Blog

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेश– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेश– बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउसो तथा राति मुख्यतया मौसम सफा…
Read More
नेपाल–भारत दलित समस्या र संघर्षको आयाम

नेपाल–भारत दलित समस्या र संघर्षको आयाम

लेखक – सन्तबहादुर नेपाली कार्यक्रमका सभापतिज्यु, सहभागी भारतीय मित्रहरु, दलित नेता, अभियन्ता, बुद्धिजिवी तथा पत्रकार मित्रहरु, यहाँहरु सबैलाई हार्दिक अभिवादन ।सर्वप्रथम त म आयोजकको तर्फबाट छिमेकी देश भारतबाट नेपालको दलित आन्दोलनबारे अध्ययन तथा विचार आदान प्रदान गर्न नेपाल आउनु भएका भारतीय दलित आन्दोलनका नेता, अभियन्ता, अध्येता, बौद्धिक व्यक्तित्वहरुको टोलीलाई हार्दिक एवं क्रान्तिकारी अभिनन्दन गर्न चाहन्छु र नेपालमा छ दिने यात्रा सुखद रहोस् भन्ने शुभकामना प्रकट गर्न चाहन्छु ।नेपाल तथा भारतका जनता बीच परापूर्वकालदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । भारतमा हुने हरेक राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक परिवर्तनको प्रत्यक्ष असर नेपालमा पर्दै आएको छ । भारतीय जनताले ब्रिटिश साम्राज्यवादको…
Read More
विद्रोह र पलायनबारे

विद्रोह र पलायनबारे

लेखक : अटल विचारको शक्ति संसारमा सबैभन्भ्दा बलियो शक्ति हो । जीवनशील यथार्थमा हिंडेका मानिसहरुको कहिल्यै हार भएको छैन । भलै उनीहरु थुनिउन, कुटिउन, जेलमै सडुन वा मारिउन, उनीहरु कालान्तरसम्म भावी पुस्ताका लागि समेत आदर्श, आस्थावान र प्रेरक भएर ध्रुवतारा जस्तै चम्किरहन्छन् । ती स्पार्टाकसदेखि माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओसम्म नै किन नहुन् । सामूहिकतामा बल हुने र एक्लै दुक्लै आत्मसमर्पण गर्दा समूहमा बस्नै नसक्ने हुँदा मजदुरमा पलायन, गद्दारी र आत्मसमर्पण कम हुन्छ । किसान प्रधान देश वा समाजमा निम्न पुँजीवादी भावना बलियो हुन्छ । निम्न पुँजीवादको विशेषता महान् माओले सटिक रुपमा गर्नु भएको छ । “निम्न पुँजीपतिहरु शक्तिमा…
Read More
जडसुत्रवादीहरु एकता विरोधी हुन्छन्

जडसुत्रवादीहरु एकता विरोधी हुन्छन्

लेखक : गंगा पौडेल साढे सात दशक लामो इतिहास बोकेको नेपालको कम्युनिस्ट आन्दोलनमा मूलतः कार्यनीति, व्यक्तिवादी चिन्तन पद्धति, प्रवृत्ति र व्यवहारमा मतभिन्नता भएकै कारण पार्टी फुट्ने, विसर्जन हुने गरेका छन् । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको मूल उद्देश्य भ्रष्ट सामन्ती तथा शोषण प्रधान व्यवस्थालाई पूर्ण रुपमा नष्ट गरेर त्यसको ठाउँमा नयाँ जनवादी व्यवस्था स्थापना गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादको दिशा अवलम्बन गर्ने हो । विद्यमान नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा आज पनि नयाँ जनवादी क्रान्ति नै आधारभूत कार्यक्रम हो । त्यो जनसंघर्ष, प्रतिरोध संघर्ष र सशस्त्र संघर्षबाट नै प्राप्त हुन सक्दछ । त्यसका लागि एउटा सशक्त, मिलिटेन्ट र…
Read More
साँस्कृतिक पर्व कर्मकाण्ड र बजार

साँस्कृतिक पर्व कर्मकाण्ड र बजार

लेखक : मोदनाथ मरहट्टा मानव समुदायको विकाशसित भौतिक उन्नतिबाट शरीरको भोक मेट्न सकिने पद्धतिको स्थापना भयो किन्तु यिनलाई सन्तुष्ट गर्नको लागि मानव समुदायले आफ्नो जुन विकास र उन्नति गर्दै आयो यसैलाई संस्कृति भनिन्छ । मानव समुदाय जिज्ञासु समुदाय हो जिज्ञासाको परिणाम धर्म र दर्शन बाहेक आराम र मनोरञ्जन पनि खोजीको विषय हो सौन्दर्यको खोज गर्दै त्यो संगीत, साहित्य, मूर्ति, चित्र र वास्तु आदि अनेक कलाहरूलाई उन्नत गर्दछ । सुखपूर्वक निवासको लागि सामाजिक र राजनीतिक संघटनहरूको निर्माण गर्दछ । यस प्रकार मानसिक क्षेत्रमा उन्नतिको सूचक उनको प्रत्येक पर्व वा ऋतु संस्कृतिको अंग बन्यो यिनीहरूमा प्रधान रूपबाट धर्म, दर्शन, सबै ज्ञान–विज्ञानहरू र…
Read More
कार्यवाहक महासचिव गौरवले दिए बालकृष्ण सापकोटाप्रति श्रद्धाञ्जली

