Blog

कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

टेकहरी न्यौपाने/काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा ललितपुरको कुपाृण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कमल चौधरी ,संचालन सुरेश श्रेष्ठ रअतिथिहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरण कार्यालय सदस्य रामसिङश्रीस , सीताराम थापा र अटल रहेका थिए । कार्यक्रममा कृष्णवालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै फोटोमा पुष्पार्पण कार्यक्रममागरिएको थियो । oppo_32 oppo_32 oppo_32 oppo_32 oppo_32 कार्यक्रममा अतिथिहरुले कृष्णवालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कृष्णवालाश्रेष्ठको नेपालको कम्युनिष्ट आन्दोलनमा रहेको योगदानबारे चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा कृष्णवालाका छोारहरु कृष्णभक्त श्रेष्ठ , पुरुषोत्तम श्रेष्ठ ,उत्तम श्रेष्ठ उद्वव श्रेष्ठ,छोरी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको एकताको सम्मेलन हुँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको एकताको सम्मेलन हुँदै

नयाँ जनवाद हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि जनबिद्रोह आवश्यकक नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले संर्घषको रुपमा एकता सम्मेलन गर्ने जनाएको छ । सोमबार बर्दघाटमा पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले उक्त कुरा जनाएको हो ।पत्रकार सम्मेलनमा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवाद हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि जनबिद्रोह आवश्यक रहेको बताउनुभयो ।त्यसैगरी पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले पार्टीको एकताको जिल्ला सम्मेलनले जिल्लाको वर्गसंर्घषको खाका बनाउने बताउनुभयो । सम्मेलन पछि पार्टी राष्ट्रियता,जनतन्त्र र जनजिविकाको पक्ष संर्घष गर्ने उहाँको दावी थियो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा(बहुमत) र नेकपा (मशाल)…
Read More
सर्वहारावर्गको अधिनायकत्व विनाको समाजवादको कुरा गर्नु लासालवाद हो

सर्वहारावर्गको अधिनायकत्व विनाको समाजवादको कुरा गर्नु लासालवाद हो

लेखक : हुकुमबहादुर सिंह नेपालका संसदवादी कम्युनिस्टहरुले समाजवादका नारा दिएका छन्, समाजवादी मोर्चा पनि बनाएका छन् । नेपालको संविधान २०७२मा समाजवाद उन्मूख अर्थतन्त्र लेखाएकोमा नेपालमा समाजवाद आएजस्तै गफ दिने गर्दछन् । र आफूलाई खाँटी समाजवादी भनिरहेका छन् । संसदभन्दा बाहिरका विप्लव र धर्मेन्द्र नेतृत्वका कम्युनिष्ट समूहहरुले पनि यीनै संसदवादी कम्युनिस्टहरुले भनेझै समाजवाद, वैज्ञानिक समाजवाद भनिरहेका छन् । तर यी दुवैको मिलनविन्दु एउटै छ त्यो हो यीनीहरु दुवैले सर्वहारावर्गको अधिनायकत्व अन्तरगत समाजवादवारे उनीहरुका दस्तावेजहरुमा कही कतै उल्लेख गर्न आवश्यक ठान्दैनन । परिणाम ती दुवैको समाजवादको आधार लासालवाद कि माक्र्सवाद बहसको विषय बनेको छ । जुन समाजवादको कुरा अहिले विभिन्न कम्युनिस्ट पार्टीहरु,…
Read More
लेखक राजकुमार श्रेष्ठकाे राेयल चारघरे उपन्यास अब बजारमा

