जन बिहानी

1715 Posts
सहिद परिवार अभिनन्दन तथा बनबाटिका उद्घाटन

सहिद परिवार अभिनन्दन तथा बनबाटिका उद्घाटन

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिले सहिद सप्ताह कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ कन्ज्वार दाङमा भब्यताका साथ बिहीबार सम्पन्न गरेको छ । आज कन्ज्वारमा आयोजित कार्यक्रममा सहिद स्मृति बनबाटिकाको उद्घाटन गर्नुका साथै जनयुद्धका क्रममा सहिद भएका सहिदहरूका परिवारजन तथा बेपत्ता घाइते अपाङ्गताहरूको एकसाथ सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । पार्टीको दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य श्यामबहादुर बोहराले सहिद परिवार तथा घाइते अपाङ्गहरूलाई सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि बोहराले सहिदहरू प्रति उच्च सम्मान प्रकट गर्दै सहिदले देखाएको अधुरो सपना पुरा गर्न पार्टी जोडदारले…
Read More
जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम

जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम साेमबार देखि शुरु गरेको छ ।बुधवार पार्टीको बर्दघाट नगर संगठन समिति र सुस्ता गाउँ संगठन समितिले छुट्टाछुट्टै रुपमा सहिद तथा बेपत्ता परिवारका घरदैलोमा कोशेली सहित पुगेर भेटघाट शुरु गरेका हुन् ।सो अवसरमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले सहिदको सपना पूरा गर्न जनयुद्ध लडेर आएको पंक्ति नलागेर सहिदको अपमान भएको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले क्रान्तिकारीहरु बीच एकता गरेर जनयुद्धका सहिदको सपना पूरा गर्न आफूहरु निरन्तर लागिरहेको उल्लेख गर्दै संसदवादीहरुको कुनै पनि भम्रमा नपर्न आग्रह गर्नुभएको बर्दघाट…
Read More
यथास्थितिवादको विकल्प के ?

यथास्थितिवादको विकल्प के ?

लेखक : रामसिंह श्रीस – राम सिंह श्रीसफागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले भिडियो सन्देश दिएका थिए । त्यो सन्देशमा उनल,े “ अब समय आयो राष्ट्र जोगाउने हो , राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीहरुलाई आह्वान गर्दछौं” भनेकाछन् । पूर्व राजा ज्ञानेन्द्रको यो सन्देशपछि राजावादीहरु निकै हौसिएका छन् । पूर्व राजालाई यस प्रकारको सन्देश दिने आँट कसरी आयो ? यसका कारणहरु र वास्तविक विकल्प के हुन सक्छ ? भन्ने विषयमा नै यो लेखमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । समाज विकासको कालक्रमलार्ई हेर्ने हो भने कुनै…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे यस्ता छन् ताजा समसामयिक विषयमा निर्णयहरू

क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे यस्ता छन् ताजा समसामयिक विषयमा निर्णयहरू

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राजतन्त्र फर्काउन गरिने कुनै पनि प्रयासका विरुद्धमा रहेको जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । देशको समसामयिक विषयमा निर्णय लिन फागुन १२ गते बसेको पिवीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै पार्टीको सो धारणा सार्वजनिक गरिएको हो । बैठकले समसामयिक घटनाहरु सम्बन्धी विभिन्न निर्णयहरु लिएको छ । जसमध्ये गत फागुन ७ गते “प्रजातन्त्र दिवस”मा पूर्वराजा ज्ञानेन्द्र शाहले “हामीलाई साथदिन सबै देशवासीलाई आह्वान गर्दछौं” भन्दै देशवासीका नाममा दिएको भिडियो सन्देशप्रति पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको र पूर्व राजामा यसरी बोल्ने आँट आउनुमा…
Read More
कृष्ण सेन ‘इच्छुक’को चर्चित कविता – प्रतिबन्ध

कृष्ण सेन ‘इच्छुक’को चर्चित कविता – प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदैहाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदैतिमी भन्छौ- गाऊ न गाऊतर यो गीत नगाऊहामी भने त्यही गीत गाइरहन्छौ । हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदैहाम्रा हातहरूमा हत्कडी पहिर्याउँदैतिमी भन्छौ- लेख्न त लेखतर यो गीत नलेखहामी भने त्यही गीत लेखिरहन्छौ । हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदैहाम्रा खुट्टाहरूमा नेल भिराउँदैतिमी भन्छौ- हिँड्न त हिँडतर यो बाटो नहिँडहामी भने त्यही बाटो हिडिरहन्छौ । ओ शासक-प्रशासकहरू !अस्वीकार्य छ हामीलाईतिम्रा निरङ्कुश आदेशहरूतिमी जतिसुकै हुकुम र फरमानहरू जारी गरतिमी जतिसुकै जुलुम र उत्पिडनहरू सुरू गरसक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊर, सत्यलाई कैद गरतर ओ तानाशाहहरू !तिम्रा बर्बर स्वेच्छाचारका विरूद्धहामी भने निरन्तर आवाज उठाइरहन्छौ । उठाइरहन्छौ हामी तिम्रा विरूद्ध संघर्षका…
Read More
संस्कृतिभित्रको प्रदुषण