कार्यवाहक महासचिव गौरवले दिए बालकृष्ण सापकोटाप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले मिति ८ माघ, २०८१ मा एक बक्तब्य प्रकाशित गरी बालकृष्ण सापकोटा प्रति श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ । बक्तब्यमा लेखिएको छ – चितवन जिल्ला, भरतपुुर महानगरपालिका वडा नं. ७ कृष्णपुर निवासी  बिहान बालकृष्ण सापकोटाको आज २०८१ माघ ८ गत४ बजे दुःखद निधन भएको छ । १९८८ साल भाद्र २० गते जन्मनु भएका उहाँ रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका केन्द्रीय सदस्य क. घननाथ सापकोटाका बुबा हुनुहुन्थ्यो । उहाँका चार छोरा र एक छोरी हुनुहुन्छ । दुःखको यस घडीमा हाम्रो पार्टी बुवा बालकृष्ण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, मृतक बालकृष्ण…
Read More
महान र अमर छन् लेनिन अनि अजेय छ मार्क्सवाद !

महान र अमर छन् लेनिन अनि अजेय छ मार्क्सवाद !

लेखक : लोकनारायण सुवेदी आज २१ जनवरी महान लेनिनको १०० बर्ष पुगेको स्मृति दिवसको दिन हो । ती क्रान्तिकारी नेता जसले माक्र्स र एंगेल्सले आरम्भ गरेको बैज्ञानिक समाजवादको सिद्धान्तलाई रचनात्मक ढंगले बिकास गरे । यथार्थतः बिश्वमा पहिलो समाजबादी सोभियत संघको रुपरेखा कोर्ने रचनात्मक ब्यक्तित्व लेनिन नै थिए । जब हामी लेनिनका जीवन र कार्यको सम्झना र बिवेचना गर्ने गर्दछौं त्यतिबेला हामी पहिलो समाजवादी क्रान्तिको नेतृत्व गर्ने ती बिश्व सर्बहारा बर्गका महान ब्यक्तित्वलाई केवल श्रद्धा मात्रै ब्यक्त गरिरहेका हुँदैनौ उनले माक्र्सवादको बिकासमा पु¥याएको गहनतम अहं योगदानको पनि स्मरण गरिरहेका हुन्छौं । वास्तवमा माक्र्स र एंगेल्स पछि अरु कुनै ब्यक्तिले लेनिनले जति…
Read More
ताराकान्त पाण्डेयको प्रथम वार्षिक स्मृति दिवसका सन्दर्भमा पुस्तक सार्बजनिकीकरण एवं पुरस्कार– सम्मान

ताराकान्त पाण्डेयको प्रथम वार्षिक स्मृति दिवसका सन्दर्भमा पुस्तक सार्बजनिकीकरण एवं पुरस्कार– सम्मान

गिनिज बुढा,काठमाडौं : ईच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा प्रा डा ताराकान्त पाण्डेयको प्रथम वार्षिक स्मृति दिवसका सन्दर्भमा पुस्तक सार्बजनिकीकरण एवं पुरस्कार – सम्मान समारोह कार्यक्रमको आयोजना गरिएकोछ । माघ २ गते ईच्छुक साँस्कृतिक प्रतिष्ठानको सभा हलमा सो कार्यक्रमको अयोजना गरिएको हो । रू १ लाख तारा स्मृति पुरस्कार साहित्यकार समालोचक निनु चापागाईंलाई प्रदान गरिएकोछ ।प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव तथा ईच्छुक साँस्कृतिक प्रतिष्ठानका सल्लाहकार सीपी गजुरेल गौरवले साहित्यकार चापागाईंलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । गौरवले आफ्नो सम्बन्ध ताराकान्त पाण्डेय सित विद्यार्थी कालदेखि हो भन्नु भयो ।जनयुद्धका बेला नभए पनि शान्ति प्रक्रियामा आए पछि पाण्डेय सित बारम्बार…
Read More
Dalit movement in Nepal

Dalit movement in Nepal

S.R.Tamang                                                                                                              srtamang@gmail.com General                                                                              1.1) Nepal is a multinational country but no one is in majority.For historical reasons,especially,Hinduwisation ( hill high caste chauvinism) of whole Nepali population by the Gorkhali rulers, the development of Indigenous nationalities (35%), Madhesi (16 %),Dalit(13 %),and Muslim ( 5%) has been hindered. For 300 years this process is continuous. So Revolutionary Communist Party of Nepal, according to National…
Read More
Long Live National Unity Congress

Long Live National Unity Congress

Author: Indramohan Sigdel 'Vasant' Preamble The National Unity Congress of the Revolutionary Communist Party of Nepal that was inaugurated on November 28, 2024 concluded on December 8. It was not like a regular Congress of a certain party, but a Congress held after the unification of the Communist Party of Nepal (Mashal) and the Revolutionary Communist Party of Nepal, which was formed, one year earlier, of the unity between the CPN (Revolutionary Maoist) and the CPN (Bahumat). So, this Congress was, in essence, a unity Congress between the parties divided into three different streams. These three communist parties’ common concern…
Read More