समाचार

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला १० दिनपछि रिहा

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला १० दिनपछि रिहा

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडौं : सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएसँगै १० दिनपछि रिहा भएको छ । बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइ गर्न आदेश थियो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले गत फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रेद्वारा उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै उम्मेदवारीहरुलाई पत्राचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रेद्वारा उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै उम्मेदवारीहरुलाई पत्राचार

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी परिवर्तनव्दारा हस्ताक्षेरित पत्रमा उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । उम्मेदवारी फिर्ता सम्बन्धी अपेक्षा पत्र शिर्षक दिएर लेखिएको पत्रको व्यहोरामा उल्लेख गरिएको छ, ” वर्तमान विश्व(भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवउदारवादी तथा नवउपनिवेशवादी हस्तक्षेप, कुशासन तथा जनअधिकारहरु निरन्तर कुण्ठित हुनुका कारण हाम्रो देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फस्दै गएको छ । जसका कारण राष्ट्रको स्वाधीनता, जनताको जनवादी अधिकार तथा मूल्य( मान्यता र भविष्य नै जोखिममा पार्दै गएको यथार्थ हामी सबैका…
Read More
बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाऔ ! : सुदर्शन

बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाऔ ! : सुदर्शन

काठमाडौं : कान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले निर्वाचन बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाउन आह्वान गर्नु भएको छ । कान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा केन्द्रीय सदस्य तथा प्यूठान इञ्चार्ज टिकाराम पौडेल र वैकल्पिक केन्द्रीय सदस्य तथा प्यूठान सचिज वीरबहादुर पुन र सल्यान जिल्ला समितिका सचिवालय सदस्य गिरिधल बस्नेतलाई २०८२ फागुन १३ गते सुशीला कार्की नेतृत्वको सरकारले गिरफ्तार गरेको सन्दर्भमा प्रेस वक्तव्य जारी गर्दै सुदर्शनले सो आह्वान गर्नु भएको हो । २०८२ फागुन १४ गते प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस वक्तव्य यस प्रकार छ – “फासिष्ट कठपुतली सरकारको प्रहरीले हिजो दिउसो प्यूठानको बिजुवारबाट कान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा केन्द्रीय सदस्य तथा प्यूठान…
Read More
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडौँ : सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइ गर्न आदेश दिएको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले गत फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
Read More
संयुक्त संघर्ष समिति नवलपरासीद्वारा कोणसभा एवं घरदैलो सम्पन्न

संयुक्त संघर्ष समिति नवलपरासीद्वारा कोणसभा एवं घरदैलो सम्पन्न

सुकुम्बासी बस्तीमा बहिष्कारको लहर ! नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा ( बहुमत ) सहित चारदल सम्मीलित संयुक्त संघर्ष समिति नवलपरासीले बहिष्कारको अपिल गर्दै कोण सभा एवं घरदैलो सम्पन्न गरेको छ । बुधबार सुस्ता-१ फेचुहाको ठुलो टोलामा कोण सभा एवं घर दैलो गरिएको संयुक्त संघर्ष समिति नवलपरासीले जनाएको छ । उक्त सुकुम्बासी भुमिहीनहरुको बस्तीमा संघर्ष समितिको जिल्ला संयोजक रवि पाण्डेयको अगुवाईमा क्राकपा नेपालका सुस्ता संयोजक सोम बहादुर बिश्वकर्मा , गोबिन्द बहादुर साठीघरे , क्रान्तिकारी संयुक्त मोर्चाका कमल हरिजनलगायतको सक्रियतामा गाउँमा कोण सभा र बहिष्कारको अपिल सहित घरदैलो कार्यक्रम भएको हो । सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय…
Read More
‘साम्बा’ को उपचार राज्यबाटै गरिनुपर्छ : क्रान्तिकारी युवा सङ्घ नेपाल

‘साम्बा’ को उपचार राज्यबाटै गरिनुपर्छ : क्रान्तिकारी युवा सङ्घ नेपाल

काठमाडौँ : क्रान्तिकारी युवा सङ्घ नेपालले राष्ट्रिय फुटबल खेलाडी साम्बाको उपचार राज्यले गर्नुपर्ने धारणा व्यक्त गरेको छ। क्रान्तिकारी युवा सङ्घ नेपालका केन्द्रीय संयोजक दोर्जी शेर्पाले २०८२ फागुन १३ गते एक वक्तव्य प्रकाशित गर्दै सो धारणा प्रकट गर्नुभएको हो। दोर्जीले वक्तव्यमा भन्नुभएको छ ,“राष्ट्रको साना राष्ट्रिय फुटबलर सावित्री भण्डारी ‘साम्बा’को स्वास्थ्य लाभको कामना गर्दछौँ ।आफ्नो व्यक्तिगत जीवन राष्ट्रमा समर्पण गर्दै मार्फत राष्ट्रिय गौरव उच्च स्थान राख्न निरन्तर संघर्षरत साम्बाको स्वास्थ्य उपचारको विषयले राज्य खेलाडीप्रति गैरजिम्मेवार भएकोमा क्रान्तिकारी युवा सङ्घ नेपालको ध्यान आकर्षण भएको छ। यस प्रकारको गतिविधि तुरुन्त रोक्न राष्ट्रिय खेलाडी सावित्री भण्डारी साम्बा स्वास्थ्य उपचार खर्च राज्यको तर्फबाट गर्न आह्वान…
Read More
जहाँ दमन हुन्छ त्यहाँ अवश्य पनि प्रतिराेध हुन्छ : प्रवक्ता सुदर्शन

