राजनीति

जेन जी विद्रोह भन्दा उच्चस्तरको विद्रोह हुनेछ : शेरबहादुर देउवा

जेन जी विद्रोह भन्दा उच्चस्तरको विद्रोह हुनेछ : शेरबहादुर देउवा

डोल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ३ नं. व्यूरो ईन्चार्ज शेरबहादुर देउवाले अव जेन जी विद्रोह भन्दा उच्चस्तरको विद्रोह हुने बताउनु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल डोल्पा जिल्ला समितिले २०८२ पौष २ गते डोल्पा जिल्लाको सदरमुकाम दूनै बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सो कुरा बताउनुभएको हो । देउवाले अगाडि भन्नुभयो ,“ जेन्जी विद्रोह सेटमा थिएन । हाम्रो विद्रोह सेटमा हुने छ । हाम्रो आफ्नै सेना हुने छ । हाम्रो न्यायालय हुने छ । हाम्रो आफ्नै सरकार हुने छ । जेन्जीहरु अलमलिएकाछन । किनभने उनीहरुको आन्दोलन सेटमा छैन । हामीले जनयुद्धका बेला जसरी सोच्दथ्यौं…
Read More
आगामी संसदीय निर्वाचन बहिष्कार सम्बन्धी प्रस्ताव

आगामी संसदीय निर्वाचन बहिष्कार सम्बन्धी प्रस्ताव

( क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपालको २०८२ मंसिर १६–१७ गते आयोजित के.स.बैठकद्वारा पारित)गत भाद्र २३ को जेनजी विद्रोह र त्यसपछि विकसित परिस्थितिमा ओली नेतृत्वको सरकार बर्खास्त तथा संसद विघटन गरिए पछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा गठित सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले आउने फागुन २१ गते संसदीय निर्वाचन गर्ने घोषणा गरेको छ । यसभन्दा पहिले बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा निर्वाचनको विषय उठेको तर त्यतिबेला उक्त निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयको स्पष्ट चित्र आइनसकेका कारण स्थायी समितिको सहमतिमा त्यस सम्बन्धी कार्यसूचीलाई केही समय थाँति राखिएको थियो । यतिबेला, तोकिएको मितिमै निर्वाचन हुने संभावना बढ्दै गएको र निर्वाचनबारे पार्टीको नीति…
Read More
चुनाव देखि चुनावले जनतालाई ठग्ने काम मात्रै भइरहेको छ : महासचिव गौरव

चुनाव देखि चुनावले जनतालाई ठग्ने काम मात्रै भइरहेको छ : महासचिव गौरव

सीपी गजुरेल चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले प्रायोजित निर्वाचनले वर्तमान संकटको निकास दिँदैन भन्नुभएको छ । मङ्सिर १८ गते बिहानमा चितवनको भरतपुरमा उक्त पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौरवले सो कुरा बताउनु भएको हो। गौरवले सुशिला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचन अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको डिजाइनमा हुन थालेकोले त्यस निर्वाचनमा भाग लिनु भनेको अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा प्रायोजित निर्वाचनलाई वैधानिकता दिनुहुन्छ भन्नुभयो । गौरवले भन्नुभयो, “प्रायोजित निर्वाचनलाई सहयोग पुर्‍याउनु हाम्रो काम होइन। ” मंसिर १६ र १७ गते चितवनमा सम्पन्न पार्टीको चौचो पूर्ण बैठकका निर्णयहरुलाई…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंगलबार र बुधबार भरतपुरमा बसेको चौथो पूर्ण बैठकले जेनजी विद्रोहपछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा कार्की नेतृत्वको सरकार गठन भएको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचन बहिष्कार गर्दै सत्ता र व्यवस्थाको भण्डाफोर गर्ने नीति तय गरेको छ । त्यस्तै पार्टीले निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने पनि निर्णय गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।…
Read More
संसदवादीहरु भोट कुम्ल्याउन एकता गर्दैछन्, हामी अपुरो क्रान्ति पूरा गर्न जुटिरहेका छौं : महासचिव गौरव

संसदवादीहरु भोट कुम्ल्याउन एकता गर्दैछन्, हामी अपुरो क्रान्ति पूरा गर्न जुटिरहेका छौं : महासचिव गौरव

स्वाधीन संयुक्त सरकारको पक्षमा काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा सम्पन्न (फोटोफिचर) कुमार भट्टराई/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा काठमाडौंको असन चोकमा जनसभा सम्पन्न गरिएको छ । पार्टीको ९ नं. ब्यूरोको आयोजनामा सम्पन्न जनसभालाई पार्टी महासचिव सीपी गजुरेल गौरव, पोलिटब्यूरो सदस्य तथा ९ नं. ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, पोलिट ब्यूरो सदस्य पवनमान श्रेष्ठ, अधिवक्ता फडिन्द्र कार्की, मजदुर नेतृ कमला चन्द लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । जनसभाको अध्यक्षता पार्टीका पोलिटब्यूरो सदस्य तथा ९ नं. ब्यूरोका सचिव चिन्तामणि पौडेल गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी केस तथा काठमाडौंका सचिव केदार खतिवडाले गर्नुभएको थियो । जनसभाई…
Read More
विदेशी प्रभावमा चलेको सरकारले जेन्जीको मर्म संरक्षण गर्न सक्दैन : सुदर्शन

