हेमन्तप्रकाश ओली ‘सुदर्शन’

साम्राज्यवादी युगमा लेनिनवादको महत्व

साम्राज्यवादी युगमा लेनिनवादको महत्व

लेनिनसँग स्टालिन पनि करिब त्यति नै जोडिनुभएको छ, जति माक्र्ससँग एङ्गेल्स । रसियाली क्रान्तिको जीवन–मरणका प्रश्नमा उहाँहरू जोडिनुभएको छ । तर, यहाँ लेनिन–स्टालिनवाद नभएर लेनिनवाद नै किन भयो ? स्वयम् स्टालिनबाट सुनौँ, “लेनिनवादको व्याख्या गर्नुको अर्थ लेनिनका कृतिहरूमा भएका त्यस्ता विशिष्ट तथा नौला कुराहरूको व्याख्या गर्नु हो, जसलाई थपेर लेनिनले माक्र्सवादको भण्डारलाई समृद्ध पार्नुभएको छ र जुन स्वभावतः उहाँको नामसित जोडिएका छन् । यही अर्थमा मात्र म … लेनिनवादका आधारहरूबारे चर्चा गर्नेछु । “त्यसो भए, लेनिनवाद भनेको के हो त ?”“कोही के भन्दछन् भने लेनिनवाद भनेको रुसको विशिष्ट पारिस्थितिमा माक्र्सवादको प्रयोग हो । यस परिभाषामा अलिकति सत्य त छ र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” अन्तरक्रिया

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” अन्तरक्रिया

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार रहेकाे उल्लेख गर्दै उनीहरुले आफूलाई कम्युनिस्टको नाम राखेर, कम्युनिस्टको झण्डा चोरेर, मार्क्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, “आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्ट छ, सरकारमा कम्युनिष्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।” आज १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टी कार्यालय कुपोन्डोलमा आयाेजित “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” विषयक अन्तरक्रिया…
Read More
आज सत्तामा कम्युनिस्टहरु छैनन्, त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो : अध्यक्ष किरण

आज सत्तामा कम्युनिस्टहरु छैनन्, त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो : अध्यक्ष किरण

संशाेधनवादी र अवसरवादीहरुले मालेमाकाे नाम जपेर संसदवाद र प्रतिक्रियावादकाे खेती गरिरहेका छन् : माेहन वैद्य किरण काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य किरणले कम्युनिष्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार रहेकाे उल्लेख गर्दै उनीहरुले आफूलाई कम्युनिष्टको नाम राखेर, कम्युनिष्टको झण्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, “आज सत्तामा कम्युनिष्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिष्ट छ, सरकारमा कम्युनिष्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिष्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।”आज १५५…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ७ नं. प्रदेशका संयाेजक महानले दिए लेखकलाई श्रद्धाञ्जी

क्रान्तिकारी कम्युनिस्ट पार्टी ७ नं. प्रदेशका संयाेजक महानले दिए लेखकलाई श्रद्धाञ्जी

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश सङ्गठन समितिले दार्चुला जिल्ला शैलयशिखर नगरपालिका वडा नम्बर ९ भोलिया निवासी पार्टीका ७ नम्बर प्रदेश सदस्य तथा दार्चुलाका संयोजक विष्णुराज लेखक (बिजुभाई) का बुबा देवदत्त लेखकको मिति २०८० चैत २५ गते दिउँसो आफ्‌नै निवासमा ७३ वर्षको उमेरमा निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जी व्यक्त गरेकाे छ । २०८० चैत २६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश सङ्गठन समितिका संयाेजक महानले शोक वक्तव्य जारी गर्दै दुखत अवस्थामा आदर्णीय बुबाप्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त गर्दै बिजुलगायत सिंगो परिवारमा गहिरो समवेदना पनि दिएका थिए । ७ नम्बर प्रदेश सङ्गठन समितिका संयाेजक महानद्वारा जारी…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

धनगढी : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्वद्ध राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला बुधबार सम्पन्न भएको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघका केन्द्रीय कार्यालय सदस्य कैलाश जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश सह—सयोजक डाइमण्ड्को बिषेश आतिथ्यता थियोे । उक्त भेलाले रामचन्द्र पाठकको संयोजकत्वमा ७ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको छ ।
Read More
राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