जहाँ दमन हुन्छ त्यहाँ अवश्य पनि प्रतिराेध हुन्छ : प्रवक्ता सुदर्शन

गिरफ्तार कमरेडहरुलाई विनाशर्त तुरुन्त रिहागर्न माग गर्दछौं काठमाडौं : शान्तिपूर्ण रुपमा गरिएको निर्वाचन बहिस्कार आन्दोलनमाथि व्यापक दमन र धरपकड गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रतिरोधको चेतावनी दिएको छ । सुर्खेतमा पार्टीका तीन केन्द्रीय सदस्यहरुलाई कार्यालयबाटै गिरफ्तार गरेपछि पार्टीका प्रवक्ता सुदर्शनले एक वक्तव्यमार्फत् यस्तो चेतावनी दिनुभएको हो । वक्तव्यमा भनिएको छ, “आज सुर्खेतबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क. कर्णबहादुर बी.सी. तथा वैकल्पिक केन्द्रीय सदस्यहरु क. नारायण न्यौपाने र क. रत्न ओली साम्राज्यवादको कठपुतली सुशीला कार्की सरकारद्वारा गिरफ्तार गरिनुभएको छ । निर्वाचनको शान्तिपूर्ण बहिष्कारका कार्यक्रम गर्दा र निजी काममा हिँडिरहेको बेला पार्टीका नेता तथा कार्यकताहरुलाई कायरतापूर्ण ढङ्गले गिरफ्तार गर्नु भनेको…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेका कार्यकर्ताबिच झडप, २ जना घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेका कार्यकर्ताबिच झडप, २ जना घाइते

बैतडी : बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा २ जना घाइते भएका छन् । चुनाव प्रचार प्रसारको लागि घरदैलो गर्ने क्रममा जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा झडप भएको हो । झडपमा एमालेका २ जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । झडपमा परेर डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका छन् । उनीहरूको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
दुई केन्द्रीय सदस्यहरू पौडेल र पुन प्यूठानबाट गिरफ्तार, अबिलम्ब रिहा गर : समिर

दुई केन्द्रीय सदस्यहरू पौडेल र पुन प्यूठानबाट गिरफ्तार, अबिलम्ब रिहा गर : समिर

प्यूूठान : आज फागुन १३ गते दिउँसो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्यहरू टिकाराम पौडेल र वीरबहादुर पुनलाई प्रहरी प्रशासनले प्यूठानको बिजुवारबाट गिरफ्तार गरेको छ। पार्टीका ४ नम्बर ब्युरो सेक्रेटरी समिरले एक प्रेस वक्तव्य प्रकाशित गर्दै दुवैजना केन्द्रीय सदस्यहरूलाई अविलम्ब रिहाई गर्न माग गर्नुभएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ४ नम्बर ब्युरो सेक्रेटरी समिरले २०८२ फागुन १३ गते जारी गरेको वक्तव्य यस प्रकार छ,“आज हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज कमरेड टिकाराम पौडेल र पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला सेक्रेटरी वीरबहादुर पुन पार्टी कामको सिलसिलामा प्यूठान नगरपालिका विजुवार बजारबाट बिना कारण अपहरण शैलीमा गिरफ्तार गरेको छ।कार्की…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सल्यानका नेता बस्नेत गिरफ्तार, अबिलम्ब रिहा गर

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सल्यानका नेता बस्नेत गिरफ्तार, अबिलम्ब रिहा गर

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , जिल्ला समिति सल्यानका सचिवालय सदस्य गिरिधाल बस्नेत प्रहरीको गैर न्यायिक गिरफ्तारिमा पर्नु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सल्यान जिल्ला समितिका सचिव उज्ज्वलले एक वक्तव्य जारी गरी २०८२ फागुन १३ गतेका दिन सो कुराको जानकारी गराउनु भएको हो । वक्तव्यमा भनिएको छ,“आज मिति २०८२ /११ /१३ गतेका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सल्यान जिल्ला समितिका सदस्य शारदा नगरपालिका वडा नम्बर १३ बस्ने गिरिधाल बस्नेतलाई माथिबाट ट्रेपिङ आदेश आएको छ भन्दै मुख्ला बजारमा खाजा खाइरहेको बेलामा सादा पोशाकमा आई गुण्डागर्दी शैलीमा पक्राउ पुर्जी बिना गिरफ्तार गरी बन्दी बनाएकोले सुशिला कार्कीको कठपुतली सरकारको निन्दनीय…
Read More