शिक्षा

वर्तमान शिक्षाको संकट र समाधान

वर्तमान शिक्षाको संकट र समाधान

भूमिका कुनै पनि व्यक्ति, समाज र देशको जीवन पद्धति परिवर्तन गर्ने महत्वपूर्ण तत्व शिक्षा हो। शिक्षा मानव चेतनाको उच्चतम अभिव्यक्ति र महान्तम सश्लेषण हो। मानव जातिको हजारों वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त ज्ञान संश्लेषणको अविछिन्न प्रक्रिया नै शिक्षा हो। तर, एक पटक संश्लेषण भएको विषय त्यो नै अन्तिम सत्य भने हुदैन। शिक्षाको निरन्तर विकास भैरहन्छ। शिक्षा कुनै पनि देश र समाजको तत्समयको राज्य प्रणाली र अर्थप्रणालीबाट निर्देशित हुन्छ । अतः आज हाम्रो देश र समाजकोलागि जे जति शैक्षिक चुनौति र संभावनाहरु पैदा भएकाछन् ति वर्तमान अर्थव्यवस्था र राजनीतिक प्रणालीका परिणामहरु हुन् भन्नेमा कुनै विवाद रहदैन । वर्तमान शिक्षाका समस्याहरु शिक्षा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता देवकाेटालाई विध्यालयले गर्याे अभिनन्दन

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता देवकाेटालाई विध्यालयले गर्याे अभिनन्दन

कटारी : उदयपुर जिल्लाको ताप्ली गाउपालिका अन्तर्गत वडा न. ५ मा रहेको श्री कालीका आधारभुत विध्यालय गहतेले एक भब्य अभिनन्दन कार्यक्रमको आयोजना गरी विद्यालय स्थापना गर्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुभएका विध्यालयका सस्थापक अध्यक्ष समेत रहनु भएका गौर बहादुर देवकोटालाई सम्मान/अभिनन्दन गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिवेेशन आयाेजक कमिटि सदस्य तथा पार्टीका उदयपुर संयाेजक रहेका नेता देवकाेटालाई विध्यालय परिवारले अभिनन्दन गरेकाे हाे ।ताप्ली गाउपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको प्रमुख आतिथ्यता गरिएकाे कार्यक्रममा विधालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर खड्का सभाध्यक्ष हुनुहुन्थ्यो भने कार्यक्रमको सन्चालन बिधालयका प्रधानाध्यापक नारायणभक्त सिंह ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका ताप्लीगाउपालिका सभापती दिपकुमार राष्कोटी , नेकपा एमाले…
Read More
अखिल (क्रान्तिकारी)ले किन दल्यो सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो

अखिल (क्रान्तिकारी)ले किन दल्यो सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले आइतबार अधिकारीको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।अखिल क्रान्तिकारीले सिटिईभिटछीको नियमावली अनुसार निजी कलेज संचालक उपाध्यक्ष मनोनय हुन नसक्ने व्यवस्था हुँदाहुँदै अधिकारी कानुनको धज्जी उडाउँदै नियुक्त भएको हो, उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरित गएर परिषद्लाई हानीनोक्सानी हुने गतिविधि गरेको आरोप लगाएको छ ।त्यसैगरी “सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धी, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा(बढुवा लगायतमा तत्कालीन भ्रष्ट सदस्यसचिव जीवनारायण काफ्लेसँगको मिलिभगतमा व्यापक अनियमितता, नितिगत तथा आर्थिक भ्रष्टाचार गरेको, चिकित्सा शिक्षा आयोग, विभिन्न पेशागत काउन्सिल लगायतसँग…
Read More
जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी)ले गरे खेलकुद तथा स्टेशनरी वितरण

जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी)ले गरे खेलकुद तथा स्टेशनरी वितरण

बिकृति बिसङ्गति तथा भष्ट्राचारका बिरुद्धअखिल (क्रान्तिकारी)को अभियान नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले जनयुद्ध दिवसको सन्दर्भ एवम् मिसन एभ्रिडे अभियान अन्तरगत विद्यालयलाई खेलकुद सामाग्री तथा स्टेशनरी बितरण गरेको छ । क्रान्तिकारी प्रेस सङ्गठनका केन्द्रीय कार्यालय सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्व नेता रवि पाण्डेयको जन्मदिनको अवसरमा बर्दघाट–४ दिब्यनगरस्थित नव दिब्यज्योति आधारभुत विद्यालयलाई क्रान्तिकारीले आइतबार खेलकुद सामाग्री तथा स्टेशनरी प्रदान गरेको हो । पुरानो संस्कृतिलाई हटाएर नयाँ जनसंस्कृतिमा रुपान्तरण गर्नु आवश्यक रहेकोले सङ्गठनले पूर्व नेताको जन्मदिनको अवसरमा रचनात्मक कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोताले जानकारी गराए । उनले अखिल (क्रान्तिकारी) ले शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाई लक्षित…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे बालशिक्षा माविका प्रध्यानाध्यापकलाई कालोमोसो