काठमाडाैँ : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम जिल्ला भेला साेमबार सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय काठमान्डौ जिल्ला कमिटी निर्माण गरेको छ ।राष्ट्रिय उद्योग तथा व्यापार संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएकाे भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज पुष्कर, क्रान्तिकारी ट्रेड युनियन महासंघका सह—संयोजक ईश्वर तिमल्सिनाको बिशेष आथिथ्यता थियो । उक्त भेलाकका अन्य अतिथिहरुमा प्रकाश, बालकृष्ण, ठाकुर तिमल्सिना हुनुहहुन्थ्यो । भेलाको अध्यक्षता नवराज ढकालले गर्नु भएको थियो भने संचालन भिम तामाङले गर्नु भएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मधेस प्रदेश मधेसद्वारा जनसभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मधेस प्रदेश मधेसद्वारा जनसभा सम्पन्न

जनकपुर : ३५औं जनआन्दोलन दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेस प्रदेशको आयोजनामा मधेस प्रदेशको जनकपुरमा जनप्रर्दशन तथा जनसभा सम्पन्न भएकाे छ। जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक कृष्णदेवसिंह दनुवार, वाम बुद्धिजीवी रोशन जनकुपरी लगायतका वक्ताहरुले २०४६ साल चैत्र २४ को जनआन्दोलनको क्रान्तिकारी सारतत्वको विषयमा चर्चा गर्दै सम्झौता, धोका र गद्दारीबाट पाठ सिक्दै देश र जनताको हितमा निरन्तर क्रान्तिको उद्घोष नै चैत्र २४ को मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेशले मनायाे ३५औं जन आन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेशले मनायाे ३५औं जन आन्दोलन दिवस

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश पाँच नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ । सभा अघिमा दर्जनौ बसहरु प्रयोग गरेर आएका हजार बढी श्रमजिवीहरुले सक्रिय सहभागिता जनाउदै संसदीय ब्यवस्थाको बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरे ।सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदी, अर्का कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङ सचिवालय सदस्य टिकाराम पौडेल, बिद्यार्थी नेता दीपक बिष्ट, नेकपा(मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले मन्तब्य राख्दै क्रान्तिकारीहरु एकताबद्ध हुदै सर्बहारावर्ग माथि भएका शोषण दमन अन्त्य गर्ने उद्घोष गर्नुभयो ।सभा सचिवालय…
Read More
अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह चयन

अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह चयन

सुर्खेत : ३५ औं जनआन्दोलन दिवस अर्थात चैत्र २४ को अवसरमा आयोजित अखिल(क्रान्तिकारी) सुर्खेतको जिल्ला भेलाले संगठनको केन्द्रीय सदस्य समेत रहेका सुनिल सिंहको संयोजकत्वमा १५ सदस्यीय जिल्ला आयोजक समिति निर्माण गरेको छ । भेलाले संगठनका केन्द्रीय सदस्य द्वोय अमर रसाइली र गणेश हिराजकलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । सुनिल सिंहको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य चन्द्र प्रकाश शर्मा थिए भने सञ्चालन अमर रसाइलीले गरेका थिए । भेलामा सोही पार्टीका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश संयोजक संगम, सचिवालय सदस्य धमिल, संगठनका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज हरि बिष्ट, पार्टीका जिल्ला संयोजक श्याम कार्की,…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले मनायाे ३५औं जन आन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले मनायाे ३५औं जन आन्दोलन दिवस

सिन्धुपाल्चोक : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोक जिल्ला संगठन समितिकाे आयाेजनामा ३५औं जन आन्दोलन दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता पार्टीका जिल्ला संयोजक सुन्तली तामाङ, जिल्ला इन्चार्ज अग्रिमको प्रमुख आतिथ्यता र जिल्ला समिति सदस्य अर्पण श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । कार्यक्रममा महान् जनयुद्दमहान सहिद परिवारहरू कमरेड भुपेन्द्र दंगालकाे बुवा पदमहरि दंगाल कमरेड नेत्र घाेसाइनीकाे जिवन संगिनी रूपामाया घाेसाइनी, कमरेड पेम्मा छिरिङ बुवा दिर्ग तामाङ, कमरेड रमेश तामाङको जिवन संगिनी चिरीमाया तामाङलाइ प्रमुख अतिथि अग्रिमलगायत कार्यक्रमका अतिधिहरुले अबिर र खादाद्वारा सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज अग्रिमले अहिलेको प्रचण्ड नेतृत्वको दलाल गठबन्धन…
Read More