शिक्षा

अखिल (क्रान्तिकारी)ले माग्याे त्रिविका परिक्षा नियन्त्रक पुष्पराज जोशिको राजिनामा

अखिल (क्रान्तिकारी)ले माग्याे त्रिविका परिक्षा नियन्त्रक पुष्पराज जोशिको राजिनामा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशिको राजिनामा माग गरेको छ । संगठनका सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय समिती संयोजक गोबिन्द बिष्टले बुधबार एक प्रेस विज्ञप्ति गर्दै विद्यार्थीहरुको भविष्य बबार्द पार्ने गैरजिम्मेवार, असक्षम परिक्षा नियन्त्रक जोशिको तत्काल राजिनामा माग गरेका छन् । विद्यार्थीले परिक्षा दिएको महिनौ बितिसक्दा समेत परिक्षाफल प्रकाशित गर्न नसकेको त्रिविले उत्तरपुस्तिकाको सुरक्षा समेत गर्न नसकेको घटनाले त्रिवि प्रशासन पूर्ण रुपमा असफल एवम असक्षम भएको पुष्टि भएको बताएका छन् । साथै उनले त्रिवि प्रशासनले गरेको गल्तिको सजाय विद्यार्थीले भोग्नुपर्ने कुरा संगठनलाई कदापि स्विकार्य नभएको समेत बताए । कार्तिक पहिलो साता परिक्षा भएको स्नातक…
Read More
एसईई का लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र

एसईई का लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र

चैत ११ गते । यस वर्षको माद्यामिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पु¥याउनेजस्ता तयारी पूरा भएको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताएका छन् । यस वर्षको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् । बोर्डले एसईई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक,…
Read More
चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक…
Read More
‘देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नुपर्छ’

‘देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नुपर्छ’

काठमाडौँ : सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी) ले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशी रिजाउने विधेयक भएको समेत आरोप लगाएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य गुणराज लोहनीले सरकारले विधेयक नभएर शिक्षा ऐन ल्याउनु पर्ने धारणा राखेका छन् । सो विधेयक अवैज्ञानिक र जनविरोधी मात्रै नभएर त्यसले देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नु पर्ने धारणा राखेका छन् । लोहनीले शिक्षाविद विद्यानाथ कोइरालाले पुराना शिक्षकहरूलाई हटाएर प्रविधिसँग…
Read More
अखिल (क्रान्तिकारी) कास्की एकताको २५औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा परियार

अखिल (क्रान्तिकारी) कास्की एकताको २५औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा परियार

पाेखरा : अखिल (क्रान्तिकारी) कास्की एकताको २५औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । फागुन २१ गते भएकाे सम्मेलनबाट अध्यक्ष गगन परियार, उपाध्यक्ष रमेश पौडेल, सचिव सन्जु राई, सहसचिव मनमाया राई र निर्मल विक र कोषाध्यक्षमा अनिशा जिसि लगायत ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । अखिल (क्रान्तिकारी)कास्की जिल्ला संयोजक गगन परियारकाे अध्यक्षतामा भएकाे सम्मेलनमा अखिल(क्रान्तिकारी) प्रदेश संयोजक प्रेम प्रशान्त बोहरा अतिथि, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय कार्यालय सदस्य बाबुराम गजमेर (अजाद) बिशेश अतिथि, अखिल(क्रान्तिकारी) केन्द्रिय संयोजक मिलन राई प्रमुख अतिथी, पार्टीका जिल्ला संयोजक कमरे सुजन आयामले निर्वाचित समिती शुभकामना दिएका थिए । पृथ्वीचोकबाट सुरु भएको र्‍याली न्युरोडहुँदै पोखराको मानवअधिकारचोकमा…
Read More
अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

पाेखरा : माेहन वैधले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अर्थात अखिल(क्रान्तिकारी) २५ औं जिल्ला सम्मेलन भब्यता साथ सम्पन्न हुने भएको छ । केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारले दिनु भएको जानकारी अनुसार सम्मेलन भब्य सफलताको निमित्त संगठनकाे मुल ईकाई कमिटीहरु तीन दर्जन भन्दा बढी,क्याम्पस कमिटी दर्जन भन्दा बढी,पालिकाहरु ३ वटामा भेला/सम्मेलन सम्पन्न गर्दै झण्डै ६०० सय विद्यार्थी संगठित गरिएको बताउनुभयो । सम्मेलन तयारीका निमित्त कास्की जिल्लामा केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संगठन समिति संयाेजक प्रेमप्रशान्त बाेहाेरा र केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारकाे नेतृत्वमा दुईवटा अभियान…
Read More
अखिल (क्रान्तिकारी)ले दल्याे शिक्षा शाखा प्रमुख ढकाललाई कालोमोसो

