मृतक छविलाल थापाप्रति अखिल भारत नेपाली एकता समाजले दिए श्रद्धाञ्जली

चेन्नई : तिनहुँ गाउपालिका वाड नंबर ३, दोवान, पाल्पा जिल्ला निवासी चेत बहादुर थापाका छोरा तथा अखिल भारत नेपाली एकता समाजका सदस्य झविलाल थापा बर्ष ५४ का दिनांक २२ फरवरी २०२५ का दिन टेलीफोन एक्सचेंज, अम्बातुर, चेन्नईमा अबस्थित आफैले काम गर्ने अमेघा कम्पनिको क्वार्टरमा दुखद निधन भएको छ। अखिल भारत नेपाली एकता समाज र मूल प्रवाहका प्रतिनधिहरूको उपस्थितिमा निजको अम्बातुरमा अन्तिम दाहसंस्कार गरिएको छ। अखिल भारत नेपाली एकता समाजले मृतक छविलाल थापा प्रति श्रद्धांजली व्यक्त गरेको छ । शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ । निजको शबयात्रामा सहभागी हुनेहरूमा गंगा थापा, कृष्ण थापा ,हेमराज रिजाल, दिनेश थापा, दिल कुमार नेपाली, भिम बहादुर थापा, गिरी नेपाली, छविलाल थापा, चन्द्र बहादुर थापा, हरिप्रसाद शर्मा काशीराम शर्मा, केशमान नेपाली, खुमा प्रसाद शर्मा, धनिराम गोराथोकी, किशोर शर्मा, बुद्धि पौडेल, शसी थापा, दिपक नेपाली, प्रकाश नेपाली, नर बहादुर थापा, हरि बहादुर तरामी, राकेश शर्मा, याम बहादुर नेपाली, रामु नेपाली र रबि नेपाली रहेका थिए। निजको सम्मानमा २ मौनधारणका साथै महेन्द्र बस्याल, खडक बहादुर कुँवर,चन्द्र बहादुर थापा र हरि प्रसाद शर्माले शोक मन्तव्य राख्नु भएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?