हेमन्तप्रकाश ओली ‘सुदर्शन’

‘जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ’

‘जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ’

पश्चिमी पुँजीपति वर्ग, विशेष गरी जर्मन एकाधिकारी साम्राज्यवादी राजनीतिक तथा सैन्य प्रवक्ताहरू युद्धसँगै सुत्छन् र युद्धसँगै उठने गर्छन् । खासगरी युक्रेनमा रुसले आक्रमण गरेदेखि नै उनीहरूका सबै प्रयास अर्थतन्त्रलाई युद्ध अनुकूल बनाउने रहेको छ भने हतियार उत्पादन नयाँ साम्राज्यवादी युद्धका लागि सैन्य शक्ति तयार पार्ने एउटा महत्वपूर्ण काम भएको छ । अनुवादक : इन्द्रमोहन सिग्देल ‘वसन्त’ १६–१८ फेब्रुअरी २०२४ मा, ६० औं म्युनिख सुरक्षा सम्मेलन (MSC) म्युनिख, जर्मनीमा आयोजित हुँदैछ । उनीहरूले आयोजना गर्ने त्यो सम्मेलनमा साम्राज्यवादी लुटेरा तथा हतियारका एकाधिकारीहरुले युद्धको तयारी र सैन्य शक्ति तथा हतियार उत्पादन कसरी गर्ने र लोकतान्त्रिक अधिकार तथा स्वतन्त्रतालाई धावा बोलेर कसरी घरेलु…
Read More
गलैंचा क्षेत्रमा पुग्याे कारखाना जाऔं अभियान

गलैंचा क्षेत्रमा पुग्याे कारखाना जाऔं अभियान

वसन्त बोगटी/काठमाडौँ : महासंघको कारखाना जाऔं अभियान गलैंचा उद्योग र मजदुर बीचमा पुगेको छ । यसै बीच अभियानले नारायण गलैंचा उद्योगमा एन पहरीको संयोजकत्वमा १९ सदस्य इकाई कमिटी निर्माण गरेको छ । अभियानमा क्रान्तिकारी गलैंचा मजदुर संघका संयोजक केशव बुढाथोकी, सह संयोजक अरुण श्रेष्ठ र वसन्त बोगटीको उपस्थिति रहेको थियो । गत २७ गते केन्द्रीय अधिवेशन सम्पन्न लगत्तै क्रान्तिकारी गलैंचा मजदुर संघले न्यूनतम ५ हजार मजदुर संगठित गर्ने र एक सय इकाई निर्माण गर्ने लक्ष्य सहित कारखाना जाऔं अभियान अघि बढाएको छ । गलैंचा क्षेत्रमा बालश्रम यथावत छ । यस क्षेत्रमा ठूला निर्यात कम्पनीहरुले मझौला तथा लघु उद्योग र श्रमिकहरु…
Read More
तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा सरकारको नारा प्रस्तुत गर्नुपर्ने हुन्छ । यसै आवश्यकतालाई आत्मसात् गरी १६ देखि २१ असोजसम्म आयोजित हाम्रो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकमा तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको नारा निर्धारत गरिएको छ । प्रस्तुत लेखमा यस्तो सरकारको आवश्यकता र औचित्यबारे चर्चा गरिनेछ । संविधान जारी गरिएको आठ वर्ष बितिसक्दा पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान गर्दै जाने र परिवर्तन तथा मुक्तिका जनचाहना र भावनाको सम्बोधन गर्ने कार्यमा चरम लापरबाही तथा अवज्ञा हुँदै आएको छ । यस स्थितिमा वर्तमान दलाल, नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था तथा तिनका संवाहक राजनीतिक दलप्रति जनताको…
Read More
रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम चितवनमा सम्पन्न

रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम चितवनमा सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रदेश ३ का सदस्य प्रकाशबाबु खनालका बुबा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कुखुरा पालक किसान संघ , चितवनको संयुक्त आयोजना भएको कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक बिकासले संचालन गर्नु भएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालका तर्फबाट के. स. सदस्य एवं जिल्ला इन्चार्ज ध्रुब र नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले आआफ्नो संस्थाको तर्फबाट समवेदना व्यक्त गर्नु भएको थियो ।२००१ साल भाद्र ९ गते गोर्खा दर्बुङ्गमा जन्मनु भएका खनालको २०८० फाल्गुन ५ का दिन चितवन , रत्ननगरमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कृष्ण धमला ‘गम्भीर’लाई पर्याे पितृ शाेक

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कृष्ण धमला ‘गम्भीर’लाई पर्याे पितृ शाेक

क्रान्तिकारी कम्युनिस्ट पाटीद्वारा परमानन्द धमलाप्रति हार्दिक श्रद्धाञ्जली काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका कार्यालय सदस्य कृष्ण धमलाको बुवा परमानन्द धमलाको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता कञ्चनले बुधबार प्रेस वक्तव्यमार्फत सुर्खेत जिल्लाका वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको १०५ वर्षको उमेरमा भएको दुःखद निधनप्रति अत्यन्तै दुःखित भएको भन्दै बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै उनले पार्टीका कार्यालय सदस्य कृष्ण धमला लगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना समेत व्यक्त गरेका छन् । प्रवक्ता कञ्चनले शोक वक्तव्यमा भनेका छन्, ‘वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको गत…
Read More
क्रान्तिकार इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न