अखिल (क्रान्तिकारी)ले दल्याे शिक्षा शाखा प्रमुख ढकाललाई कालोमोसो

नेपालगन्ज : बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई कालोमोसो दलिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भ्रष्चार गरेको भन्दैं बुधबार आज कालोमोसो दलेको हो । संगठनको प्रदेश नं. ६ समितीले कालोमोसो लगाइनुको ८ वटा कारणहरु समेत सार्वजनिक गरेको छ । राम्रो नतिजा ल्याउने स्कुललाई प्रोत्साहन भत्ता नदिई कमिशनको लागि आफ्नो अनुकुलको अर्कै विद्यालयलाई प्रोत्साहन भत्ता दिने गरेको, पुस्तकालय आ सि.टि ल्याव, विज्ञान ल्याबको खरिद सामाग्रि शिक्षा शाखाले तोकेको पसलबाट मात्र किन्न पर्ने भनि विद्यालय व्यवस्थापन समितिलाई दबाब दिने गरेको, करार शिक्षक निउक्तिको लागि विषय विज्ञ सुचीकृत नगरि कमिशनको लागि आफु…
Read More
सहिद सप्ताहकाे पहिलो दिनमा सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन

सहिद सप्ताहकाे पहिलो दिनमा सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन

बर्दिया : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) बर्दियाले बर्दियाको बाँसगढीमा सहिद सप्ताहको पहिलो दिन अर्थात जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेल लगायत सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन कार्यकम सम्पन्न गरेको समाचार प्राप्त भएकाे छ।
Read More
अखिल (क्रान्तिकारी) रुपन्देहीको २६औं सम्मेलन सम्पन्न, संयोजकमा थापा

अखिल (क्रान्तिकारी) रुपन्देहीको २६औं सम्मेलन सम्पन्न, संयोजकमा थापा

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औं जिल्ला सम्मेलन सोमवार बुटवलमा सम्पन्न भएको छ । जिल्ला सम्मेलन उद्घाटन सत्रमा प्रमुख अतिथि अखिल(क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले शैक्षिक ब्यापारीकरण तथा माफियाकरणका बिरुद्ध संर्घष केन्द्रीत गर्न निर्देशन गर्नुभयो । उहाँले मिसन एभ्रीडे अन्तरगत भएका गतिबिधिहरुको चर्चा गर्दै भष्ट्राचार बिरुद्ध संगठनले गरेका कारवाहीहरुलाई जनताको साथ र समर्थन रहेको बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीले नयाँ जनवादी हुदैं बैज्ञानिक समाजवादी यात्रामा युवा बिद्यार्थीहरु एकाकार भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार संजिवकुमार, अखिल…
Read More
दोषी लुकाउन खोजेको र विद्यार्थीको भविष्य अन्योल पारेकाे अखिल क्रान्तिकारी आरोप

दोषी लुकाउन खोजेको र विद्यार्थीको भविष्य अन्योल पारेकाे अखिल क्रान्तिकारी आरोप

पाेखरा : मोहन वैद्य 'किरण'ले नेतृत्व गरेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले एक विज्ञप्ति निकालेको छ । २०८० बैशाख १६ गते पृथ्वीनाराण क्याम्पसको हल ४११ मा संचालन भएको मेजर अंग्रेजी प्रथम वर्ष (४२१) को परिक्षामा छात्रा स्मृती पोखरेल उपस्थित भई परिक्षा दिनु भएको तर नतिजा प्रकाशन हुँदा अनुपस्थित भनी प्रकाशन भएको कुरा मिडियामा सार्वजानिक भएको र उक्त परिक्षा हलमा उपस्थित निरिक्षकको नियोजित र षडयन्त्रपूर्वक ढङ्गले परिक्षार्थीको हाजिर काटिएको भन्दै क्यामपस जिल्ला समिति संयोजक मनिष रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। निरीक्षकको विषयमा प्रशासनलाई जानकारी हुँदापनि दोषी लुकाउन खोजेको र विद्यार्थीको भविष्य अन्योलमा पारेकाे कारण बिज्ञप्ति निकालिएको…
Read More