Blog

CPI (ML )Red Star Odisha State Committee strongly demands an impartial investigation on KIIT University Incident

CPI (ML )Red Star Odisha State Committee strongly demands an impartial investigation on KIIT University Incident

Kathmandu.CPI (ML )Red Star Odisha State Committee has strongly demanded an impartial investigation on KIIT University incident. CPI (ML)Red Star Odisha state committee secretary Com. Pramila has issued a press statement on 20 th February 2025 as following –CPI ML Red Star Odisha state committee condemn the said suicide of a Nepali girl student at KIIT University and the beating of protesting students by KIIT staff.The incident of the planned attack on Nepali students by the KIIT authorities has forced Odisha to face disgrace once again at the international level. The said suicide of Nepali student Prakriti Lamsaal from Rupandehi…
Read More
जनसम्बन्ध विस्तार अभियान

जनसम्बन्ध विस्तार अभियान

१) भूमिका :हामीले हामी स्वयं रहेका कम्युनिष्ट पार्टीहरुमा संशोधनवादीहरु हावी भएपछि त्यस्ता पार्र्टीबाट विद्रोहगरी क्रान्तिकारी कम्युनिष्ट पार्र्टी नेपालको निर्माण गरेका छौं । आज एकतातिर केही नेताहरूको विचलन रविश्वासघातले गर्दा जनताको कम्युनिष्ट आन्दोलनप्रति नै अविश्वास बढिरहेको छ भने अर्कोतिर हाम्रो देशमा नैजनता कम्युनिस्टप्रति सबभन्दा बढी आकर्षित रहिरहेका छन्। हाम्रो पार्र्टी विद्रोही कान्तिकारीहरुबाट बनेको हुँदायसका जराहरु जनजमिनमा बलियोसँग गाडिन पाएका छैनन्। त्यसकारण राष्ट्रिय एकता महाधिवेशनबाट बनेकोपार्र्टी, यसको कार्यक्रम र कार्यदिशा जनतामाझ स्थापित गर्न हामीलाई जनसम्बन्ध विस्तार अभियानकोआवश्यकता परेको छ ।दोश्रो कुरा, हामीले विचारधारात्मक तथा राजनीतिक कार्यदिशालाई नयाँ उचाईमा विकास गरेका छौं ।हामी विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवादमाथि बहस गरेर माओका योगदानहरु सार्वभौमछन्भन्ने बुझाईको एकरुपतामा…
Read More
प्यालेस्टिनमाथि साम्राज्यबादको हस्तक्षेप बिरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चा सडकमा

प्यालेस्टिनमाथि साम्राज्यबादको हस्तक्षेप बिरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चा सडकमा

कठमाडाैँ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको कार्य सम्पादन समितिको बैठक ललितपुरमा बस्यो । मोर्चाका संयोजक क. लोकनारायण सुबेदीको अध्यक्षतामा बसेको बैठकमा मोर्चाको कार्य सम्पादन समितिका सदस्यहरु क. सन्तबहादुर नेपाली क. पुष्कर गौतम, क.शैलज पौडेल र क. लक्ष्मण उप्रेति तथा क. दिनेश शर्माको उपस्थिति रहेको थियो । बैठकका निर्णयहरु यस प्रकार छन् — गाजाबाट प्यालेस्टिनीहरूलाई बिस्थापित गरेर त्यहाँ ‘कथित इण्डस्ट्रियल हब’ बनाउने घोषणा गर्दै डोनाल्ड ट्रम्पले प्यालेस्टिनमाथि नाङ्गो साम्राज्यबादी हस्तक्षेप गर्ने तथा प्यालेस्टिनी जनताको मुक्ति र स्वाधीनताको आन्दोलनलाई तितरबितर पार्ने, अपमान गर्ने जस्तो उदण्ड नीतिको प्रदर्शन मात्रै गरेका छैनन् उनले बिश्व जनमत र प्यालेस्टिनी जनता र उनीहरुको न्यायपूर्ण संघर्षप्रतिको ऐक्यबद्धतालाई पनि…
Read More
नेपालको राज्यसत्ता र दलित उत्पीडनका श्रृंखलाहरु

