Blog

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले गर्याे राष्ट्रघात, भ्रष्टाचार र महँगीविरुद्ध विरोध सभा

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले गर्याे राष्ट्रघात, भ्रष्टाचार र महँगीविरुद्ध विरोध सभा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला कमिटी चितवनले भरतपुरको चौबिसकोठीमा विरोध सभा सम्पन्न गरेको छ । पार्टीको सङ्घर्षका केन्द्रीय कार्यक्रम अनुसार सोमबार भरतपुरको चौबिसकोठीमा राष्ट्रघात, भ्रष्टाचार र महँगीविरुद्ध विरोध सभा सम्पन्न गरेको हो । आयोजित उक्त सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘बिकास’ ले सम्बोधन गरेका थिए । आफ्नो सम्बोधनमा जिल्ला इन्चार्ज बिकासले दिनप्रतिदिन फरक फरक आवरणमा राष्ट्रघातका नयाँनयाँ शृंखला जारी रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न जिम्मेवार निकायहरू नै भ्रष्टाचारमा फसेका कारण भ्रष्टाचार दिनहुँ बढिरहेको बताउँदै बिकासले भ्रष्टाचारविरुद्ध जनता आफैँ उठ्नुपर्ने र भ्रष्टाचारीहरूलाई जनस्तरबाटै कारवाही गर्नुपर्ने बताए । बजारमा खाद्य वस्तुको कृत्रिम अभाव पैदा गरि…
Read More
इजरायलमा देशव्यापी आमहडताल,प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

इजरायलमा देशव्यापी आमहडताल,प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

एजेन्सी/तेल अभिभ : इजरायलमा देशव्यापी आमहडताल जारी रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका लागि दबाब दिन यो हडतालको आयोजना गरिएको हो । हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकहरुको मृत्यु भएपछि ब्यापक जनआक्रोश रहेको छ । यसैबिच देशको सबैभन्दा ठुलो मजदुर संगठन हिटाडरुटले यो हडतालको आयोजना गरेको हो । तेल अभिभसहित देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनकारीहरूले तेल अभिभको एक मुख्य क्षेत्रलाई रोकेका छन् । तथ्याङ्कमा हाल हमासको कब्जामा १ सय १ जना बन्धक रहेका छन् । यसमध्ये, ३५ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । १ सय १ जनामध्ये…
Read More
बंगलादेशमा जस्तै शासकहरु बालुवाटार र सिंहदरबारबाट भाग्ने दिन आउने सुदर्शनकाे चेतावनी

बंगलादेशमा जस्तै शासकहरु बालुवाटार र सिंहदरबारबाट भाग्ने दिन आउने सुदर्शनकाे चेतावनी

अनु निरौला/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । ‘महंगी, बेथिति, विसंगति, भ्रष्टाचार र दूराचारको विरुद्ध विरोध तथा भण्डाफोर सभा’ नाम दिइएको विरोध प्रदर्शनमा नेताहरुले बंगलादेश र श्रीलंकामा जस्तै बालुवाटार र सिंहदरबार छाडेर भाग्नुपर्ने दिन आउने चेतावनी दिएका छन् । जुलुससहितको विरोध प्रदर्शनले नगरपरिक्रमा गरेर विरोध तथा भण्डाफोर सभामा परिणत भएको थियो । विरोध तथा भण्डाफोर सभालाई पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, क्रान्तिकारी महिला संगठनकी नेतृ शारदा महत र अखिल (क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बाधेन गर्दै पार्टी प्रवक्ता सुदर्शनले विदेशी दलाल शासकहरुले अब चाँडै बंगलादेश र श्रीलंकामा जस्तै देश छाडेर भाग्नुपर्ने स्थिति आउने…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा गर्यो विरोध तथा भण्डाफोर सभा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा गर्यो विरोध तथा भण्डाफोर सभा

नन्दलाल खरेल/ काठमाडाैँ : आम श्रमजीवी शोषित उत्पीडित जनताको अग्रदस्ताको रुपमा रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले महँगी, बेथिति, विसंगती, भ्रष्टाचार, दुराचारको विरुद्ध काठमाडौंको मुटु मानिने असन नजिक जनबहाल डबलीमा विरोध तथा भण्डाफोर सभा सम्पन्न गरेको छ । सुदर्शन, प्रवक्ता एवं इन्चार्ज ३ नं. प्रदेश, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रत्नपार्क शान्तिवाटिकाबाट शुरु भएको जुलुस भद्रकाली, शहिदगेट, सुन्धारा, न्युरोड, विशालबजार हुदै असनको जनवहाल डवलीमा सभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले बढ्दो महँगी नियन्त्रण गर, भष्टाचारीलाई कारवाही गर, सहकारी पिडितलाई न्याय दे, सहकारी ठगलाई तुरुन्त कारवाही गर, एसीसी सम्झौता खारेज गर, महिला हिंसा बन्द गर जस्ता नारा लगाएका थिए । अटल, ३…
Read More
यी पाँच प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

