सन्तबहादुर नेपाली

भ्रष्टाचार र सेटिङको मामिला

भ्रष्टाचार र सेटिङको मामिला

लेखक – सन्तबहादुर नेपाली झण्डै दुई तिहाईको नेकपाको सरकार बन्दाखेरी अहिलेका प्रधानमन्त्री केपी ओलीले त्यतिबेला प्रधानमन्त्री भएपछि भन्नु भएको थियो, “मैले भ्रष्टाचार पनि गर्दिन र अरुलाई गर्न पनि दिन्न ।” तर अहिले फेरि प्रधानमन्त्री भएको बेला भ्रष्टाचार यति चरमोत्कर्षमा पुग्यो कि भ्रष्टाचार विरुद्धको डण्डा अहिले गृहमन्त्रालयको ढोकामा ठोकिन पुगेको छ । प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । नेपाली कांग्रेस र एमालेका नेताहरुको निदहराम भएको छ ।बुर्जुवा संसदीय प्रणालीले पनि व्यवस्थाको फोहोरी अनुहार छोप्न कथित नैतिकताको खेती गरिरहेको हुन्छ । मन्त्रीहरु वा उच्चस्तरीय कर्मचारीको हकमा कुनै अवाञ्छित कार्य गरेको भनेर आरोप आयो भने उनीहरु पदबाट राजीनामा दिने र अनुसन्धानका लागि मार्ग…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १६ वटै ब्युरोमा प्रशिक्षणको कार्यक्रम राखेकोछ । जस अन्तरगत अहिले ५, ७, ९, १० र ११ नम्बर ब्युरोका प्रशिक्षण सम्पन्न भएका छन् । गत जेष्ठ ६ देखि ८ सम्म काठमाडौंमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पोलिटब्युरो बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न तथा गत मंसिरमा पार्टीको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका सिद्धान्त ,राजनीति , नीति , कार्यक्रममा स्पष्टताका लागि यो प्रशिक्षण आयोजना गरिएको पार्टी स्रोतले हाँकलाई जानकारी गराएको छ। ९ नम्बर व्युरो ( काठमाडौ उपत्यका) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं . ब्यूरो को आयोजनामा बैचारिक , राजनीतिक प्रशिक्षण सम्पन्न भएकोछ।ब्यूरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता,…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरोको दोस्रोे पूर्ण बैठक ०८२ जेठ ६ देखि ८ गते सम्म पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बसेको छ । बैठकले कार्यवाहक महासचिव गौरवले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । बैठकले गत ०८१ चैत्र ४ गतेदेखि ०८२ वैशाख १८ गतेसम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानको विस्तृत समीक्षा गरेको छ । जनगणतन्त्रलाई विद्यमान संकटको विकल्पका रुपमा सहकार्यका निमित्त वातावरण बनाउन देशमा छरिएर रहेका विभिन्न क्रान्तिकारी समूह, व्यक्तित्वहरु सित भेटघाट, छलफल गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । भ्रष्टाचारका विरुद्ध अभियान सन्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठक पछि पार्टीका कार्यवाहक महासचिव गौरवले २०८२…
Read More
विद्यार्थी दिवश र आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा

विद्यार्थी दिवश र आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा

प्रतिभा पौडेल विद्यार्थीहरुआन्दोलनले नेपालको राजनीतिक परिवर्तनमा अतुलनीय योगदान गरेको सर्वविदितै छ । नेपालमा चलेका शान्तिपुर्ण तथा सशस्त्र आन्दोलनमा थुप्रै विद्यार्र्थीले रगत बगाएका छन । वास्तवमा विद्यार्र्थी आन्दोलनले नेपालको परिवर्तनमा अग्रमोर्चामा रहेर आन्दोलनमा निर्णायक भुमिका खेल्दै आएको छ ।राजनीतिक दलहरू प्रतिबन्धित रहेका बेला विद्यार्र्थी संगठनहरूले सत्ता प्रणालीलाई चुनौती दिने काम गर्थे। उनीहरूले जनताको हक र अधिकार प्राप्तिका लागि अग्रणी भूमिका निर्वाह गर्थे। राणा शासनको अन्त्यमा सक्रिय विद्यार्र्थी आन्दोलन, पञ्चायती व्यवस्थामा झन् प्रभावशाली शक्ति बनेको थियो। तर गणतन्त्रको आगमनपछि विद्यार्र्थी आन्दोलन केवल ओझेलमा परेको छैन, आलोचनाको विषय पनि बनेको छ । २०१७ साल पौष १ गतेको शाही ‘कू’ ले जनताका सीमित अधिकारलाई…
Read More
साना राष्ट्रहरुको पक्षमा मोर्चाबन्दी आवश्यक छ : चक्रपाणी शर्मा