नेपालको राज्यसत्ता र दलित उत्पीडनका श्रृंखलाहरु

लेखक – सन्तबहादुर नेपाली सत्येन्द्र राम चमार र नेहाकुमारी रौनियारबीच अन्तरजातीय विवाहको सन्दर्भमा दुई जना नेपाल प्रहरी मुम्बै पुगेर पक्राउ गरी वैवाहिक जोडीलाई नेपाल ल्याएपछि सत्येन्द्रमाथि झुठा मुद्दा र नेहा रौनियारलाई माइतमा कैद गरेपछि दलित संघसंस्था मात्र होइन, संसदमा समेत त्यसबारे आवाज उठ्यो । तर गृहमन्त्री रमेश लेखकले आफ्नो लाचारी प्रकट गर्दै आफूले सत्येन्द्रलाई पक्राउ गर्न आदेश नदिएको बरु उनको सुरक्षा गर्ने जिम्मा सरकारले लिने छ भनेर सांसदहरुको आक्रोशलाई अहिले मत्थर पारेका छन् । तर यो प्रतिनिधि घटनाले अनेकौं गम्भीर सवालहरु उब्जाएको छ । पहिलो कुरा त राज्यले संविधान पालन गर्नुपर्छ कि पर्दैन ? दोस्रो कुरा गृहमन्त्रीले रेड कर्नर नोटिस…
Read More
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की तानाशाह हुन् : डोनाल्ड ट्रम्प

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की तानाशाह हुन् : डोनाल्ड ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको बताएका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् । जेलेन्सीको राष्ट्रपतिको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने थियो । तर सन् २०२२ को फेब्रुअरीदेखि रुससँग युद्ध सुरु भएपछि त्यहाँ चुनाव हुन सकेको छैन । ट्रम्पले यसअघि जेलेन्स्कीको लोकप्रियता जम्मा चार प्रतिशत रहेको समेत बताएका थिए । तर बीबीसीको फ्याक्टचेकमा अझै पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको…
Read More
टपर्टुया प्रवृत्तिको प्रभाव – गन्तव्यहीन दिशामा समाज

टपर्टुया प्रवृत्तिको प्रभाव – गन्तव्यहीन दिशामा समाज

लेखक -लालबहादुर जाग्री टपर्टुया शव्दको नेपाली शव्दकोषमा ज्ञान नभएपनि पाण्डित्य देखाउन खोज्नु, धूर्त, उटपट्याङ भनी परिभाषित गरेको पाइन्छ । अर्थात टपर्टुया भन्नाले कुनै पनि घटना वस्तु वा विषयको तथ्यबाट सत्यमा पुग्ने भन्दा पनि तथ्य र सत्य सँग कुनै साइनो – सम्बन्ध नराखी आफुलाई लागेको वा मनोगतरुपमा कुनै घटना वा वस्तु विषयलाई बुझ्ने र सोहिअनुरुपको धारणा बनाउने प्रवृति भएको मानिन्छ ।अहिले विज्ञान र प्रविधिको विकास र पहुँचले प्रेत्यक व्यक्तिको हातहातमा मोवाइल, ल्यापटप रहेका छन् । छिनछिनमा विश्वभरी घटेका नयाँ घटना, विचार,धारणा वा भनाइ, सुचना बारेमा फेसबुक, म्यासेण्जर, ह्वाटसफ, इमेल, टिभि, एफएम, अनलाईन पत्रपत्रिका र युटव वा विभिन्न सञ्चार माध्यमबाट पलभरमा संसारभरी…
Read More
महिला संगठन धरानको भेला सम्पन्न

