राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवा नेता मनकुमार न्यौपाने प्रवेश

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवा नेता मनकुमार न्यौपाने प्रवेश

कुपण्डाेल, ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवा नेता मनकुमार न्यौपाने प्रवेश गरेका छन् । उनलाइ २२औं दाेरम्बा हत्याकाण्ड स्मृति दिवस कार्यक्रममा भब्य रूपमा पार्टीका वरिष्ठ नेता सिपी गजुरेल 'गाैरव' लगायतका नेताहरूले स्वागत गरेका थिए ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन मंसिर १३–२३ गते काठमाडाैँमा हुने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन मंसिर १३–२३ गते काठमाडाैँमा हुने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संघर्ष सञ्चालन गर्ने काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराईएको छ । विज्ञप्तिमा २०८१ श्रावण २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको बैठक संयोजक किरणको अध्यक्षतामा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताईएको छ । बैठकले एकता महाधिवेशन सम्पन्न गर्ने लगायत सांगठनिक निर्णयहरु गर्नुका साथै राष्ट्रियता ,जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टीबाट सह संयोजक कञ्चन सहितका सदस्यहरु निस्काशित…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संघर्ष सञ्चालन गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संघर्ष सञ्चालन गर्ने

काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराईएको छ । माेहन वैद्य 'किरण', संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विज्ञप्तिमा २०८१ श्रावण २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको बैठक संयोजक किरणको अध्यक्षतामा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताईएको छ । बैठकले एकता महाधिवेशन सम्पन्न गर्ने लगायत सांगठनिक निर्णयहरु गर्नुका साथै राष्ट्रियता ,जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टीबाट सह संयोजक कञ्चन सहितका सदस्यहरु…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रवक्तामा सुदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रवक्तामा सुदर्शन

काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराईएको छ । लेखक : सुदर्शन, प्रवक्ता एवम् केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विज्ञप्तिमा २०८१ श्रावण २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको बैठक संयोजक किरणको अध्यक्षतामा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताईएको छ । बैठकले एकता महाधिवेशन सम्पन्न गर्ने लगायत सांगठनिक निर्णयहरु गर्नुका साथै राष्ट्रियता ,जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टीबाट सह…
Read More
आज २२ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइदै

आज २२ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइदै

काठमाडाैँ : रामेछापको दोरम्बा शैलुङ्ग दोरम्बा गाउँपालिको दोरम्बा हत्याकाण्ड घटेको आज २२ बर्ष पुगेको छ । २२ बर्ष अघि अर्थात २०६० साल साउन ३२ गते दोरम्बा शैलुङ्ग गाउँपालिकाको दोरम्बामा तत्कालिन बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन शाही नेपाली सेनाले माओवादीका २१ जना नेता कार्यकर्ताको सामुहिक हत्या गरेको थियो । २०६० साल साउन ३२ गते रामेछाको दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित २१ जनाको हत्या गरेपनि उक्त घटना राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा चर्चाको बिषय बन्न पुगेको थियो । उक्त घटनामा माओवादीका अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आकस्मिक बैठक ऐतिहासिक निर्णय गर्दै सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आकस्मिक बैठक ऐतिहासिक निर्णय गर्दै सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक२०८१ मंसिर १३ मा भव्य रुपमा महाधिवेशनको उद्घाटन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले २०८१ मंसिर १३को महाधिवेशनलाई लक्षित गर्दै आर्थिक व्यवस्थापन, प्रचार प्रसार लागतसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गरेको पार्टी हेडक्वार्टरले जनाएको छ । बैठकमा ‘कञ्चन’ प्रवृत्तिको रुपमा देखापरेको दक्षिणपन्थी संशोधनवाद, अवसरवाद परस्त चिन्तनको व्यापक चिरफार भएको थियो । संयोजक किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना कुरा राख्दै पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य र आयोजक समितिका सदस्यहरुले गैरमाक्र्सवादी चिन्तनधारा तथा संशोधनवादी र अवसरवादी धारा र प्रवृत्तिको कडा…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे तेमाल गाउँपालिको भेला सम्पन्न

