Uncategorized

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले मनायाे ३५औं जन आन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले मनायाे ३५औं जन आन्दोलन दिवस

सिन्धुपाल्चोक : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोक जिल्ला संगठन समितिकाे आयाेजनामा ३५औं जन आन्दोलन दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता पार्टीका जिल्ला संयोजक सुन्तली तामाङ, जिल्ला इन्चार्ज अग्रिमको प्रमुख आतिथ्यता र जिल्ला समिति सदस्य अर्पण श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । कार्यक्रममा महान् जनयुद्दमहान सहिद परिवारहरू कमरेड भुपेन्द्र दंगालकाे बुवा पदमहरि दंगाल कमरेड नेत्र घाेसाइनीकाे जिवन संगिनी रूपामाया घाेसाइनी, कमरेड पेम्मा छिरिङ बुवा दिर्ग तामाङ, कमरेड रमेश तामाङको जिवन संगिनी चिरीमाया तामाङलाइ प्रमुख अतिथि अग्रिमलगायत कार्यक्रमका अतिधिहरुले अबिर र खादाद्वारा सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज अग्रिमले अहिलेको प्रचण्ड नेतृत्वको दलाल गठबन्धन…
Read More
विप्लव कि छात्रा विभाग प्रमुखले भनिन् : “मैले नेतालाई सुटबुट किन्देर गोजि भर्न सकिन् !”

विप्लव कि छात्रा विभाग प्रमुखले भनिन् : “मैले नेतालाई सुटबुट किन्देर गोजि भर्न सकिन् !”

काठमाडौं : अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) कि छात्रा विभाग प्रमुख तारा संन्ज्यालद्धारा विप्लवलाई प्रश्न गर्दै भनेकि छिन् संगठन सिलु र प्रकाशको मात्र हाे ? उनलेे आज समाजिक संजालमा एक स्टाटस् लेख्दै भनेकि छिन् प्रा‌‌.लि. कम्पनी लेख् अब लेटरहेड मा,! । नेताको खुट्टा मालिस गर्न सकिन, हदै सम्मको चाप्लुसी र चाकरी गर्न सकिन, सुटबुट किन्देर गोजि भर्न सकिन, बर्थ डे मा केक लिएर घर जान सकिन, रक्षा बन्धनमा राखी किनेर घरैमा गैइ बाध्न सकिन!, ठमेलका ठुला ठुला होटेलहरुमा लिएर राख्न सकिन!, आफ्नो खास नेता बनाउन सकिन, च्यानल भन्दा दायाँबायाँ गर्न सकिन! ,लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिन, दाइ…
Read More
कपिलबस्तुको राजापानीमा जनयुद्ध दिवस मनाइयो

कपिलबस्तुको राजापानीमा जनयुद्ध दिवस मनाइयो

कपिलबस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तु जिल्ला संगठन समितिले जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । बाणगंगा – ३ राजापानीमा एक कार्यक्रम आयोजना गरेर पार्टीले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार पिताम्बर आचार्यले जनयुद्धको औचित्य माथि प्रकाश पार्नुभएको जिल्ला ईचार्ज शेरमानले जानकारी गराउनुभयो ।पार्टीका जिल्ला संयोजक कमल उप्रेतीको अध्यक्षता र संर्घषको संचालनमा कार्यक्रम भएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी,कास्कीले चलायाे विवादित जग्गामा डोजर

क्रान्तिकारी कम्युनिस्ट पार्टी,कास्कीले चलायाे विवादित जग्गामा डोजर

पाेखरा : पाेखराकाे विवादित जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी,कास्कीले डोजर चलाएको छ । विवादित अनिल र प्रकाश (खोप्लाङ्ग) जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले डोजर चलाउएकाे हाे । पोखरा न्यूरोडमा रहेको ५ रोपनी ६ आना ३ दाम जग्गा हरिबहादुर थापा र ज्ञान बहादुर थापाको संयुक्त नाममा रहेको जग्गालाई जालसाक्षी, किर्ते गरी हरिबहादुर थापाको श्रीमती रामकुमारी थापा हुनपर्नेमा भुण्टीदेवी थापा नाम राखी किर्ते सही छाप गरी जग्गा पास गरेको भन्दै अाज बिहान डाेजर चलाएको बताएको छ । उक्त पार्टीले चलाएको डाेजरबारे ब्यानर समेत राखेर सार्वजनिक जानकारी गराएको छ । उक्त ब्यानरमा लेखिएको जस्ताको त्यस्तै र केही फाेटाहरु “विवादित अनिल/प्रकाश (खोप्लाङ्ग) जग्गामा क्रान्तिकारी कम्युनिष्ट…
Read More
मार्क्सवाद : कला चिन्तनको भौतिकवादी पद्धति

मार्क्सवाद : कला चिन्तनको भौतिकवादी पद्धति

शनिबारीय साहित्य : समालाेचना मार्क्सवादको विकाससँगै मार्क्सवादी कला चिन्तनको पनि विकास भएको हो । मार्क्सवादले कला (साहित्य) लाई अधिरचनाका रुपमा व्याख्या गर्छ र अधिरचना रुपी कला सम्बन्धित समाजको (आर्थिक) आधारको विचारधारात्मक प्रतिबिम्बनका रुपमा अस्तित्ववान् हुन्छ भन्ने मान्यता राख्दछ । यस आधारमा कुनै समाजको आधार अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्ध जस्तो छ त्यसको अभिव्यक्ति कला (साहित्य) मा हुन्छ वा यसो भनौं त्यसको प्रतिबिम्बन कला साहित्यमा हुन्छ (मार्क्स, मिश्र, पृ. ३०० मा) । यसले के पनि स्वीकार गर्दछ भने आधारमा आउने परिवर्तनले अधिरचनालाई पनि परिवर्तित गर्दछ । कार्ल मार्क्सले राजनीतिक अर्थशास्त्रको आलोचनाको भूमिकामा भनेका छन् – भौतिक जीवनको उत्पादन पद्धतिले नै…
Read More
ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको केपी शर्मा ओलीको टिप्पणी

ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको केपी शर्मा ओलीको टिप्पणी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको उनले बताए । दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो । राजतन्त्र समाप्त गर्‍यो ।’ राजाको जेठो छोरा राजा…
Read More
राष्ट्रियसभामा फेरियो दलीय हैसियत

राष्ट्रियसभामा फेरियो दलीय हैसियत

काठमाडौँ : आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ । जसमा कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाएपनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ । राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५…
Read More