तिम्रो मनकाे परिचय

लेखक : प्रेमप्रकाश ओली

शंकाकाे मनभित्र
बिषकाे थैलि भएपछि
जिन्दगी काे यात्रामा
नैतिकताकाे खाेट भएपछि
सुन्दर जिबनकाे बयान चल्छ
ईज्जतकाे मूल्य ताेके पछि
के कुरा गराै त्याे जवानिकाे
नैतिकताकाे घुम्ति पसल खाेलेपछि
पति बर्तकाे नाटक हुन्छ
संसदिय संशाेधनबाद राेजे पछि
अरूलाई पाट नसिकाउ
आफै सिद्धे पछि
वाद दर्शनकाे कुरा किन गर्छैा
आफै सडेगले पछि
उत्पादन काे कुरा गर्दै
देखावटि बहान गर्दै धम्क्याउदै
अकुत सम्पति जाेडे पछि
केही दिन त चल्छ चल्छ
बिस्तारै देखिदै जान्छ
देखियकै छ
यस्तो तरिकाले अाउदैन
समाजबाद
आउँछ त दलाल पुजिबाद
त्यसै गुवाला हुन्छाै
देखियकै छ

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?