राजनीति

महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे चाैथाे पूर्ण बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे चाैथाे पूर्ण बैठक सम्पन्न

कुपण्डाेल, ललितपुर : महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको चाैथाे पूर्ण बैठक सम्पन्न भएको छ। ब्युरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता तथा सञ्चालनमा पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल (गौरव)को विशेष उपस्थिति, पार्टीका पोलिट ब्युरो सदस्य तथा ९ ब्युरो इन्चार्ज दिनेश शर्माको उपस्थितिमा उक्त बैठक २०८२ जेठ १८ गते आइतबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएकाे जानकारी ब्युराे कार्यालय सचिव प्रज्वलले दिनुभयाे । बैठकमा अध्यक्ष प्रवाहले पार्टी पीबि र स्थायी समितिद्वारा २०८२ जेठ १३ गते प्रेसित गरिएको परिपत्रहरु वाचन गर्नुभएकाे थियाे । कार्यक्रममा सहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरेको थियो भने पार्टीका का.बा. महासचिव कमरेड गौरव र पोलिट ब्युरो…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

कुपण्डाेल, ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम भएकोछ। ब्युरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल (गौरव)को प्रमुख आतिथ्यता स्थायी समिति सदस्य रामसिह श्रीस बिशिस्ट अतिथी पोलिट ब्युरो सदस्य तथा ९ ब्युरो इन्चार्ज दिनेश शर्माको आतिथ्यता ललितपुर सचिव जगदीस्वर महर्जनको स्वागत पार्टीका केन्द्रिय सदस्य सुरेश तामाङको सञ्चालनमा भएको उक्त कार्यक्रम २०८२ जेठ १७ शनिबार सम्पन्न भएकाे जानकारी ब्युराे सचिव चिन्तामणी पाैडेलले दिनुभयाे । कार्यक्रममा सहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरेको थियो भने पार्टी नीति कार्यक्रम र बर्तमान राजनीतिक परिस्थिति बारे गौरव, संगठन बिधान नियमावली आचार संहिता सम्बन्धी राम सिंह श्रीस…
Read More
जनसंविधान र जनसत्ता स्थापना नभइकन सहिद तथा वेपत्ता योद्धा परिवारले न्याय पाउन सक्दैन

जनसंविधान र जनसत्ता स्थापना नभइकन सहिद तथा वेपत्ता योद्धा परिवारले न्याय पाउन सक्दैन

दिनेश शर्मा (सागर), पिविएम, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तथा संयोजक, शहीद तथा वेपत्ता योद्धा परिवार समाज १) यहाँ सहिद तथा वेपत्ता योद्धा परिवार समाजको संयोजक हुनुहुन्छ ? त्यहाँको परिवारकै शहिद तथा वेपत्ता योद्धाबारे जानकारी दिनुहुनु अनुरोध गर्दछु ।–यो देशमा लामो समय राजतन्त्रात्मक सामन्तवादी सत्ताले राज ग¥यो । जसले गर्दा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जस्ता विषयहरुमाथि सामन्तवादले आफ्नो प्रभुत्व कायम गरेको थियो । समाजका बहुसंख्यक किसान, मजदुर, महिला, दलित, मधेशी, आदिवासी जनजाति र मुस्लिम माथि शोषण, भइरहेको थियो र त्यसको विरोध गर्ने माथि दमन गरियो । साहसका साथ विरोध गर्नेहरलाई गिरफ्तार गरेर फाँसी दिने, तरवारले टाउको काटेर हत्या गर्नेदेखि समातेर…
Read More
जनगणतन्त्रको स्थापनाका लागि क्रान्तिकारी कम्युनिस्टहरु एकजुट हुनु पर्ने वक्ताहरूकाे निष्कर्ष

जनगणतन्त्रको स्थापनाका लागि क्रान्तिकारी कम्युनिस्टहरु एकजुट हुनु पर्ने वक्ताहरूकाे निष्कर्ष

