राजनीति

वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

हामीले वर्ण–विभेद र वर्ण–व्यवस्थासम्बन्धी ऐतिहासिक अध्ययन गर्नुपर्ने हो । त्यो गर्न पाइएको त छैन । हामीले उही पुरानै कुरा भनिरहेका छौँ । हामीले यो वर्ण–विभेदलाई वर्ग–विभेदसँग गाँस्नुपर्ने हो । त्यसलाई अझै ढङ्ग पुर्याएर गाँस्न सकिरहेका छैनौँ । हामीलाई समयको अभाव छ तर समय हुँदा पनि हामी त्यत्तिकै बसिराख्ने, जब समय आउँछ अनि काम गर्ने, त्यो बेला हतारपतार गर्ने बानी छ । हामीले यहीँबाट अभ्यास सुरु गर्नुपर्दछ । हाम्रो आदतको सत्ता कस्तो छ भने धेरै लामो समयसम्म हामी चुपचाप लागिरहेका हुन्छौँ । सम्मेलन आउने बेला हाम्रो कार्यपत्र तयार पार्दछौँ जसले गर्दा हामी धेरै पछि परेका हुन्छौँ । त्यसैले कुनै पनि बैठक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल)बीच रूपन्देहीमा एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल)बीच रूपन्देहीमा एकता

रूपन्देही : रूपन्देहीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता भएको छ । शनिबार बुटवलमा भएको एकता अधिबेशनले दिपक पौडेलको संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सङ्गठन समिती चयन गरेको हो । त्यस्तै सह संयोजकद्वयमा बिनोद मरासिनी र रेखा खनाल निर्वाचित भएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ७ सदस्सीय जिल्ला कार्यालय र २२ सदस्सीय सचिवालय समेत गठन गरेको छ । कार्यक्रम पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसीकोे प्रमुख आतिथ्यतामा भएको थियो । एकता अधिबेशन उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक केसीले पार्र्टी एकताको बिरुद्ध छरिएका भम्रहरुलाई चिर्दै क्रान्तिको पक्षमा ईमानदारीपूर्वक…
Read More
पार्टी समितिहरुका कार्य पद्धतिहरु ( १२ मार्च १९४९) – माओ त्सेतुङ

पार्टी समितिहरुका कार्य पद्धतिहरु ( १२ मार्च १९४९) – माओ त्सेतुङ

१) पार्टी समितिको सचिवले एकजना असल “टोली नेता” बन्नु पर्दछ । एउटा पार्टी समितिमा दसदेखि वीस जनासम्म सदस्य हुन्छन्, यो समिति सेनाको एउटा टोली जस्तै हुन्छ, पार्टी सचिव चाहिं टोली नेता जस्तै हुन्छ । यस टोलीको राम्ररी नेतृत्व गर्नु साँच्चि नै सजिलो काम होइन । हाल केन्द्रीय समितिको प्रत्येक क्षेत्रीय व्यूरो र उपव्यूरोले विशाल क्षेत्रको नेतृत्व गरेको ज्यादै गहन जिम्मेवारी वहन गरेको छ । नेतृत्व गर्नु भनेको आम र विशिष्ट नीतिहरु निर्धारित गर्नु मात्र नभई सही कार्य पद्धतिहरु पत्ता लगाउनु पनि हो । सही आम र विशिष्ट नीतिहरु निर्धारित गरिसकेपछि पनि कार्य पद्धतिलाई उपेक्षा गरियो भने कठिनाईहरु पैदा हुन सक्छन्…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेकाे एकता भेला बैठक तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेकाे एकता भेला बैठक तथा प्रशिक्षण सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीचमा केन्द्रीय र क्षेत्रीय स्तरमा पार्टी एकता अधिवेशन सम्पन्न भइसकेको अवस्थामा बाँके जिल्लामा पनि २०८१ जेठ १३ गते एकता अधिवेशन सम्पन्न भएको छ ।बाँके जिल्ला संगठन समितिका संयोजक कृष्णबहादुर शाह (परिवर्तन) ले २०८१ जेष्ठट १४ गते बाँके जिल्लामा एकता अधिवेशन सम्पन्न भएको एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।प्रेस विज्ञप्तिमा एकता अधिवेशनको पूर्ण जानकारी दिनुका साथै ६५ सदस्यीय जिल्ला संगठन समिति गठन भएको जानकारी गराइएको छ ।प्रस्तुत छ विज्ञप्तिको पूर्णपाठः “नेपालको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थि संशोधनवादको वाहुल्यता रहेको विधमान अवस्थामा क्रान्तिकारीहरुको एकता तथा धुव्रिकरण आजको ऐतिहासिक आवश्यकता हो ।…
Read More
पार्टी एकतालाई मजबुत बनाउने अभिभारा

पार्टी एकतालाई मजबुत बनाउने अभिभारा

करिब सत्र महिना अगाडि तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) ले एकीकृत पार्टी निर्माणका लागि वार्ता शुरुवात गरेका थिए । त्यस सिलसिलामा प्रधान तथा आधारभूत अन्तरविरोधको प्रश्न, युगको विश्लेषणको प्रश्न, नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्ने प्रश्न, कमरेड माओका योगदानलाई मूल्यांकन गर्ने प्रश्न, आजको पूँजीवाद तथा दक्षिणपन्थी संशोधनवादको चरित्रलाई हेर्ने प्रश्न, नेपाल तथा विश्व कम्युनिष्ट आन्दोलनको आत्मगत तथा वस्तुगत अवस्थालाई मूल्यांकन गर्ने प्रश्नलगायतका कैयन विषयमा सार्वभौम सहमति कायम भएको थियो । त्यसका साथसाथै लेनिनवादी संगठनात्मक प्रणाली, कार्यनीति तथा रणनीतिका विषयमा पनि विमति रहेन । सैद्धान्तिक र वैचारिक रुपमा धेरै कुरामा अन्तर नभएपछि पार्टी एकताका लागि ढोका…
Read More
संगठन र संगठन सञ्चालनको पद्धतिबारे

