सहयोगस्वरूप ल्याइएको खाना भित्र प्रवेश गर्न नदिएपछि सुकुम्बासी बाहिर खाँदै

भक्तपुर : भक्तपुरको बोडे क्षेत्रमा रहेको सुकुम्बासीले सडकमा बसेर खाना खाएका छन् ।

होल्डिङ सेन्टरमा बाहिरबाट सहयोगस्वरूप ल्याइएको खाना समेत भित्र प्रवेश गर्न नदिएपछि सुकुम्बासीहरू सडकमा बसेर खाना खान बाध्य भएका हुन्।

तस्बिरहरु नयाँ पत्रिका

By जन बिहानी

Related Posts