काठमाडौं : सहिद तथा बेपत्ता योद्धा परिवार समाज, केन्द्रीय आयोजक समितिको आयोजनामा “सहिद तथा वेपत्ता, घाइते योद्धाका सपना र संघीय जनगणतन्त्रको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका दिनेश शर्मा सागरले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणामाथि कार्यवाहक महासचिव गौरव, हिरामणी दुखी, एकराज भण्डारी, खुमा सुवेदी, साबित्री दुरा र ढोग प्रसाद अधिकारीले टिप्पणीसहितको मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पुस्कर श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य ज्ञानु खतिवडाले राख्नुभएको थियो । इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा सम्पन्न भएको कार्यक्रममा प्रायः सबै वक्ताहरुले जनगणतन्त्रको…
Read More
पाेखरामा कृियाशील ६ राजनीतिक दलको अन्तरक्रिया

पाेखरामा कृियाशील ६ राजनीतिक दलको अन्तरक्रिया

पाेखरा : कास्कीमा कृयाशील छ वटा राजनीतिक दलको आयोजनामा गणतन्त्रको रक्षा , कास्की जिल्लामा भएका अनियमितता, ढिलासुस्ति, भ्रष्टाचार, विकास निर्माण र जन्ताको जनजीविकाको सरोकारका विषयमा बृहत अन्तर कृया कार्यक्रम बुधबार सम्पन्न भएको छ। पोखराको घन श्याम स्मृति भवनमा सम्पन्न कार्यक्रमका सभापति नेकपा विप्लवको तर्फबाट उमेस सि,सन्चालन नेपाल समाजबादी पार्टी नयाँ शक्तितर्फबाट राजु क्षेत्री,र धन्यवाद सहित कार्यक्रम समापन राजमो कास्कीको तर्फ रबि मोहन ढकाले गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्ष आनन्दराज मुल्मि हुनुहुन्थ्यो। मुल्मिले कास्कीको कृयाशील साना दलहरु बिकास निर्माण र भ्रष्टाचार बिरुद्धको अभियानमा एक ठाउँमा उभिएर खबरदारी सभा, अन्तरक्रिया कार्यक्रम गर्न लागेकोमा धन्यवाद दिनु भयो।म अत्यन्तै खुसि…
Read More
लेखक तथा साहित्यकार खेम थपलियाको नेतृत्वमा अर्को मोर्चा गठन

लेखक तथा साहित्यकार खेम थपलियाको नेतृत्वमा अर्को मोर्चा गठन

काठमाडौं: समाजवादी क्रान्तिका लागि लेखक तथा साहित्यकार खेम थपलियाको अध्यक्षतामा अर्को मोर्चा (The Next Front) को गठन भएको छ । १८ औं गणतन्त्र दिवसाको अवसर पारेर बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी समाजवादी क्रान्तिलाई सफल गर्ने उद्देश्यले वैचारिक–राजनीतिक–सांस्कृतिक फोरम गठन गरिएको उल्लेख गरिएको छ । क्रान्तिकारी कम्युनिस्टहरुको व्यक्तिगत तथा गुटगत स्वार्थका कराण जनयुद्धद्वारा पराजित संसदीय व्यवस्था पुनस्र्थापित हुन पुगेको गम्भीर समिक्षसहित समाजवादी क्रान्तिलाई पूर्णता दिन मोर्चाको गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । कम्युनिस्ट पार्टीहरूमा चलेका दुई लाइन सङ्घर्षमा सत्रुतापूर्ण अन्तर्विरोध, पार्टी सत्ताको पावर सेयरिङमा सङ्कीर्ण कुटिलता, आन्तरिक संस्था–व्यक्तिको अटुट खेदाइ, कार्यनीतिको नाममा रणनीतिकै बलिदान गरिदिने चरित्रले नेपाली कम्युनिस्ट थप संकटमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरोको दोस्रोे पूर्ण बैठक ०८२ जेठ ६ देखि ८ गते सम्म पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बसेको छ । बैठकले कार्यवाहक महासचिव गौरवले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । बैठकले गत ०८१ चैत्र ४ गतेदेखि ०८२ वैशाख १८ गतेसम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानको विस्तृत समीक्षा गरेको छ । जनगणतन्त्रलाई विद्यमान संकटको विकल्पका रुपमा सहकार्यका निमित्त वातावरण बनाउन देशमा छरिएर रहेका विभिन्न क्रान्तिकारी समूह, व्यक्तित्वहरु सित भेटघाट, छलफल गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । भ्रष्टाचारका विरुद्ध अभियान सन्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठक पछि पार्टीका कार्यवाहक महासचिव गौरवले २०८२…
Read More
जनगणतन्त्रको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको पहलकदमी : अग्रगामी र क्रान्तिकारी समूहसँग छलफलका लागि बनायो संवाद समिति

