जन बिहानी

1502 Posts
संयुक्त एकता अधिवेशन सम्पन्न

संयुक्त एकता अधिवेशन सम्पन्न

हैदरावाद, भारत : अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज उत्तर दक्षिण नगर समितिको संयुक्त एकता अधिवेशन२०२४अगस्त१५मा सम्पन्न भएको छ ।अधिवेशनले १७ सदस्सीय उत्तर हैदरावाद नगर समिति गठन गरेको छ । जसमा अध्यक्ष गोविन्द केसी रहेका छन् । दक्षिण हैदरावादद नगर समितिको पनि ३५ सदस्सीय समिति गठन भएको छ ।जसमा पशुपति चालिशे अध्यक्ष रहेका छन् । अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समिति महिला विभागको पनि नयाँ नेतृत्व चयन भएको छ ।महिला विभागमा डिल माया थापाको नेतृत्वमा २३ सदस्सीय संगठन समिति निर्माण भएको छ।
Read More
महिलाको वेदना

महिलाको वेदना

लेखक : लक्ष्मी पान्डे राम्रो रहोस सुन्दर रहोस यो मनको भावनाएकासी साल तीजको शुभकामना । सुन्नुहोला दिदी बहिनी सुन्नुहोला दाजुभाईमेरो मनको बिलौना भन्छु सबैलाई । जति शिक्षा भएपनि चेतनाको अभाव छमहिलालाई आफ्नो घरको भित्री दबाब छ । महिलाले सहनु पर्ने अन्याय र अत्याचारदिनहुँ हुँदै गाको छ हिंसा, बलत्कार हाम्रो देशका नेताले गर्छन् ठूलो भाषणअझैपनि गाको छैन कडा शासन । पुरुषलाई जन्म दिने उनै आमा महिला हुन् ।महिलामाथि हत्या हिंसा चलिराछ झन् जति कानुन बनेपनि नत हिंसा रोकियोशोषण नभई बाँच्नु पर्ने हकै खोसियो । जति भाषण ठोके पनि त्यही भाषणमा सीमितदेशव्यापी आन्दोलन गरौं अबत । महिला मुक्ति पाउनलाई हुन्न अब बसेरहिडौं…
Read More
एकता समाजमा लागौं

एकता समाजमा लागौं

अखिल भारत नेपाली एकता समाजयो तीजमा उपस्थित सबलाई स्वागतदेशमा काम नपाएर आको हामी भारतमाहामी सधै लाग्नु पर्छ एकता समाजमा लेखक : महेन्द्र बस्याल मजदुरको गर्भबाट एकता समाज जन्मियोसमाज हामीलाई किन चाहिन्छ बल्ल सम्झियोचिनौं हामी सबैले हाम्रो समाज कुन होमजदुरको हितमा लड्ने एकता समाज हो अन्याय र अत्याचारको विरोध गर्न सिकाउँछवर्ग शत्रु को हुन भन्ने यसले चिनाउँछजनताका समस्या समाधान गर्दछसमाजको महत्व हाम्ले बुझ्नु पर्दछ असंगठित जनतालाई संगठित बनाउँछवर्गीय भावनाको विकास गराउँछसमाजमा लाग्नुपर्छ हक हाम्रो दिलाउँछछरिएका नेपालीलाई एक ठाउँ मिलाउँछ बंगालदेखि गुजरात कस्मिरदेखि केरलानेपाली मजदुरमाथि हुन्छन् हमलादुःख गरी पैसा कमाई घर जाने बेलामालुटपाट हुन्छौं हामी यात्रु रेलमा भिडभाड रेलको यात्रा मान्छे धेरै…
Read More
‘विचारधारात्मक परिपक्वता, फलामे अनुशासन, सिर्जनशील योजना र कार्यान्वयनको आवश्यकता हुन्छ’

‘विचारधारात्मक परिपक्वता, फलामे अनुशासन, सिर्जनशील योजना र कार्यान्वयनको आवश्यकता हुन्छ’

'पुरानो विचारधारा, बानीबेहोरा र रीतिरिवाजको आदतमय प्रभावलाई पनि हटाउदै जानुपर्ने आवश्यकता छ' ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वक सफल पारौं !, नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढौं !!’ हेमन्तप्रकाश ओली ‘सुदर्शन’, प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १) गत श्रावण २६ देखि २९ गतेसम्म सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकबाट पार्र्टीको केन्द्रीय प्रवक्ता चयन हुनुभएकोमा यहाँलाई हाँक साप्ताहिकको तर्फबाट हार्दिक बधाई छ ।–धन्यवाद ! देश, जनता र क्रान्तिप्रतिको जिम्मेवारी बढ्यो ।२) पार्टी प्रवक्ताको भूमिकालाई प्रभावकारी बनाउनेबारे थप केही सोच्नुभएको छ कि ?–पार्टी प्रवक्ता भनेको पार्टीको आवाज हो । मैले…
Read More
नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवाद ल्याउने उद्देश्य पूरा हुन्छ : प्रवक्ता सुदर्शन

नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवाद ल्याउने उद्देश्य पूरा हुन्छ : प्रवक्ता सुदर्शन