संगठन र संगठन सञ्चालनको पद्धतिबारे

संगठन निर्माणको उद्देश्य: संगठन (Organization) भन्ने शब्दको व्युत्पत्ति ग्रिक भाषाको ओर्गानोन (Organon) भन्ने पदावली बाट भएको हो। यो पदावलीको शाब्दिक अर्थ उपकरण (Tool), साधन (Instrument) अथवा अंग/अवयव (Organ) भन्ने हुन्छ। संगठन भनेको निश्चित उदेश्य अंगालेको र एक वा धेरै मानिसहरु सम्मिलित भएको कुनै संघ अथवा संस्था हो। संगठन लाई एउटा कानुनी व्यक्ति (Entity) पनि मानिन्छ/भनिन्छ। अर्काशब्दमा भन्नुपर्दा, संगठन भनेको मानिसहरुको एउटा त्यसतो समुह हो जसले संगसंगै मिलेर कार्य गर्दछन। किनभने एकल व्यक्तिले एक्लै कार्यगर्दा भन्दा धेरै मानिहरुले एकसाथ मिलेर कार्यगर्दा धेरै उपलब्धि हासिल गर्न सकिने हुन्छ। त्यसो भएकाले संगठनको निर्माण हुन्छ/गरिन्छ। कुनैपनि संगठन अस्तित्त्वमा रहनकालागि निम्नलिखित कुराहरु आवश्यक हुन्छन: १.…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ५ नं. प्रदेशकाे पार्टी एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ५ नं. प्रदेशकाे पार्टी एकता सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते पाँच नम्बर प्रदेश स्तरीय अधिवेशन दाङको घोराहीमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक श्याम बहादुर बोहोरा ( क. अटल) सहसंयोजकहरू कृष्ण के सी , शेर कुमार खडका,निरज कुमार के। सी।सहित १५१ सदस्यीय पाँच नम्बर प्रदेश समिति गठन गरेको छ । अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य राम सिंह श्रीस (क.राजबीर ), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं ४ नं. प्रदेश इन्चार्ज हरिभक्त कँडेल (क. प्रतीक ), केन्द्रीय कार्यालय सदस्य एवम ४ नं.प्रदेश संयोजक (क. प्रवाह ), केन्द्रीय कार्यालय सदस्य…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ७ नं. प्रदेशकाे एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ७ नं. प्रदेशकाे एकता सम्पन्न

कन्चनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते सात नम्बर प्रदेश स्तरीय अधिवेशन कन्चनपुरमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक रामबहादुर थारु सहसंयोजक रामबहादुर केसीसहित १०९ सदस्यीय सात नम्बर प्रदेश समिति गठन गरेको छ । अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक सन्तबहादुर नेपालीले उद्घाटन गर्नु भएको थियो । अतिथिहरु केन्द्रीय कार्यालय सदस्य गुणराज दाहाल,केन्द्रीय कार्यालय सदस्य एवम सात नम्बर प्रदेश इन्चार्ज लालबहादुर जाग्री, कामरेड डि डि पाण्डे , केन्द्रिय सल्लाहकार सदस्य डम्बर बिष्ट लगायतले मन्तब्य राख्नु भएकोथियो । सात नम्बर प्रदेश इन्चार्ज लालबहादुर जाग्रीले हाउसमा प्रदेश कमिटीको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच १ नं.प्रदेशकाे एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच १ नं.प्रदेशकाे एकता सम्पन्न

धरान : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते एक नम्बर प्रदेश स्तरीय अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक सिताराम बुढाथोकी, सहसंयोजक कृष्ण चौलागाईं (क. नरेशसहित १४३ सदस्यीय एक नम्बर प्रदेश समिति गठन गरेको छ । अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला (क. कञ्चन), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं तीन नं। प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (क. सुदर्शन), केन्द्रीय कार्यालय सदस्य एवं २ नं. प्रदेश इन्चार्ज (क. सागर), केन्द्रीय कार्यालय सदस्य एवं एक नम्बर प्रदेश इन्चार्ज का. थमन राई (का. निर्मल) , केन्द्रीय कार्यालय सदस्य…
Read More
क्रान्तिकारीहरुको एकताले दिएको सन्देश

क्रान्तिकारीहरुको एकताले दिएको सन्देश

नेपालको कम्युनिस्ट आन्दोलन एकता र फुटबाट अगाडि बढ्दै आएको छ । जुन बेला एकता हुने गरेको छ, त्यसले क्रान्तिकारीहरु तथा आम नागरिकहरुलाई उत्साहित बनाएको छ र जुन बेला फुट विभाजन भएको छ, त्यतिबेला त्यसले जनतालाई निराश बनाएको छ । पूर्व मालेले एकताको प्रक्रियालाई अगाडि बढायो, त्यतिबेला धेरै पार्टीहरु एकता प्रक्रियामा आएका थिए र त्यसले विशाल पार्टी बनाउनमा सहयोग पनि पुग्यो । तर नेतृत्वले पुँजीवादी बाटो समाते पछि कम्युनिस्ट आन्दोलनले धोका खायो । नेकपा (माओवादी)ले सशस्त्र संघर्षको बाटो समातेपछि, यद्यपि त्यो उग्र“वामपन्थी” कार्य थियो, त्यतिबेला पनि क्रान्तिकारीहरुको ठूलो पंक्ति त्यसमा एकाकार हुँदै गयो । तर नेतृत्वले दक्षिणपन्थी आत्मसमर्पणवादी नीति अपनाए पछि…
Read More