Blog

‘The working class must lead everything’ :  11 revolutionary communist parties of the world

‘The working class must lead everything’ :  11 revolutionary communist parties of the world

Kathmandu-  11 revolutionary communist parties of the world have appealed to support people’s wars in all countries of the world . They have jointly appealed this on the ocassion of 135th May Day . Signatory Communist Revolutionary Parties are Communist (Maoist) Party of Afghanistan, Construction Committee of the Maoist Communist Party of Galicia, Communist Party of India (Maoist), Communist Party of Turkey – Marxist Leninist (TKP-ML), Communist Worker Union (mlm) Colombia, Maoist Communist Party – Italy, Red Road of Iran (Maoist group), Revolutionary Communist Party of Nepal, Worker Voice – Malaysia, Revolutionary Maoist Coalition – USA and  Proletarian Party of Purbo…
Read More
कृषि र किसानलाई जोगाउन ब्यापक संयुक्त आन्दोलनको अपरिहार्य – चार किसान संगठन

कृषि र किसानलाई जोगाउन ब्यापक संयुक्त आन्दोलनको अपरिहार्य – चार किसान संगठन

देशको मूख्य र आधारभूतरुपमा जीवनदायिनी शक्ति किसान र कृषिका मूलभूत समस्या सही किसिमले हल नगरी अर्थात किसान र कृषिको हितमा क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय बजारको अबिभृद्धि, आत्मनिर्भर औद्योगिकरण तथा आम ग्रामीण बद्यूतिकरणको एकमुष्ठ(प्याकेज) कार्यक्रम दृढतापूर्बक अघि नबढाई देशले आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रियपूँजी निर्माणको सही दिशा तथा दीगो गति लिन सक्दैन भन्ने कुरा आजसम्मको देशको स्थिति एबं कृषि र किसानको दारुण अबस्थाले एकदमै प्रष्ट पारिसकेको छ । नेपाल पछौटे अबस्थामा रहेको सबैभन्दा प्रमुख कारण नै मूलतः यही कृषि र किसानको उपेक्षित र तिरष्कृत अबस्था हो भनेमा कुनै अत्युक्ति हुँदैन । जसले गर्दा नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका समस्या समाधान हुने र सुदृढीकरण…
Read More
शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल तथा क्रान्तिकारी महिला संगठन प्रदेश ३ की सहसंयोजक दुर्गा सुवेदीका प्रिय सुपुत्र शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शैलेन्द्रहरि सुवेदीको सडक दुर्घटनामा परी बैशाख १० गते उपचारको क्रममा निधन भएको थियो । चितवनको शारदा नगरस्थित आफ्नै निवासको प्राङ्गणमा भएको श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक, सचिवालय सदस्य अम्बिका मुडभरी, चितवन जिल्ला इन्चार्ज ध्रुव, प्रदेश २ का सहसंयोजक नयन, प्रदेश ५ का सहसंयोजक समीर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक इश्वर तिमल्सिना र एमालेका वडा समितिका सदस्य शिवराज सुवेदी लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको…
Read More
साबित्री खड्काकाे  श्रद्धाञ्जली सभा सम्पन्न

साबित्री खड्काकाे श्रद्धाञ्जली सभा सम्पन्न

चरिकाेट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा महान जनयुद्धका दोलखाका संस्थापक नेता पुर्णबहादुर खडकाकी जीवन संगीनी सावित्री खडकाको श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्यद्वय हेमन्तप्रकाश ओली सुदर्शन, दिनेश शर्मा सागर, सचिवालय सदस्य शरद रसाइली र हरिकृष्ण गजुरेलले श्रद्धाञ्जली मन्तव्य राख्नुभएकाे थियाे ।श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका नेता हेम श्रेष्ठ भिमसेन, कांगेस नेता उदव काफ्ले, एमाले नेता रूद्र चौलागाई, एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य शिव भण्डारी, माकेका नेता उपेन्द्र अधिकारी, राप्रपा दोलखा अध्यक्ष विष्णु श्रेष्ठले मन्तव्य राख्नु भएकाे थियाे । मृतक सावित्री खड्काका ३ छोरी, २ छोरा हुनुहुन्छ । छाेराछाेरीले परम्परागत किरिया बार्ने…
Read More
वैज्ञानिक समाजवाद नै राजनीतिक संकटको एकमात्र विकल्प हो : संयाेजक, किरण

वैज्ञानिक समाजवाद नै राजनीतिक संकटको एकमात्र विकल्प हो : संयाेजक, किरण

मार्क्सको जन्मदिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वक्तव्य जारी काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कार्लमाक्र्सको जन्म दिवसमा प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका संयोजक मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “यतिबेला विश्व गंभीर परिस्थिति भएर गुज्रिरहेको छ । श्रम तथा पुँजीका बीचको चर्कंदो अन्तर्विरोध र यसले पैदा गरेको बारम्बारको आर्थिक संकट, एकाधिकारी पुँजीको विस्तारका निमित्त तीव्र बन्दै गएको अन्तर–साम्राज्यवादी टकराव तथा तेस्रो विश्व युद्धको खतरा एवम् साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको विस्फोटक बन्दै गएको अन्तर्विरोध आदिका कारण साम्राज्यवादी विश्व व्यवस्था यतिबेला उम्कनै नसक्ने गरी गम्भीर राजनीतिक संकट उन्मुख छ । यसको समाधान साम्राज्यवादी पुँजीवादसँग छैन । माक्र्सद्वारा…
Read More
रामेछापबाट काठमाडौं आउदै गरेको गाडी काभ्रेमा दुर्घटना