साना राष्ट्रहरुको पक्षमा मोर्चाबन्दी आवश्यक छ : चक्रपाणी शर्मा

पार्टीको नीति, विचार र कार्यक्रमलाई जनतामा स्थापित गर्न जनसम्बन्ध विस्तार अभियान संचालन गर्न लागिएको हो –चक्रपाणी शर्मा२० नं. व्यूरो, प्रवास इन्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १) यहाँको जीवनको विगतलाई फर्केर हेर्दा यहाँले विद्यार्थी जीवनमा नै संगठनको महत्वलाई आत्मसात गरेको देखिन्छ । विद्यार्थी संगठनमा आबद्धता र कृयाशीलताबारे बताउनु हुन अनुरोध गर्दछु ? -म २०२८÷२९ सालमा हाइस्कूल पढ्ने बेलामा कम्युनिष्ट पार्टीबारे सुनेको थिएँ । कम्युनिस्टहरु समानताका पक्षधर हुन्छन् भन्ने विषयले मलाई यो आन्दोलनतर्फ आकर्षित गरेको हो । २०३५÷३६ सालको पाकिस्तानी राष्ट्रपति भुट्टोको फासी प्रकरणपछि नेपालमा उठेको विद्यार्थी आन्दोलनमार्फत म सक्रियरुपमा अखिल (छैठौं) को सदस्य भएर अघि बढेको हुँ । अखिल (छैठौं) को…
Read More
सहकारी मिटरव्याज वैङक-तलधुवित्त पीडितसँग क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे छलफल सम्पन्न

सहकारी मिटरव्याज वैङक-तलधुवित्त पीडितसँग क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे छलफल सम्पन्न

गुलरिया, बर्दिया : क्रान्तिकारी कम्युनिष्ट पार्टी वर्दियाको समन्वयमा हिजो गुलरियामा सहकारी, मिटरव्याज लधुवित्त तथा वैङ्क पिडितहरु सँग क्रान्तिकारी कम्युनिष्ट पार्टीका ३ न.व्युरो इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्व सहितका नेताहरुले भेटघाट गरी उनीहरुका समस्याका वारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। सहभागीहरुले आफुले लिएको ऋणको साँवा व्याज तिरिसक्दा पनि आफ्नो दृष्टिवन्धक गरी दिएको जग्गा साहुले फिर्ता नगरेको, दृष्टिवन्धक भनि कागजमा सहिछाप गराए पनि मालपोतका लेखापढी व्यवसायी कर्मचारी र साहुको मिलोमतोमा जग्गा राजिनामा गरिलिई साहुको ऋण चुक्ता गरिसक्दा पनि साहुले आफ्नो जग्गा तेस्रो पक्ष लाई विक्रि गरिसकेको तेस्रोपक्षले अदालत प्रहरी प्रशासनको सहयोगमा आफुलाई आफ्नै घरजग्गा वाट निकालेको एक सहभागीले बिम्व अनलाईन लाई वताएका…
Read More
क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन

क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन

काठमाडाैँ : क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन भएको छ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालका संयोजक सिपी गजुरेलले फागुन २२ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो कुराको जानकारी गराउनु भएको छ । समिति पुनर्गगठन पश्चात बुधबार बसेकाे बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको वक्तव्यमा जनाइएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ।– “क्रान्तिकारी संयुक्त मोर्चा नेपालको गठन वि.सं. २०८०साल चैत्र१७ गतेका दिन काठमाण्डौंमा भएकोथियो। क्रान्तिकारी संयुक्त मोर्चा नेपालको गठन निम्न लिखित मूल उद्देश्यका साथ भएको थियो।नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा, जनतन्त्रिक हक अधिकारवादी प्रश्न र नेपाली जनताको दैनिक जीवनका समस्याको समाधान गर्दै संघीय जनगणतन्त्रको स्थापनाका निमित्त नेपाली समाजको आमूल परिवर्तन…
Read More
क्रान्तिकारी युवा संघ नेपाल ललितपुरको स्थानीय समिति गठन