महिला संगठन धरानको भेला सम्पन्न

धरान : क्रान्तिकारी महिला संगठन, नेपाल धरानको दोस्रो महिला भेला २६ माघ २०८१मा सम्पन्न भएको छ । कार्यक्रम कमला खड्काको अध्यक्षता तथा सञ्चालनमा भएको भेलाको प्रमुख अतिथि महिला संगठनकी अध्यक्ष निरु पोख्रेल, विषेश अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालका सुनसरी सचिव पारस लिम्बू , निवर्तमा केन्द्रीय सदश्य रवि किरण, नगर सचिव वि. वि राई, सह–सचिव दिप खड्का, जनयुद्ध घाईते तथा अपाङ्ग केन्द्रीय सदस्य सुजता वन जिल्ला कमिटि सदस्य राम वा पौडेल र गोपि भण्डारी उपस्थित भई भेला सफलताको शुभकामना दिनु भएको थियो । भेलाले क्रान्तिकारी महिला संगठन नेपाल धरानको १९ सदस्सीय नगर समिति चयन गरीएको छ। जसमा अधयक्ष कमला खड्का,…
Read More
प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्नेलाई कारबाही गर-कार्यवाहक महासचिव गौरव

प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्नेलाई कारबाही गर-कार्यवाहक महासचिव गौरव

काठमाडाैँ : भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको विवादका कारण सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि विश्वविद्यालय छोड्न आदेश दिएको र यस प्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवव्दारा एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । भारतीय संचार माध्यमहरुले उनको आत्महत्याको कारण उनीमाथि लामो समयदेखि हुँदै आएको दुव्र्यवहार बताएका छन् भने यसको ठिक विपरित भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्ने व्यक्तिको छानबीन गरी उमाथि कडा भन्दा कडा कारबाही नचलाई सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि…
Read More
केआईभाइटी घटनाको घोर भत्सर्ना गर्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेण्टी गर्न जोडदार माग

केआईभाइटी घटनाको घोर भत्सर्ना गर्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेण्टी गर्न जोडदार माग

काठमाण्डौ : भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट टेक्नोलोजी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना र त्यहाँ अध्यययनरत नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय दमनको नेपाली विद्यार्थी संगठनहरुले घोर भत्सर्ना गर्दै नेपाली विद्यार्थीहरुको सुरक्षाको ग्यारेण्टी गर्न जोडदार माग गरेका छन् । घटनाको सन्दर्भमा नेपालमा क्रियाशिल विभिन्न तीन विद्यार्थी संगठनहरुले वक्तव्य प्रकाशित गर्दै मृतक प्रकृतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक तन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारीका संयोजक महेश श्रेष्ठ , अखिल पाँचौका अध्यक्ष पवित्रा आचार्य , अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भटराईले संयुक्त प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । वक्तव्यमा नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको…
Read More
भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का नेता  ध्रुवनारायण निधन

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का नेता ध्रुवनारायण निधन

काठमाडाैँ : भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)मासलाईनका एक महत्वपूण नेता धु्रव नारायणको २०२५फ्रेब्रअरी १२ मा असामयिक निधन भएको छ भारतीय क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा उहाँ पाँच दशक देखि सक्रिय व्यक्तित्व हुनुहुन्थयो। अवसरवाद र संकीर्णतावादको विरोधी नेताका रुपमा उहाँको परिचय बनेको थियो। १९५७ अगष्ट ३० मा उहाँको जन्म भएको थियो । उहाँको बुवा जयनारायण मिश्र पटना विश्वविद्यालयको प्रोफेसर र आमा शान्ति मिश्र हुनहुन्थ्यो ।भाकपा –माले )का सदस्य र कार्यकर्ता हुनुहुथ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।हिन्दी र अंग्रेजी भाषामा उहाँ बोल्न लेख्न सक्नु हुन्थ्यो। जयप्रकाश नारायणद्वारा प्रेषित चत्र युवा बाहिनीले नेतृत्व गरेको विद्यार्थी आन्दोलनको बेलामा उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थियो। पछि उहाँ…
Read More