जनगणतन्त्रको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको पहलकदमी : अग्रगामी र क्रान्तिकारी समूहसँग छलफलका लागि बनायो संवाद समिति

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरोको दोस्रोे पूर्ण बैठक ०८२ जेठ ६ देखि ८ गते सम्म पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बसेको छ । बैठकले कार्यवाहक महासचिव गौरवले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । बैठकले गत ०८१ चैत्र ४ गतेदेखि ०८२ वैशाख १८ गतेसम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानको विस्तृत समीक्षा गरेको छ । जनगणतन्त्रलाई विद्यमान संकटको विकल्पका रुपमा सहकार्यका निमित्त वातावरण बनाउन देशमा छरिएर रहेका विभिन्न क्रान्तिकारी समूह, व्यक्तित्वहरु सित भेटघाट, छलफल गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । भ्रष्टाचारका विरुद्ध अभियान सन्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठक पछि पार्टीका कार्यवाहक महासचिव गौरवले २०८२ जेष्ठ…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले अपनाए प्रगतिशील मृत्यु संस्कार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले अपनाए प्रगतिशील मृत्यु संस्कार

काठमाडौं : कम्युनिष्ट हुनकालागि कम्युनिष्ट कै जस्तो विचार र कम्युनिष्ट कै जस्तो आचरण र जीवनशैली हुनु पर्दछ । कम्युनिष्ट पार्टी भनेको भौतिकवादी दर्शन र सिद्धान्तलाई अंगाल्ने पार्टी हो। लेखाई ,बोलाई र भाषणमा भौतिकवाद तर व्यवहारमा रुढीवाद र अध्यात्मवादलाई अपनाउने गरेका उदाहरणहरु समाजमा प्रशस्त छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले प्रगतिशील मृत्युसंस्कार अपनाएर समाजमा आँट र उहाहरण पेश गर्नु भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहनवैद्य किरणकी आमा जानकादेवी वैद्यको ९९ वर्षको उमेरमा दाङमा वैशाख २४ गते मृत्यु भयो । किरणले परम्परागत मृत्यु संस्कारलाई अपनाउनु भएन । किरणले दर्शनशास्त्र र संस्कृतिको क्षेत्रमा प्रगतिशील संस्कृतिको पक्षपोषण गरेर लेखेका धेरै रचनाहरु…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको निन्दा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको निन्दा

काठमाडौं । काठमाडाैँमा चैत्र १५ गते राजावादीहरुले गरेकाे आन्दोलनका क्रममा भएकाे हिंसात्मक गतिविधिककाे घटनालाई लिएर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निन्दा गरेको छ । साे पार्टीका कार्यबाहक गौरवले शनिबार एक प्रेस–वक्तव्य प्रकाशित गर्दै राजावादीहरूकाे आन्दाेलनमा क्रममा भएकाे हिंसात्मक गतिविधिकाे निन्दा गरेका हुन् । वर्तमान संकटपूर्ण स्थितिको निकास जनगणतन्त्रको स्थापना एक मात्र बिकल्प भएकाे उल्लेख गर्दै वक्तव्यमा भनिएको छ – “राजावादी शक्तिहरुद्वारा हिजो १५ गते आयोजित कार्यक्रम तोडफोड, लुटपाट, निजी व्यवसाय तथा राष्ट्रिय उद्योगमा आगजनी सहित हिंशामा बदलिएको छ । दुईजना युवाले अनाहकमा ज्यान गुमाएमा छन्, दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । राजतन्त्रको पुनस्थापनाका नाममा भएका यी गतिविधिको हाम्रो पार्टीले तीव्र निन्दा तथा…
Read More