संस्कृतिभित्रको प्रदुषण

लेखक : मोदनाथ मरहट्टा सँस्कृति भन्ने बित्तिकै हाम्रो सामु हामीले मान्दै आएका चालचलन रहनसहन भेषभुषा आदिलार्इ बुझ्ने गर्दछौँ तर संस्कृतिको क्षेत्र व्यापक छ ।धेरै समयदेखि देश, काल सापेक्ष भइ आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रुपमा विकसित हुँदै आएको र आचार विचार, रहनसहन आदिको स्वरुप खुट्टिने यावत मान्यता,भवाना,चिन्तन,मनन र भौतिक अभिव्यक्तिहरू समेतको समूह वा साधन(बृहत् नेपाली शब्दकोश)(कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृत रुप दिएर चम्किलो उज्यालो र निख्खरा बनाउने काम –(उहीँ)कला,साहित्य,इतिहास,भाषा,धर्म,दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टी नाम –उहीँ)(कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति,अर्थ व्यवस्स्था आदिमा प्रती बिम्बित हुने र तिनका कला कौशल बौध्दिक आदिमा प्रकट हुने सम्पुर्ण क्रियाकलपको परिष्कृत…
Read More
अखिल भारत नेपाली एकता समाज संयुक्त एरिया समितिको विस्तारित बैठक सम्पन्न

अखिल भारत नेपाली एकता समाज संयुक्त एरिया समितिको विस्तारित बैठक सम्पन्न

बेङ्गलोर, भारत : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत संयुक्त एरिया समितिको विस्तारित बैठक सम्पन्न भएको छ ।अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत संयुक्त एरिया समितिको विस्तारित बैठक २३ फेब्रुअरी २०२५ का दिन बेङ्गलोरको प्रसिद्ध शहर तथा कर्नाटक विधानसभा अगाडि कब्बन पार्कमा अर्जुन सिंह भाटको अध्यक्षता र हरिश वि.क.को संचालनमा सम्पन्न भएको छ ।अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष किसन बहादुर विकको विशेष उपस्थिति रहेको थियो । बैठकमा अथिति केन्द्रीय सदस्य तथा रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय सदस्य गणेश बिक र, केन्द्रीय सदस्य सेर बहादुर दयाल, शेरसिंह विक, केन्द्रीय महिला विभाग कि…
Read More
Lenin and the Struggle for National Liberation

Lenin and the Struggle for National Liberation

[Contribution of Revolutionary United Front of Nepal-RUFN to the Lenin Seminar: Lenin’s Teachings are Alive, Sept. 13-15, 2024.] –Pari Thapa लेखक : परि थापा Secretary of the United Front of Nepal(RUFN). The Background: Long before Lenin,the co-founders of Marxism, Karl Marx, and Fredrick Engels,formulated the basic worldview of Marxism in terms of the inter-relationship between the exploitation and hostilities of individuals, nations, and classes in this manner: In proportion as the exploitation of one individual by another will also be put an end to, the exploitation of one nation by another will also be put an end to. In proportion,…
Read More
मृतक छविलाल थापाप्रति अखिल भारत नेपाली एकता समाजले दिए श्रद्धाञ्जली

मृतक छविलाल थापाप्रति अखिल भारत नेपाली एकता समाजले दिए श्रद्धाञ्जली

चेन्नई : तिनहुँ गाउपालिका वाड नंबर ३, दोवान, पाल्पा जिल्ला निवासी चेत बहादुर थापाका छोरा तथा अखिल भारत नेपाली एकता समाजका सदस्य झविलाल थापा बर्ष ५४ का दिनांक २२ फरवरी २०२५ का दिन टेलीफोन एक्सचेंज, अम्बातुर, चेन्नईमा अबस्थित आफैले काम गर्ने अमेघा कम्पनिको क्वार्टरमा दुखद निधन भएको छ। अखिल भारत नेपाली एकता समाज र मूल प्रवाहका प्रतिनधिहरूको उपस्थितिमा निजको अम्बातुरमा अन्तिम दाहसंस्कार गरिएको छ। अखिल भारत नेपाली एकता समाजले मृतक छविलाल थापा प्रति श्रद्धांजली व्यक्त गरेको छ । शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ । निजको शबयात्रामा सहभागी हुनेहरूमा गंगा थापा, कृष्ण थापा ,हेमराज रिजाल, दिनेश थापा, दिल…
Read More
CPI (ML )Red Star Odisha State Committee strongly demands an impartial investigation on KIIT University Incident

CPI (ML )Red Star Odisha State Committee strongly demands an impartial investigation on KIIT University Incident

Kathmandu.CPI (ML )Red Star Odisha State Committee has strongly demanded an impartial investigation on KIIT University incident. CPI (ML)Red Star Odisha state committee secretary Com. Pramila has issued a press statement on 20 th February 2025 as following –CPI ML Red Star Odisha state committee condemn the said suicide of a Nepali girl student at KIIT University and the beating of protesting students by KIIT staff.The incident of the planned attack on Nepali students by the KIIT authorities has forced Odisha to face disgrace once again at the international level. The said suicide of Nepali student Prakriti Lamsaal from Rupandehi…
Read More