
काठमाडौं : अखिल ( क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्यालसँग विश्वविद्यालय सुधारका माग राख्ोकोे छ । अखिल ( क्रान्तिकारी) का संयोजक महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मंसिर २३ गते उपकुलपति अर्यालसँग भेटघाट गरेको हो । प्रतिनिधि मण्डलमा अखिल ( क्रान्तिकारी) का सहसंयोजक नविन खडका लगायतका विद्यार्थी नेताहरु हुनुहुन्थ्यो ।