रामेछापबाट काठमाडौं आउदै गरेको गाडी काभ्रेमा दुर्घटना

काभ्रे : मन्थलीबाट काठमाडौं आउदै गरेको भ्यान काभ्रेको पात्लेखेतमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । बा.प्र. ०३–००१ ज ५२५ नंम्बरको ईलेक्ट्रोनिक भ्यान आज आफै अनियन्त्रित भई बिपि राजर्मागबाट २५ मिटर तल खस्दा चालक सहित ७ जना सवार मध्ये ६ जना घाईते भएका छन् । भ्यान चालक रामेछाप रामेछाप नगरपालिका ५ बस्ने बर्ष ४८ को मिन बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ । भ्यानमा सवार रामेछाप मन्थली ८ बस्ने २८ को श्रवण कु माझीको ढाड र देब्रेहातमा चोट अवस्था मध्यम रहेको, माझीको श्रीमती बर्ष ३५ की सर्मिला माझीको निधार र देब्रेहातमा चोट अवस्था मध्यम रहेको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकता घोषणा सभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकता घोषणा सभा सम्पन्न

क्रान्तिको कार्यभार पूरा गर्ने नेताहरुको प्रतिबद्धता (फोटोफिचर)  काठमाडौं : १३५ औं मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा सभा आज काठमाडौंमा सम्पन्न भएको छ । घोषणा सभालाई पार्टीका बरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’, सहसंयोजकद्वय धर्मेन्द्र बास्तोला कञ्चन, सन्तबहादुर नेपाली, पार्टीका सल्लाहकारद्वय इश्वरी दाहाल ‘असारे काका’, गोविन्द सिंह थापा ‘मामा’, पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा ‘सागर’, गुणनिधि आचार्य लगायतका नेताहरुले विशेष सम्बोधन गर्नुभएको थियो ।  पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको अध्यक्षता र कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको सञ्चालनमा सम्पन्न…
Read More
१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

“सन् १८६६ मा पहिलो “अन्तर्राष्ट्रिय मजदुर संघ”ले यो निश्चय गर्याे कि कामको दिन सीमित गरिनु त्यो पहिलो सर्त हो, जस बिना सुधार र मुक्ति अन्य सबै प्रयत्न अवश्य नै निस्फल सिद्ध हुनेछ । काङ्ग्रेसको प्रस्ताव छ कि कामको दिनको कानुनी सीमा आठ घण्टा होस् ।” – माक्र्सको पूँजी नेपाली संस्करण भाग १, पृष्ठ ४३४ “सन् १८६६ अगस्ट १६ मा अमेरिकाको वाल्टी मोर मा भएको जनरल काङ्ग्रेस अफ लेबरले घोषणा गर्याे । आज पहिलो र सबैभन्दा ठूलो आवश्यकता यस कुराको छ कि यो देशका मजदुरहरूलाई पुँजीको दासताबाट मुक्त गर्नका लागि एउटा यस्तो कानुन पास गरियोस्, जसको मातहतमा अमेरिकी संघको सबै राज्यहरूमा…
Read More
छरिएर रहेका क्रान्तिकारीहरुलाई एकता प्रक्रियामा सामेल हुन संयाेजक किरणकाे आह्वान

छरिएर रहेका क्रान्तिकारीहरुलाई एकता प्रक्रियामा सामेल हुन संयाेजक किरणकाे आह्वान

काठमाडौं : नेपाली सर्वहारावर्गको अग्रदस्ताका रुपमा रहेका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच भएको पार्टी एकता र १३५औं मे दिवसको अवसरमा यसको घोषणा नेपाली तथा विश्व सर्वहारा वर्गका लागि एउटा सार्थक र भव्य परिघटना बन्न गएको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले जारी गर्नुभएको प्रेस वक्तव्यमा जारी एकताको यस सुखद् अवसरमा कम्युनिस्ट नामका विभिन्न संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका विभिन्न समूह तथा व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा सामेल हुन आह्वान गर्नुभएको छ । प्रेस वक्तव्यमा संयोजक किरणले भन्नुभएको छ, “तपाइँ हाम्रो यस प्रकारकोे एकताले नेपाली क्रान्तिको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बिच आज एकता घोषणा सभा हुँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बिच आज एकता घोषणा सभा हुँदै

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच मंगलबार एकता अधिवेशन सम्पन्न भएको छ । एकता अधिवेशनबाट पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पारित गरिएको छ । अधिवेशनले पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै रहने निर्णय पारित गरेको छ भने पार्टीको नेतृत्वमा संयोजक र सहसंयोजक रहने प्रणाली बनाएको छ । एकता अधिवेशनले नव गठित पार्टीको संयोजकमा मोहन वैद्य किरण, बरिष्ठ नेतामा सिपी गजुरेल र सहसंयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला रहने सहमतिलाई पनि पारित गरेको छ । पार्टीका बरिष्ठ नेता सिपी गजुरेल गौरवको अध्यक्षतामा सम्पन्न भएको एकता अधिवेशनको सञ्चालन कार्यालय सदस्य कृष्ण पौडेलले गर्नुभएको थियो भने रामसिंह श्रीसले…
Read More