क्रान्तिकार इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न

ललितपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । हिरा इटाभट्ट फर्सिडोल, ललितपुरमा सम्पन्न अधिवेशनले सुजाता रोका संयोजक र मिलन श्रेष्ठ सह-संयोजक रहेको २३ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । उक्त अधिवेशनमा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह-संयोजक ईश्वर तिमिल्सिना, बसन्त बोगटी, विनोद थापा, सचिवालय सदस्यहरू बालकृष्ण सिटौला, युवराज थापा, अर्जुन बोगटी, सरोज न्यौपाने, केशव बुढाथोकीको उपस्थिति रहेकोे थियो । अधिवेशनमा उपस्थित प्रमुख अतिथि र अतिथिहरुले शुभकामना मन्तव्यद्वारा अभियान सफलताको कामना गर्नुभएको थियो । अधिवेशनलाई शुभकामना दिँदै महासंघका संयोजक दिनेश शर्माले मजदुरहरुलाई मुक्त गर्न सबल र क्रान्तिकारी संगठन आवश्यक…
Read More
दोषी लुकाउन खोजेको र विद्यार्थीको भविष्य अन्योल पारेकाे अखिल क्रान्तिकारी आरोप

दोषी लुकाउन खोजेको र विद्यार्थीको भविष्य अन्योल पारेकाे अखिल क्रान्तिकारी आरोप

पाेखरा : मोहन वैद्य 'किरण'ले नेतृत्व गरेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले एक विज्ञप्ति निकालेको छ । २०८० बैशाख १६ गते पृथ्वीनाराण क्याम्पसको हल ४११ मा संचालन भएको मेजर अंग्रेजी प्रथम वर्ष (४२१) को परिक्षामा छात्रा स्मृती पोखरेल उपस्थित भई परिक्षा दिनु भएको तर नतिजा प्रकाशन हुँदा अनुपस्थित भनी प्रकाशन भएको कुरा मिडियामा सार्वजानिक भएको र उक्त परिक्षा हलमा उपस्थित निरिक्षकको नियोजित र षडयन्त्रपूर्वक ढङ्गले परिक्षार्थीको हाजिर काटिएको भन्दै क्यामपस जिल्ला समिति संयोजक मनिष रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। निरीक्षकको विषयमा प्रशासनलाई जानकारी हुँदापनि दोषी लुकाउन खोजेको र विद्यार्थीको भविष्य अन्योलमा पारेकाे कारण बिज्ञप्ति निकालिएको…
Read More
पूर्वाधार विकास कार्यलयमा कालाेब्यानर प्रदर्शनपछि काम सुचारू

पूर्वाधार विकास कार्यलयमा कालाेब्यानर प्रदर्शनपछि काम सुचारू

धनगढी : माेहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले कालाेब्यानर कार्यलय अगाडि प्रदर्शन गरेपछि काम सुचारू भएको छ ।पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा कालो ब्यानर टाँगेका थियो । सन्तोसि थेगिम जेभि धनगढीद्वारा निर्माणधीन अवस्थामा रहेको बेलौरी, कलुवापुर, बेल्डाँडी र दोमिल्ला सडकखण्ड ७ दिनभित्र तत्काल सुचारु गर्न माग गर्दै कालो ब्यानर टाँगिएको थियोे । उक्त ब्यानर टाँगिए पछि कम्पनीले २४ घण्टा भित्रै बुधबारबाट काम सुचारू गरेको छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे चितवनमा ११ कठ्ठा बढी जग्गा कब्जा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे चितवनमा ११ कठ्ठा बढी जग्गा कब्जा

चितवन : मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले रत्ननगर नगरपालिका–६ मा रहेको ११ कठ्ठा १८ धुर व्यक्तिको नाममा रहेको जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला संयाेजक विकासले आज एक विज्ञप्ति जारी गरी जग्गामा ब्यानर र झण्डा राखेर सो जग्गा कब्जा गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विज्ञप्तिमा भूमाफियाहरुले ईन्द्रराज चौधरीलाई नारायणगढको एक होटलमा लगेर जालझेल गरेर सही किर्तै गरी जग्गा कब्जा गरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ टिकेन्द्र चौधरी, भक्तबहादुर ठगुल्ला, रामकृष्ण बर्ताेला, संगिता तामाङ, सीता ढकाल, प्रेम बराल, कृष्णकुमार श्रेष्ठ र अप्रत्यक्षरुपमा लागेका अन्य मिलेर पीडित ईन्द्रबहादुर चौधरीको सो जग्गा खाएका छन् ।…
Read More
रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

मैले एकजना कम्युनिस्ट यो्द्धा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो १, दृढ र हेिसलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रुपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरुसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’ सहिद र वेपत्ता…
Read More