दिनेश शर्मा

१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

“सन् १८६६ मा पहिलो “अन्तर्राष्ट्रिय मजदुर संघ”ले यो निश्चय गर्याे कि कामको दिन सीमित गरिनु त्यो पहिलो सर्त हो, जस बिना सुधार र मुक्ति अन्य सबै प्रयत्न अवश्य नै निस्फल सिद्ध हुनेछ । काङ्ग्रेसको प्रस्ताव छ कि कामको दिनको कानुनी सीमा आठ घण्टा होस् ।” – माक्र्सको पूँजी नेपाली संस्करण भाग १, पृष्ठ ४३४ “सन् १८६६ अगस्ट १६ मा अमेरिकाको वाल्टी मोर मा भएको जनरल काङ्ग्रेस अफ लेबरले घोषणा गर्याे । आज पहिलो र सबैभन्दा ठूलो आवश्यकता यस कुराको छ कि यो देशका मजदुरहरूलाई पुँजीको दासताबाट मुक्त गर्नका लागि एउटा यस्तो कानुन पास गरियोस्, जसको मातहतमा अमेरिकी संघको सबै राज्यहरूमा…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका संयोजक दिनेश शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष १६ बुँदे मागपत्र बुझाउदै मागहरु अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गरेको छ । यसै क्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले प्रस्तुत गरेका मागहरु सान्दर्भिक भएको स्पष्ट गर्नुभयो । र, भन्नुभयो, “तपाईहरुलाई धन्यवाद छ, मागहरू सान्दर्भिक छन् र तपाईहरु सहि समयमा आउनुभएको छ ।” तर कार्यान्वयनको प्रश्नमा भने प्रधानमन्त्रीको जवाफ अस्पष्ट थियो, “हेरौं, के–कति सम्बोधन गर्न सकिन्छ ।’ यस्तो छ १६ बुँदे…
Read More
क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जय दाहाल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको केन्द्रीय समितिको आयोजनामा शुक्रबार पार्टी कार्यालय कुपण्डोलमा विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी केन्द्रीय सहसंयोजक शारदा महतले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनकी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ की संयोजक अनु निरौलाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेल, अतिथिहरु पार्टीका कार्यालय…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र सहिदहरूको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौँमा महासंघका संयोजक दिनेश शर्माले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनमा वसन्त बोगटी, कुमार घताने, सरोज न्यौपाने, अर्जुन बोगटी, युवराज थापा, सुजाता रोका, केशव बुढाथोकी, राजन दाहाल, लक्ष्मिराम दङ्गालसहित महासंघका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका संयोजक दिनेश शर्माले परिवर्तन स्वस्फूर्त सम्भव नहुने र त्यसका लागि सचेत विचार, जुझारू पार्टी सङ्गठन, नेतृत्व र आन्दोलन चाहिन्छ । त्यसले महान् वलिदानको माग गर्ने स्पष्ट गरे । ‘जनयुद्ध…
Read More