ०७२ को संविधान देशका ‘सबै समस्याहरुको जड’ साबित भएको छ । त्यसैले क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालले त्यसको पूर्ण खारेजी गरेर नयाँ प्रक्रिया र मस्यौदामार्फत जनपक्षीय संविधानको माग गरेको छ । पछिल्ला घटनाक्रमहरु इसरी विकसित भएका छन् कि यो संविधान खारेजगर्नुको अर्को बिकल्प छँदैछैन । घटनाक्रमहरुलाई हेरौं–नेपालमा ०७२ को संविधान…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा आफ्नो धारण स्पष्ट गरेको छ । २०८१ माघ ३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले प्रेस–वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । बक्तक्यको पूर्ण पाठ यस प्रकार छ – “देशमा यतिबेला चलेको संविधान संशोधनको बहसले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यसबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ । नेपालमा २००७ सालदेखि जनसंघर्ष, जनयुद्ध लगायत विभिन्न जन आन्दोलनहरु हुँदै आएका छन् । ती नै संघर्षका बलमा पटक–पटक नयाँ संविधान लेखिएका छन् र शासन व्यवस्थामा आंशिक रुपमा केही सकारात्मक राजनीतिक परिवर्तन पनि भएका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर

मोहन वैद्य (किरण) काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था स्थीर रहेको जानकारी दिनुभएको छ । उहाँले महासविच कमरेड किरणको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ, “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक धरोहर, दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वास्थ्य लाभका लागि गत केही दिनदेखि त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।” शनिबार कार्यवाहक महासचिव गौरव लगायतका पार्टीका शीर्ष…
Read More
राष्ट्रिय एकता महाधिवेशन र कम्युनिस्ट आन्दोलनको भविष्य

राष्ट्रिय एकता महाधिवेशन र कम्युनिस्ट आन्दोलनको भविष्य

लेखक : कृष्णराज पौडेल २०८१ साल मंसिर १३ गतेदेखि २३ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । २०८० साल वैशाख १८ गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बीचमा पार्टी एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल बनेको थियो । त्यतिबेला पार्टी एकता हुने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) पनि २०७९ कार्तिकदेखि चैत्रसम्म चलेको पार्टी एकताका लागि वार्ता तथा छलफलमा सहभागी हुँदै आएको थियो । अन्तिममा २०७९ चैत्र २१ गते वार्ताबाट नेकपा (मशाल) बाहिरिएको थियो र क्रान्तिकारी माओवादी र बहुमत पक्षको बीचमा पार्टी एकता भएर २०८० वैशाख १८ गते घोषणा गरिएको…
Read More
ल्होसार बारे

ल्होसार बारे

लेखक : दिपक गुरुङ ल्होसार तथा पुसे पन्ध्रलाई तमु गुरुङहरुले राष्ट्रिय पर्वकोरुपमा धुमधामले मनाउदै आईरहेका छौ।यस वर्षपनि अङ्ग्रेजी वर्ष २०२५ संगै नयाँ वर्ष सप्री ल्हो सर्प वर्ग भित्रीदै छ ।सर्व प्रथम त सम्पुर्ण देश तथा प्रदेशमा रहनु हुने नेपालीहरुमा तमु ल्होसारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। (छ्याजलो,.नमस्ते)(आशििमाला.हार्दिक शुभकामना ( व्यक्त गर्न चाहान्छु ।खासमा ल्हो को अर्थ वर्ष हो भने,सारको अर्थ नयाँ भन्ने हो।समग्रमा ल्होसार( नयाँ वर्ष) भन्ने नै हुन्छ।गुरुङ समुदायले मान्नै पर्ने र मनाउनै पर्ने,प्रकृतिमा पाईने १२ प्रकारका प्रजाति पशु पंक्षिहरुको नाम बाट ल्हो वर्षलाई नामाकरण गरिको छ।सर्प,घोडा,भेडा,बादर,चरा,कुकुर मृग,मुसा,गाई बाघ,बिरालो र गिद्द वर्ग हुन।यि बाहृवटा वर्ग क्रमश पालो पालो गरि १२…
Read More