माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

क्रान्तिकारी कम्युनिस्ट पार्टी रामेछापद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रम तीव्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी रामेछापद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रम तीव्र

रामेछाप : सहिद सप्ताहकाे अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेकाे छ । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापकी जिल्ला नेतृ एवम् क्रान्तिकारी महिला संगठन नेपाल रामेछापकी संयाेजक सिता गाैतमले महान सहिद निलराज लामाकी आमा शान्ति कुमारी लामालाई सुनापति गापा-१ स्थित उहाँकाे घरमा पुगी खादा लगाएर सम्मान व्यक्त गरेकी छन् । त्यसैगरी महान सहिद भिष्मराज गाैतमकाे श्रीमति मञ्जु गाैतम र दाइभाउजुलाई खादा लगाएर सम्मान सम्मान गरिएकाे छ । शनिबार सैलुङ दाेरम्बा गापा-६ स्थित रिट्ठेमा पुगी सम्मान गरेकाे बताइएकाे छ । त्यसैगरी बेपत्ता हुनु भएका डुन्डु तिवारीकी श्रीमती सितामाया तिवारी र छाेरी राधिका…
Read More
कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको क्रान्तिको तयारी गर्नु हो : किरण

कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको क्रान्तिको तयारी गर्नु हो : किरण

'कृष्णदास श्रेष्ठले सँधै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्न सिकाउनु भयो' काठमाडौं । कमरेड कृष्णदास श्रेष्ठको स्मृति तथा स्मृतिग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लडेर क्रान्तिको तयारी गर्नु हो । उहाँले कमरेड कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको एउटा स्कूल नै रहेको चर्चा गर्दै कैयौं मानिसहरु उहाँकै अनुदित र मौलिक कृतिहरु पढेर कम्युनिस्ट आन्दोलनमा लागेको बताउनु भयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनभित्रका वैचारिक, राजनीतिक, सांगठनिक, संघर्ष, साहित्यक र सौन्दर्य चिन्तनका क्षेत्रमा रहेका समस्याहरुको गम्भीर रुपमा अध्ययन गरेको र निकै महत्वपूर्ण योगदान पु¥याएको भन्दै कमरेड…
Read More
अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

पाेखरा : माेहन वैधले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अर्थात अखिल(क्रान्तिकारी) २५ औं जिल्ला सम्मेलन भब्यता साथ सम्पन्न हुने भएको छ । केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारले दिनु भएको जानकारी अनुसार सम्मेलन भब्य सफलताको निमित्त संगठनकाे मुल ईकाई कमिटीहरु तीन दर्जन भन्दा बढी,क्याम्पस कमिटी दर्जन भन्दा बढी,पालिकाहरु ३ वटामा भेला/सम्मेलन सम्पन्न गर्दै झण्डै ६०० सय विद्यार्थी संगठित गरिएको बताउनुभयो । सम्मेलन तयारीका निमित्त कास्की जिल्लामा केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संगठन समिति संयाेजक प्रेमप्रशान्त बाेहाेरा र केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारकाे नेतृत्वमा दुईवटा अभियान…
Read More
क्रान्तिकारी महिला संगठन नेपाल रामेछापद्वारा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

क्रान्तिकारी महिला संगठन नेपाल रामेछापद्वारा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

मृथली बस्थी/रामेछाप : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल, रामेछापको आयोजनामा एक छलफल तथा भेटघाट कार्यक्रम आइतबार सम्पन्न भएको छ । रामेछाप जिल्लाको सुनापति गाउँपालिका १ नम्बर स्थित मृथली बस्थीमा संगठनका जिल्ला संयोजक सिता गौतमको अध्यक्षतामा तथा सञ्चालनमा प्रमुख अथिति सरीता पहरी, सर्मिला पहरी आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी सबैले एउटै त्याे बस्तिबाट विद्यालय जान १ घण्टा बढि समय लाग्ने भएकाेले गाडि गुड्ने बाटाे नभएकाे बताएका थिए । कार्यक्रममा संयाेजक सिता गाैतमले हाम्राे संगठन र पार्टीले गर्न सकेकाे पहल गरेर यस गाउँसम्म बाटाे ल्याउन सहयाेग गर्ने बताइन् ।…
Read More
क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य हरिघर्ती मगरसहित २ जना २१ दिनपछि रिहा

