ठग
कविता लेखक : जगदिश चन्द्र तिनीहरूबेघरबार हुन्टाउको लुकाउनेठाउँ खोजी हिंडेकानिरीह मानिस हुन्यत्तिका भूमि हुँदाहुँदैखनीखोस्रीलालाबाला पाल्नआँखा देखाउनपाइला सार्ननपाएरभूमिहीन हुन पुगेकाअसली जनता हुन्तपाईंहरू जस्ताहजारौं बिघाकामालिक स्वामीहोइनन् महाशयन त सुन तस्करीमालागेका मानिस हुन्न त विश्वबैंकमाजागिरे भएरडलर कुम्ल्याएका हुन्न त धरतीपुत्रहरूलाईछक्याएरयुरोपको भिजा देखाईअरबको मरुभूमिमासेकिन डढिनबाध्य बनाउने हुन्न त वंशीयपालादेखि नैपछिल्लो बारबारा कम्पनीसम्मनिजामी हुकुममा रहेरभुइँमान्छेहरूमाथिशासनको निर्दयीलौरोले हिर्काइ रहेका हुन् । ओ महामहिमयी तसयौं बर्सदेखिसताइएका लखेटिएकालुटिएका खेदिएकाथातबासको निम्तिहर पुस्तासमाप्त हुँदै आएकाप्राकृत हृदयीमानिस पो हुन्तिमीहरू जस्तान त अप्राकृतिक हुन्न त डिजिटलप्रवृत्ति र चरित्रका हुन्न त बर्बर छन्न त चित्तहीन छन्न त आरोपित ठग हुन्कथित निर्वाचनमामत लिएर ठग्नेमन्त्री विधायकपाखन्डी शासकपनि त होइनन्बरु हरेक शासनमामत दिएर ठगिने हुन्हरेक युगकापरिवर्तनका…