क्रान्तिकारी युवा संघ नेपाल ललितपुरको स्थानीय समिति गठन

कुपोन्डोल,ललितपुर : क्रान्तिकारीले युवा संघ नेपालको प्रारम्भिक स्थानीय समिति गठन भएको छ । आइतबार ललितपुरको कुपोन्डोलमा भएको बैंठकले विजय लामाको संयोजकत्वमा ११ सदस्यीय प्रारम्भिक स्थानीय समिति गठन गरेको र सचिवमा कृष्ण लामालाई चयन गरेको क्रान्तिकारी युवा संघ नेपालले जनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर व्यूरो अन्तर्गत ललितपुर जिल्ला गोदावरी नगरपालिका स्थित डकुछापको गठन गरेको जानकारी उक्त संगठनका संयोजक जिवितले दिएका छन् । बैठकमा क्रान्तिकारी युवा संघ नेपालका संयोजक जिवीत, सहसंयोजक निर्वाण र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला इन्चार्ज दिपकको उपस्थित रहेका थिए ।
Read More
शिक्षक संगठनको एकता भेला आगामी चैत्र ३० गते काठमाण्डौमा हुँदै

शिक्षक संगठनको एकता भेला आगामी चैत्र ३० गते काठमाण्डौमा हुँदै

काठमाण्डौ : शिक्षक संगठनहरुको राष्ष्ट्रिय एकता भेला आगामी चैत्र ३० गते काठमाण्डौमा हुने भएको छ । अखिल नेपाल शिक्षक संघका अध्यक्ष नरेन्द्र बहादुर थापा ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष टैकराम भण्डारी र अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नाराण्यण प्रसाद भण्डारीद्वारा २०८१ पाmगुन १९ गते संयुक्त रुपमा जारी वक्तव्यमा सो कुा जनाइएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।–“आज मिति २०८१ फागुन १९ गते हाम्रा तीन शिक्षक संगठनहरुको संयुक्त बैठक बसी तीन संगठनका शैक्षिक मुद्दाहरु र शिक्षकका समस्याहरुको बारेमा वैचारिक र कार्यक्रमिक विषयमा समान सोच एवम् धारणामा एकरुपता भएकोले संगठनात्मक रुपमा एकता गर्न सहमत भएको निर्णय सहर्ष जानकारी…
Read More
दुई दलित संगठनहरूबीच ऐतिहासिक एकता सम्पन्न

दुई दलित संगठनहरूबीच ऐतिहासिक एकता सम्पन्न

काठमाडौं: नेपालमा दलित मुक्तिको संघर्षलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ एकीकृत दलित मुक्ति मोर्चा नेपाल र दलित विभाग (पूर्व जातीय समता समाजं) बीच २०८१ फागुन १७ गते ऐतिहासिक एकता सम्पन्न भएको छ। यस एकताले बिखण्डित दलित आन्दोलनलाई एकीकृत गर्दै अन्याय, विभेद र शोषणको विरुद्ध सशक्त प्रतिरोध खडा गर्ने विश्वास गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष भेलामा दुई संगठनबीच औपचारिक रूपमा एकता घोषणा गरिएको हो। नवगठित संगठनको संयोजकमा टेक बहादुर विश्वकर्मा चयन भएका छन्। साथै, ८१ सदस्यीय केन्द्रीय समिति, २७ सदस्यीय केन्द्रीय सचिवालय, र ९ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ।केन्द्रीय कार्यालय सदस्यहरू ः१. टेक बहादुर विश्वकर्मा (काभ्रेपलान्चोक) संयोजक२.शोभा विश्वकर्मा (काभ्रेपलाञ्चोक)३.जितामित्र…
Read More