यी पाँच प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी,…
Read More
एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

काठमाडौं : काठमाडौंको टेक्सास कलेजमा नेपालमै पहिलो पटक आयोजना भएको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम २०८१ भदौ १५ सम्पन्न भएको छ ।डिजिटल इम्पावरमेन्ट फाउन्डेसन र इन्टरनेट सोसाइटीसँगको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले भदौ १५ गते आयोजना गरेको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज २०२४ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कनेक्टिभिटी, डिजिटल समावेशीता र कम्युनिटी नेटवर्कमाथि वृहत छलफल भएको थियो भने सम्बन्धित विज्ञहरूलाई एकै ठाउँमा ल्याएको थियो ।शनिबार बिहान ९ बजेदेखि सुरू भएको कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले भर्चुअल रूपमा सम्बोधन गरेका थिए । उनले ग्रामीण विकासमा प्रविधिको भूमिका महत्त्वपूर्ण भएको बताउँदै कम्युनिटी नेटर्वक र डिजिटल…
Read More
संक्रमणकालीन न्यायको कसीमा सत्यनिरूपण तथा मेलमिलाप

संक्रमणकालीन न्यायको कसीमा सत्यनिरूपण तथा मेलमिलाप

लेखक : परी थापा पृष्ठभूमिःतत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री रहेका गिरिजा प्रसाद कोइराला र तत्कालीन विद्रोही शक्ति (पक्ष) का तर्फबाट तत्कालीन ने. क. पा. (माओवादी) का अध्यक्ष रहेका पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच वि. सं. २०६३ साल मंसिर महिनाको ५ गतेका दिन विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो । उक्त सम्झौता सम्पन्न भएपश्चात तत्कालीन ने. क. पा. (माओवादी) द्वारा वि. सं. २०५२ साल फागुन १ गतेका दिनदेखि सुरु गरिएको जनयुद्ध (सशस्त्र विद्रोह) को अन्त्य भएको घोषणा गरिएको थियो ।सो विस्तृत शान्ति सम्झौता अन्तर्गत बुंदा नं. ८ मा “मतभेद तथा कार्यान्वयन संयन्त्र” भन्ने शिर्षकको उप बुँदा ४ मा “यो सम्झौता,…
Read More
तीज यसरी मानौँ

तीज यसरी मानौँ

लेखक : विष्णु न्यौपाने तीज महिलाहरूको लागि मात्र एक मुख्य चाड हो । जहाँ एकवर्ष भरिका कथा व्यथा माइतीघर गएर पोख्ने र विवाह गरेर टाढा टाढा भएका दिदिबहिनीहरूको भटघाट गर्ने एक सुनौलो अवसर पनि हो । खास तीज पर्ब किन र कसरी मनाइदै आइयो भन्ने कुरा इतिहास पुराण , उपनिषद्मा सुन्न र पढ्न पाइन्छ । कथा अनुसार पुर्वकालमा पार्वतीले आफ्नो पिताले आफ्नो विवाह विष्णु भगवानसँग गरिदन खोज्दा पार्वतीलाई मन नपरेको र आफ्नो इच्छा श्री महादेवको साथ गर्न चाहेको बाट कथा सुरू हुन्छ । हिमालय पर्वतले छोरी पार्वतीको इच्छा विपरीत गर्न खोज्दा भागेर एकान्तमा महादेव पति पाउ भनी पिताको घरबाट भागेर…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल माडी नगरपालिकाको भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल माडी नगरपालिकाको भेला सम्पन्न

चितवन : महाधिवेशनको तयारीमा जुटेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक कार्यक्रमहरू अधि बढाएको छ । पार्टीको सेल, वडा कमिटीहरू गठन पुनर्गठन गर्दै नगर स्तरीय भेला सम्मेलनहरूको चरणमा प्रवेश गरेको छ । यसैक्रममा शनिबार माडी नगरपालिकाको भेला बसन्तपुर बजारमा सम्पन्न गरेको छ । सिपी सुबेदीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् क्रान्तिकारी महिला सङ्गठन नेपालकी अध्यक्ष अम्बिका मुडभरी रहेकी थिइन् । पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘बिकास’, जिल्ला संयोजक कुलप्रसाद रिजाल ‘जगत’ को आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन तोरण परियारले गरेका थिए भने स्वागत देवीलाल पौडेलले गरेका थिए…
Read More