क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य हरिघर्ती मगरसहित २ जना २१ दिनपछि रिहा

काठमाडाैँ : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सदस्य हरिघर्ती मगर र संगठनका जिल्ला सदस्य सन्दीप विक आज २१ दिनपछि रिहा भएका छन् । उनीहरूलाइ लघुबित्तको बित्तीय आतंक विरुद्ध कार्वाही गर्ने क्रममा माघ महिनाको २५ गते गिरफ्तार पर्नु भएका थिए । हिरासतबाट रिहाई हुनु भएका कमरेडहरुलाई नेताकार्यकर्ताहरूले बधाई ज्ञापन तथा स्वागत-सम्मान कार्यक्रम गरेका थिए।
Read More
सहिद सप्ताहको अवसरमा कावासोतीमा  सहिदहरुलाई गरियाे स्मरण

सहिद सप्ताहको अवसरमा कावासोतीमा  सहिदहरुलाई गरियाे स्मरण

 नवलपुर : क्रान्तिकारी कम्प्युनिष्ट पार्टी नेपाल नवलपुरले सोमवार बलिदान दिवस (सहिद सप्ताह) को अवसर पारेर कावासोतीमा शहिदहरुको स्मरण गरेको छ । तस्बिर : रामकुमार श्रेष्ठ
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र सहिदहरूको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौँमा महासंघका संयोजक दिनेश शर्माले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनमा वसन्त बोगटी, कुमार घताने, सरोज न्यौपाने, अर्जुन बोगटी, युवराज थापा, सुजाता रोका, केशव बुढाथोकी, राजन दाहाल, लक्ष्मिराम दङ्गालसहित महासंघका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका संयोजक दिनेश शर्माले परिवर्तन स्वस्फूर्त सम्भव नहुने र त्यसका लागि सचेत विचार, जुझारू पार्टी सङ्गठन, नेतृत्व र आन्दोलन चाहिन्छ । त्यसले महान् वलिदानको माग गर्ने स्पष्ट गरे । ‘जनयुद्ध…
Read More
सहिद सप्ताहकाे पहिलो दिनमा सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन

सहिद सप्ताहकाे पहिलो दिनमा सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन

बर्दिया : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) बर्दियाले बर्दियाको बाँसगढीमा सहिद सप्ताहको पहिलो दिन अर्थात जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेल लगायत सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन कार्यकम सम्पन्न गरेको समाचार प्राप्त भएकाे छ।
Read More
क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य तथा उपइन्चार्ज रामटेल २१ दिनपछि रिहा

क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य तथा उपइन्चार्ज रामटेल २१ दिनपछि रिहा

धनगढी : मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहायक संगठन क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय कार्यालय सदस्य तथा उपइन्चार्ज भुवन रामटेल साेमबार रिहा भएका छन् । उनलाइ जिल्ला प्रशासन कार्यालय कैलालीबाट २१ दिनपछि रिहा भएको क्रान्तिकारी युवा सङ्गठन नेपालले जनाएकाे छ। रामटेललाइ स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
Read More
सहिद सप्ताह आजदेखि सुरू

सहिद सप्ताह आजदेखि सुरू

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विभन्न कार्यक्रम गरी मनाउँदै काठमाडौँ : नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित विभिन्न धारामा विभाजित माओवादीहरूले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस (सहिद सप्ताह) मनाउँदै आएका छन् । सहिद सप्ताह देशैभर भव्य रूपमा मनाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबै पार्टी कमिटीमा सर्कुलर जारी गरिसकेको छ । सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने महान् राजनीतिक अभियानमा सहिद परिवारहरूलाई जोड्ने उद्देश्य राखेर क्रान्तिकारी माओवादीले यो एक हप्ता सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने कार्यक्रम राखेको सम्बद्ध स्रोतले…
Read More