लेखक राजकुमार श्रेष्ठकाे राेयल चारघरे उपन्यास अब बजारमा

काठमाडाैँ : लेखक राजकुमार श्रेष्ठकाे 'राेयल चारघरे' उपन्यास अब अर्थात मंगलबारदेखि बजारमा आएकाे छ । महालक्ष्मी नगरपालिका ४ धनकुटामा जन्मनु भएका हाल चागुनारायण नगरपालिका १, भक्तपुरमा बस्दै आउनुभएका लेखक श्रेष्ठले यस युगकी क्रान्तिकारी नारी, माता चन्द्रमाया श्रेष्ठको चरणमा सप्रेम समर्पितमा उक्त उपन्यास जन बिहानी राष्ट्रिय मासिकले बजारमा ल्याएकाे छ । उक्त उपन्यासकाे सम्पादन डा. रामकृष्ण आचार्यले गर्नुभएकाे छ भने यस पुस्तककाे मुल्य ५०० रहेकाे छ । पुस्तककाे लागि काठमाडाैँ प्रगती पुस्तक सदन, पुतलीसडक चाेक, सम्पर्क ०१४२४०८१५, जागरण बुक हाउस, शंखरदेव क्यम्पस जानबाटाे बागबजार, देउती पुस्तक पसल, दैलेख ९८४८१४१७३०, जन बिहानी राष्ट्रिय मासिककाे कार्यालय पुपण्डाेल ललितपुर ९८४१५०१८०० मा उपलब्ध छ ।
Read More

हुम्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे कोणसभा सम्पन्न

हुम्ला : हुम्ला जिल्लाको अदानचुली गा. पा .श्रीनगरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कोणसभा सम्पन्न गरेको छ । कोणसभाको संचालन हुम्ला जिल्ला पार्टी संयोजक शक्ति बहादुर सिंहले गरेका थिए । सभा लाई सम्बोधन एकता महाधिवेशन आयोजक समिति सदस्य दिल बहादुर कठायत गरेका थिए । कोणसभामा पार्टी केन्द्रिय कार्यालय सदस्य प्रेम सुवेदी ,हुम्ला जिल्ला इन्चार्ज विपिन र क्रान्तिकारी किसान महासङका केन्द्रिय सदस्य प्रेम बहादुर थापाको उपस्थिति थियो भने कोणसभामा सयौंंको सङ्ख्यामा जनसमुदायको उपस्थिति रहेकोे थियो ।कोण सभामा वक्ताहरुले वर्तमान अवस्थामा देशमा रहेको तमाम प्रकारका विकृति विसंगति विरुद्धमा धारणा राखेका थिए ।देशमा रहेको भ्रष्टाचार, अन्याय अत्याचारको विरोधमा जोडदार रुपमा विरोध गरेका छन् ।
Read More
काँग्रेस पार्टी सभापति एवं राज्य मन्त्री कान्छारामलाई सचिव खड्काले देखायाे कालो झण्डा

काँग्रेस पार्टी सभापति एवं राज्य मन्त्री कान्छारामलाई सचिव खड्काले देखायाे कालो झण्डा

रामेछाप : नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काको नेतृत्वमा विद्यार्थी नेताहरूले पार्टी सभापति एवं राज्य मन्त्री पूर्णबहादुर तामाङ कान्छारामलाई कालो झण्डा देखाएका छन् । १११ औँ बिपी जन्म जयन्तीको अवसरमा विपिको शालिकमा माल्यर्पण गरी यहाँका अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण कार्यक्रममा सचिव खड्काको नेतृत्वमा सभापति एवं राज्य मन्त्री तामाङलाई अवरोध गरिएको हो । सोमबार विपि जन्म जयन्तीको अवसरमा भातृ संगठनहरु सहित नेपाली कांग्रेसले विभिन्न कार्यक्रम तय गरिएको जानकारी गराइएको छ । राज्य तामाङ् उपस्थित कार्यक्रममा उनकै पार्टीका नेताहरुले अबरोध गर्न थालेपछि मन्थली बजारको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो मात्रमा प्रहरी परिचालन गरिएको थियो । जिल्ला सदरमुकाम मन्थली…
Read More
क्रान्तिकारी युवा संघ, नेपाल ४ नम्बर प्रदेशको भेला सम्पन्न

