अखिल नेपाल आदिवासी जनजाति महासंघले दिए नेपाल सम्बत ११४६ को शुभकामना
काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पवन मान श्रेष्ठले नेपाल सम्बत्को नयाँ वर्ष ११४६ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । शुुभकामना वक्तव्य मार्फत उहाँले सो शुभकामना दिनुु भएको हो । वक्तव्य निम्न अनुुसार छ – “नेस ११४६ कछलाथ्वः पारु(इस २०२५ अक्टोबर २२)(बिस २०८२ कार्तिक ५)विषय ः शुभकामना बक्तव्य ।नेपाल सम्बत्को नयाँ वर्ष ११४६ हाम्रो ढोकैमा आइपुगेको छ । नेपाल सम्बत्का प्रवर्तक सर्वसाधारण श्री शंखधर साख्वाःद्वारां जनताको ऋण तिरेर देशको नाममा स्थापित गरिएको सम्बत् हो । ११४६ वर्ष अगाडि शुरु भएको नेपाल सम्बत् राष्ट्रियता र जनकल्याणले भरिपूर्ण गौरवशाली राष्ट्रिय जनसम्बत् हो । नेपालीहरुको चाडपर्व तिहार अन्तर्गत…