हेमन्तप्रकाश ओली ‘सुदर्शन’, प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १) गत श्रावण २६ देखि २९ गतेसम्म सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकबाट पार्र्टीको केन्द्रीय प्रवक्ता चयन हुनुभएकोमा यहाँलाई हाँक साप्ताहिकको तर्फबाट हार्दिक बधाई छ ।–धन्यवाद ! देश, जनता र क्रान्तिप्रतिको जिम्मेवारी बढ्यो ।२) पार्टी प्रवक्ताको भूमिकालाई प्रभावकारी बनाउनेबारे थप केही सोच्नुभएको छ कि ?–पार्टी प्रवक्ता भनेको पार्टीको आवाज हो । मैले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पहिलो, पार्टीको मार्ग निर्देशक सिद्धान्त, कार्यदिशा र कार्यक्रम अनुसार बोल्नुपर्दछ; दोश्रो, परिस्थिति अनुसार जनताका ताजा मुद्दाहरुलाई अभिव्यक्त गर्नुपर्दछ; तेश्रो, मलाई पार्टीले दिएको भूमिका पूरा गर्न समग्र पार्टी र जनताको सहयोग…
Read More
नेपालमा उत्तरआधुनिकतावादको अवस्था( संक्षिप्त नोट )

नेपालमा उत्तरआधुनिकतावादको अवस्था( संक्षिप्त नोट )

केही उत्तरआधुनिकतावादीहरूः-ज्याक डेरिडा (फ्रान्स), माइकल फिकाल्ट (फ्रान्स), जेएफ लियोटार्ड (फ्रान्स)-मार्टिन हाइडेगर र फ्रेडरिक नित्से (जर्मन)८-आर.आर. रोसाल्डो, फ्रेडरिक जामसन, जेम्स क्लिफर्ड,जर्ज मार्कस (अमेरिका)१) अंग्रेजी शब्द ’पोस्ट मोडर्निज्म’ लाई नेपाली भाषामा अनुवाद गर्दा उत्तर आधुनिकतावाद भनिएको हो । सन् १९३४ मा फेडेरिको डे ओनिसले सर्वप्रथम “पोस्ट मोडर्निज्म“ शब्द प्रयोग गरेका थिए। पछि, अर्नोल्ड टोयान्बीले आफ्नो पुस्तक ’ ए स्टडी अफ हिस्ट्री ’ मा त्यो शब्द प्रयोग गरे। पहिलो विश्व युद्ध र दोस्रो विश्वयुद्ध बीचको समयमा यो शब्दको विकास भयो । ‘पोस्ट’ को अर्थ ‘पछि’ भन्ने हुन्छ ।यहाँ ‘पोस्ट’ शब्दमा ‘आधुनिकतावाद’ थपेर नयाँ शब्द ‘पोस्टमोडर्निज्म’ बनाइएको छ।त्यसैले पोस्ट मोडर्निज्मको अर्थ ‘आधुनिकतापछि’ भन्ने हुन्छ।…
Read More
कञ्चनको दक्षिणपन्थी संशोधनवादपरस्त प्रवृत्तिबारे : संयाेजक, माेहन वैद्य ‘किरण’

कञ्चनको दक्षिणपन्थी संशोधनवादपरस्त प्रवृत्तिबारे : संयाेजक, माेहन वैद्य ‘किरण’

(२०८१ साउन २६–२९ मा सम्पन्न महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकमा क. किरणद्वारा प्रस्तुत तथा पारित दस्तावेज) “अन्तर्राष्ट्रिय स्तरमा र बेग्लाबेग्लै देशहरूमा सर्वहारा एकता केबल माक्र्सवादको आधारमा मात्रै सम्भव छ । अन्तर्राष्ट्रिय स्तरमा अवसरवाद–संशोधनवादको हालीमुहाली भएका बेग्लाबेग्लै देशहरुमा सर्वहारा वर्गको पंक्तिमा विभाजन अपरिहार्य बन्न पुग्दछ । कम्युनिस्ट आन्दोलनमा हरेक विभाजन निरपवाद रूपबाट अवसरवाद– संशोधनवादद्वारा माक्र्सवाद–लेनिनवादको विरोध तथा त्यसप्रति गद्दारी गर्नुको परिणामस्वरूप हुन्छ ।”— महान बहस माेहन वैद्य ‘किरण’, संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रिय कमरेडहरू,क्रान्तिकारी अभिवादन !उक्त उद्धरण सबैभन्दा ठुलो फुटपरस्त आधुनिक संशोधनवादी ख्रुश्चेभका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीद्वारा लेखिएको पत्रबाट लिइएको हो । यस उद्धरणमा उल्लेख भए अनुसार एकातिर संशोधनवादको हालिमुहाली…
Read More
देशभर डेङगु संक्रमण बढ्दै

देशभर डेङगु संक्रमण बढ्दै

काठमाडौं : देशमा डेङगुको संक्रमण बढदै गएको छ । देशको अधिकांश जिल्लाहरुमा डेङगुको संक्रमण बढिरहेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित भएका हुन् ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा…
Read More
चक्र

चक्र

लेखक : कृष्णभक्त महजर्जन कुमालेको चक्र झै आकासवेली कहिले सच्चा वैद्यको कहिले कच्चा वैद्यको चक्र कति चक्र ऎजेरु पाकेको या ऎसेरु पाकेको चक्रले प्रिय घटना अप्रिय परिघटना उग्रकालिन चक्रले हिरामा किरा सल्बलाउदै पाडे टाइप आडे टाइप दैवी मरे विकासमा आकासवेली फुल्ने आकासवेली झर्ने चक्रको इज्जात नैतिकतामा कुमाले चक्र कति हो कति फुलाउनु छैन फलाउनु छैन पोइला जाने चक्रमा अभिव्यष्ट छुल्या पुल्याहरु आफ्नो घर पनि बनाउदैन अर्काको घर पनि बिगार्ने कसैको लोकतान्त्रिक समाजवाद कसैको वैज्ञानिक समाजवाद कसैको राष्ट्रिय मुक्तिवाद जनताको हालत जिउका तिउ छ एकै चोटि छलाङ्को चक्र मार्छ त्यसरी छालाङ मार्ने भए सियो नबनेको देशमा कम्प्युटर बनाउने छलाङ होइन एक…
Read More
गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं : तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=O4aMrYf2n6U&t=3s
Read More