विदेशी प्रभावमा चलेको सरकारले जेन्जीको मर्म संरक्षण गर्न सक्दैन : सुदर्शन

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली (सुदर्शन) ले शुशिला कार्की नेतृत्वको वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल मर्म तथा उद्देश्यमाथि धोका दिएको आरोप लगाएका छन्। पार्टीको ४ नम्बर ब्यूरोद्वारा आइतबार घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार “भारत र अमेरिका द्धारा बनाइएको कटपुतली सरकार” भएको दाबी गरे। वलीले विदेशी शक्तिको हस्तक्षेपमा बनेको यस्तो सरकारले जनविद्रोहको भावना बुझ्न नसक्ने र जनगुनासो समाधान गर्न झनै कमजोर देखिएको टिप्पणी गरे। “यो सरकार जेन्जीको मर्म र भावनाअनुसार अघि बढ्न असमर्थ छ,” उनले भने, “भ्रष्टाचार, तस्करी र दलाल तत्वमाथि कारबाही गर्न नपुग्ने, विदेशी एजेन्टको रूपमा सञ्चालन हुने चरित्रले देशलाई अझ…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे राजनीतिक वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे राजनीतिक वैचारिक प्रशिक्षण

काठकाडाैँ संवाददाता : 'नयाँ जनवाद-वैज्ञानिक समाजवाद - जिन्दावाद !' भन्ने नारासहित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युराेकाे आयाेजनामा राजनितिक वैचारिक प्रशिक्षण कार्यक्रम शनिबार कुपण्डोल ब्युराे सम्पर्क कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पार्टीका महासचिव सिपी गजुरेल 'गाैरव'ले नेपालको राजनीतिक अवस्था र जेनजीहरुले गरेको विद्रोह बिषयमा गहन दंगले किन र कसरी आन्दोलन उठाइयेा भन्ने विषयमा मिहीनरूपमा प्रशिक्षित गर्नु भयो । पार्टीका पाेलिट ब्युराे सदस्य तथा ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले पार्टीलको केन्द्रीय वैठकबाट पारित नीति तथा अभियान बिषयमा आफ्नो गहकिलो धारणा सहित स्पष्ट पार्नु भयो । राष्ट्रीय तथा अन्तर्राष्ट्रीय राजनीतिक घटनाक्रम अवस्थां बिषयक राजनीतिक प्रतिवेदनको भाव संप्रेषण क्रान्तिकारी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे  अपील

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे अपील

साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिवादको विरोध गरौं !, स्वाधीन संयुक्त सरकार गठन गरौं !! लामो समयदेखि देशले भोग्दै आएको भ्रष्टाचार, कुशासन, ठगी, महङ्गी, कालोबजारी, मानवतस्करी, अनियमितता, घुसखोरी, भिजिट भिसा, हत्या आदि जस्ता अत्यन्त जनघाती तथा राष्ट्रघाती कार्यका विरुद्ध आम जनताले आवाज उठाइरहेका बेला जेन–जेड पुस्ताले भ्रष्टाचार र सामाजिक संजालमाथिको प्रतिबन्धको विषय उठाई भदौ २३ गते शान्तिपूर्ण विरोधको थालनी ग¥यो । उक्त न्यायपूर्ण विरोधलाई दबाउन नेपाल सरकार पाशविक तथा फासिवादी दमनमा उत्रियो । दर्जनौं युवाहरू मारिए । त्यसमाथि, अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित आइएनजीओका नाइकेहरूले वास्तविक देशभक्त जेन–जेडलाई पछाडि धकेलेर कथित जेन–जेडको नाममा गराइएको विध्वंशका कारण देशले भदौ २४ गतेको दुःखद परिणाम भोग्नुप¥यो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोषणा गर्याे चरणबद्ध संघर्षको कार्यक्रम

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोषणा गर्याे चरणबद्ध संघर्षको कार्यक्रम

स्वाधीन संयुक्त सरकार र जनसंविधानका लागि संघर्षको घोषणा‘साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं! स्वाधीन संयुक्त सरकार गठन गरौं !'काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार र संविधानको लागि संघर्षको घोषणा गरेको छ । आइतबार काठमाडौंको घट्टेकुलोस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्षका कार्यक्रमको घोषणा गरिएको हो ।पार्टीका महासचिव सिपी गजुरेल‘गौरव’ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालीन प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृत्तिका कारण जेन्जी बिद्रोह भएको चर्चा बताउँदै जेनजी विद्रोहपछि बनेको सरकार पनि विदेशीको कठ्पुलती भएकोले राष्ट्रिय स्वाधीनत संयुक्त सरकारको नारा अगाडि सारिएको स्पष्ट पार्नुभयो । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यत्रो ठूलो बिद्रोहबाट बनेको सरकारबाट पनि…
Read More
एकताबद्ध भएर अघि बढ्नु सर्बोपरी राष्ट्रिय आवश्यकता : दुई कम्युनिष्ट पार्टी

एकताबद्ध भएर अघि बढ्नु सर्बोपरी राष्ट्रिय आवश्यकता : दुई कम्युनिष्ट पार्टी

काठमाडौं : २०८२ कार्तिक १८ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्व बीच आज २०८२ कार्तिक १८ दिउसो १२ बजेदेखि ३ बजेसम्म वर्तमान राजनीतिक अवस्था बारेमा गम्भीर छलफल भयो । भाद्र २३ र २४ गते जेन जी पुस्ताको नाममा भएको आन्दोलन र त्यस क्रममा भएको डरलाग्दो र घातक घुसपैेठ तथा त्यसले उत्पन्न गरेको सुनियोजित र ब्यापक षडयन्त्रकारी तोडफोड , आगजनी, लुटपाट तथा त्यसले देश र जनतालाई पारेको दुष्प्रभावका बारेमा विविध कोणबाट ब्यापक छलफल भएको थियो । छलफलमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव कमरेड सीपी गजुरेल, स्थायी समिति सदस्यद्वय क. सन्तबहादुर नेपाली र क.हरिभक्त कडेल सहभागी हुनुहुन्थ्यो भने…
Read More