क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवा नेता मनकुमार न्यौपाने प्रवेश
कुपण्डाेल, ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवा नेता मनकुमार न्यौपाने प्रवेश गरेका छन् । उनलाइ २२औं दाेरम्बा हत्याकाण्ड स्मृति दिवस कार्यक्रममा भब्य रूपमा पार्टीका वरिष्ठ नेता सिपी गजुरेल ‘गाैरव’ लगायतका नेताहरूले स्वागत गरेका थिए ।