ग्यान्जा लामा/काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला तेमाल गाउँपालिको आज मिति २०८१/४/३० गते भेला सम्पन्न गरेको छ । उक्त भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको जिल्ला संयोजक ढोगप्रसाद अधिकारीले गर्नु भएको थियोे भने बैठकको अध्यक्षता जेष्ठ नागरिक काभ्रे जिल्ला कमिटी सदस्य भिम राज तामाङले गर्नु भएको थियो । बैठकमा प्रदेश कमिटी सदस्य ग्यान्जा लामा क. भौतिक र जिल्ला कमिटी सदस्य रबिन चौलागाईं रहनु भएको थियो । उक्त भेलाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तेमाल गाउँ पालिकाको सेक्रेटरीमा क.सुर्यमान मोक्तान निर्बाचित हुनु भएको छ भने उहाँको अध्यक्षतामा नौं सदस्यीय नयाँ कमिटी चयन भएको छ। सदस्यहरुमा भिमराज तामाङ, लालमान तामाङ, (क)…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले यसकारण गर्याे ३ जना सचिवालय सदस्यलाई कारबाही

क्रान्तिकारी कम्युनिस्ट पार्टीले यसकारण गर्याे ३ जना सचिवालय सदस्यलाई कारबाही

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका विरुद्ध गुटबन्दीमा संलग्न तीन जना सचिवालय सदस्यलाई कारबाही गरेको छ । पाार्टीका संयोजक मोहन वैद्य किरणले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक चलिरहेको बेला एक प्रेस वक्तव्य जारी गरी कारबाही गरेको जनाउनु भएको छ । जारी प्रेस वक्तव्यका अनुसार गुटबन्दी तथा पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको कुरा पुष्टि भएकोले केन्द्रीय सचिवालय सदस्यहरु संकुल, भाष्कर र वसन्तलाई पार्टीको केन्द्रीय समितिबाट एक महिनाको लागि निलम्बन गरिएको छ । वक्तव्यका भनिएको छ, “एकता महाधिवेशन आयोजक समितिको आकस्मिक वैठक चलिरहेको बेला बैठकबारे सुसुचित हुँदाहुँदै पनि बैठकमा अनुपस्थित रहनु भएको र गुटबन्दी तथा पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको कुरा पुष्टि भएकोले…
Read More
वर्तमान राजनीतिक परिस्थितिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यभार

वर्तमान राजनीतिक परिस्थितिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यभार

नेपाल अहिले अर्ध सामन्ती,अर्ध औपनिवेशिक विशेषता सहितको नव औपनिवेशिक अवस्थामा छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरु विद्यमान अर्धसामन्ती, अर्धऔपनेवेशिक तथा नवऔपनिवेशिक व्यवस्था अन्तर्गत हल हुन सक्दैनन् । नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढेर नै देश र जनताका समस्याहरु हल हुने छन् । त्यसका निम्ति क्रियाशील हुनु नै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको प्रमुख कार्यभार हो । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्नका लागि अहिले देखिएका राष्ट्रियता ,जनतन्त्र र जनजीविकाका समस्याहरुको उठान गरेर जनतालाई गोलबन्द गर्दै सशक्त संघर्षको गर्नु हाम्रो कार्यभार हो । एकातिर राष्ट्रिय स्वाधीनताको रक्षाकालागि साम्राज्यवाद, विस्तारवादका विरुद्ध संघर्ष गर्ने…
Read More
कञ्चन समुहले भन्ने गरेको समाजवाद सुधारवादी समाजवाद हो : संयोजक किरण

कञ्चन समुहले भन्ने गरेको समाजवाद सुधारवादी समाजवाद हो : संयोजक किरण

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक काठमाडौंमा सुरु भएको छ । २९ श्रावणसम्म सञ्चालन हुने बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका संयोजक मोहन वैद्य किरणले कञ्चन समुहको प्रवृत्ति किटान गर्नु भएको छ । उहाँले कञ्चन समुहले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद नभएर ‘सुधारवादी समाजवाद’ भएको पनि ठहर गर्नुभयो । पूर्व नेकपा (बहुमत) सित सम्बद्ध उक्त समूहले अराजकतावादी व्यक्तिवाद अवलम्बन गरी पार्टी एकताको सैद्धान्तिक एवम् राजनीतिक सहमति तोडेको, पार्टी एकताको तीन बुँदे विधि तथा पद्धति तोडेको, रहस्यमय भेटघाट र षड्यन्त्रमूलक कार्यशैली अवलम्बन गर्दै आएको र एक पार्टी दुई कार्यनीति अवलम्बन गरी गुटवाद र फुटवादको प्रक्रिया अगाडि…
Read More