क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे बालशिक्षा माविका प्रध्यानाध्यापकलाई कालोमोसो

अर्घाखाँची : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ का बालशिक्षा माबी का प्रध्यानाध्यापक राजेन्द्र पन्थी लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले कालोमोसो दलेर जनकारबाही गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले देश को विभिन्न जिल्ला हरु मा कालोमोसो दल्दै आएको भएपनि अर्घाखाँची मा भने पहिलो यो पहिलो पटक हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका अनुसार बालशिक्षा मावि प्राध्यापकले    जाँड रक्सी खाएर विद्यालय जाने र बालबालिका लाई दुर्व्यवहार गरेको  ,दिवा खाजाको रकम हिनामिना गरेको अनावश्यक रूपमा शिक्षक नियुक्ति गरी घुस खाएको ,एकजना महिलालाई विगतमा हातपात गरेको र आन्तरिक रूपमा रकम दिएर जनप्रतिनिधिको रोबरमा गुपचुप गरि मिलाएको । पछि एकजना स्थानीय महिलालाई…
Read More
विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति

विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति

माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी विद्यालयले आपूर्ति गरिरहेको छ । दिवा खाजाका लागि विद्यालयले ताजा तरकारी किन्नु परेको छैन ।  बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् । विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा…
Read More
अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडाैँ : अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समितिको दोस्रो पूर्ण बैठक शुक्रबार सम्पन्न भएकाे छ । दोस्रो पूर्ण बैठक संगठनका संयोजक डिबी शाहीको अध्यक्षतामा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओली 'शुदर्शन' को प्रमुख आथित्यतामा, संगठनका पुर्वअध्यक्षद्धय सरद रसाइली र हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का सह-संयोजक विरेन्द्र शाह, कार्यालय सदस्यद्धय नवराज भट्ट र प्रभात भट्टराईको उपस्थितिमा एतिहासिक एवम् महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न गरेको हाे ।
Read More
विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय

विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय

माघ २६ गते । सुनसरीकाे इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७०  विद्यालय भएकाे इटहरीमा आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको हाे । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ । विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको उपमहानर प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी उपमहानगरका कर्मचारी र…
Read More
३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ मकवानपुरमा सञ्चालन

३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ मकवानपुरमा सञ्चालन

हेटौंडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरुको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौडामा सञ्चालन गरिएको छ ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ अन्तर्गत उपप्रदेश ‘ख’ का इन्चार्ज तथा स्कूल विभागका प्रमुख शार्दुलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शार्दुलले विचारधारात्मक स्पष्टता र नेता कार्यकर्ताको योग्यता क्षमताको विकास गराउन स्कुलिङको आयोजना गरेको बताउनु भएको थियो । उहाँले दलाल सत्ता, व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेता कार्यकर्ताको वैचारिक क्षमताको स्तरवृद्धि गर्न आवश्यक भएको पनि स्पष्ट पार्नुभयो । स्कूलिङ कार्यक्रममा मकवानपुर, ललितपुर र सिन्धुलीका २३ जना प्रदेश सदस्यहरु प्रशिक्षार्थीको…
Read More
स्कुल र यसको महत्व–सुदर्शन

स्कुल र यसको महत्व–सुदर्शन

‘दर्शनको समग्र इतिहास दुई परस्पर विरोधी दार्शनिक विचारधारा : आदर्शवाद र भौतिकवादबीचको सङ्घर्ष र विकासको इतिहास हो । सम्पूर्ण दार्शनिक धारा र स्कुल यी दुई मौलिक स्कुलका अभिव्यक्तिहरू हुन् ।’—माओ, द्वन्द्वात्मक भौतिकवाद, १९३८, क्रान्ति प्रकाशन सेकुन्दराबाद भारतद्वारा प्रकाशित माओ चुनिएका रचनाको अङ्ग्रेजी संस्करण, ग्रन्थ ६, पृ.२२० ।बोलचालको भाषामा स्कुल भन्दा हामी विद्यालय, शिक्षालय र शैक्षिक संस्थालाई बुझ्दछौँ । यो पदावली ग्रिक भाषाको कअजयभि बाट आएको हो । यसको अर्थ हुन्छ— फुर्सत । त्यही फुर्सतको उपयोगलाई त्यति बेला स्कुल भनिन्थ्यो । फुर्सत भनेको व्यापार, जागिरको खोजी, घरेलु काम, शिक्षा, खानपिन, सुताइजस्ता आवश्यक गतिविधिहरूबाट टाढा रहेर बिताएको समय हो । तर आज…
Read More