क्रान्तिकारी युवा संघ, नेपाल ४ नम्बर प्रदेशको भेला सम्पन्न

पोखरा : क्रान्तिकारी युवा संघ, नेपाल ४ नम्बर प्रदेशको भेला पोखरामा शनिबार सम्पन्न भएको छ । भेलाले उत्तम थापाको सम्योजनमा १५ सदस्यीय ४ नम्बर प्रदेश क्रान्तिकारी युवा संघ नेपाल निर्माण गरेको छ । अन्य सदस्यहरुमा राजकुमार सुनार(कास्की), उज्ववल अधिकारी(कास्की) हिमाल आले(कास्की), सुशील रानाभाट(नवलपुर), बिनोद बिस्ट(कास्की),योगेन्द्र पौडेल(नवलपुर), हिरा पुन(बागलुङ),कुमार थापा(बागलुङ), लेख बहादुर आले(तनहुँ), कर्ण गुरुङ(स्याङ्जा), प्रेम बहादुर पुन(बागलुङ), गीता कुवर(कास्की ), डम्बर छन्त्याल(बागलुङ) र दान बहादुर श्रीस(कास्की) रहेका छन । भेलामा पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश सम्योजक कामरेड चिन्तामणि पौडेलको प्रमुख आथित्यता रहेको थियो । भेलालाइ पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य तथा ४…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौंको ११औँ एकताको सम्मेलन भव्य हुने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौंको ११औँ एकताको सम्मेलन भव्य हुने

काठमाडौं : 'संसारका मजदुर तथा उत्पीडित जनसमुदाय एक होऔं !, मावर्सवाद-लेनिनवाद-माओवाद/विचारधारा- जिन्दावाद !, गुटबाद, फुटबाद, विर्सजनबाद र सबैखाले संशोधनबादको भण्डाफोर गरौं ! सुद्धृढ र एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निमार्णका दिशामा अगाडि बढौं !!' भन्ने नारासहित काठमाडौं जिल्लाको ११औँ एकताको सम्मेलन २८, २९ भदाै २०८१ उद्घाटन सत्र र बन्द सत्र भव्य रूपमा गर्ने भएकाे छ । ईच्छुक प्रतिष्ठानभित्र उद्घाटन सत्र र बन्द सत्रमा पार्टीका संयाेजक किरण लगायत शिर्ष नेताहरूले पेश गर्नु भएकाे दस्तावेजमाथि वृहत छलफल हुने जानकारी जिल्ला संयाेजक प्रकाशले दिए । उद्घाटन सत्रलाइ पार्टीका संयाेजक किरणले गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।
Read More
वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

काठमाडौं : आगामी मंसीर १३देखि २३ सम्म हुन गईरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन बिहीबार सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन प्रचारप्रसार समितिको आयोजनामा सो पत्रकार सम्मेलन सम्पन्न गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शनले पार्टीको नीतिहरुबारे प्रष्ट पारेका थिए । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुदर्शनले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको’ दाबी गर्नु भयो ।“वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो ।” सुदर्शन’ले भन्नुभयो “यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तथ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा…
Read More
मुम्बईमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

मुम्बईमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

मुम्बई : अखिल भारत नेपाली एकता समाज पश्चिमभारत क्षेत्रीय संगठन समिति महिला विभागको आयोजनामा तीज कार्यक्रम ७ सेप्टेम्बर २०२४माभव्य र सभ्यरुपमा संपन्न भएको छ । उक्त तीजि कार्यक्रमको अध्यक्षता सोमा थापाले र संचालन मान बहादुर थापाले गरेका थिए । कार्यक्रमका अतिथिहरुमा अखिल भारत नेपाली एकता समाज सचिवालय सदस्य इन्द्र भेटाल, प्रताप थापा, महिला वभाग सहसंयोजक बेलमाया थापा, केश बहादुर थापा, भुपाल त्रामु,मूल प्रवाह अखिल भारत नेपाली एकता समजका देवराज जोशी, शिवसेना नेपालका शिवकुँवर, अखिल भारत नेपाली एकता समाजका नबविन राना मगर र शान्ति घर्ति रहेका थिए । ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनट मौनधारण गरी उपस्थित जनसमुदायलाई शब्दवाट स्वागत सृजना…
Read More