Blog

नेपाल अब भारतको मुठ्ठिभित्रको झिंगा भएर रहन सक्दैन : हिरण्यलाल श्रेष्ठ

नेपाल अब भारतको मुठ्ठिभित्रको झिंगा भएर रहन सक्दैन : हिरण्यलाल श्रेष्ठ

नेपालमा अमेरिका, चीन र भारतको उपस्थिति बढ्दै जाँदा भूराजनीतिक जोखिमहरु बढेर गएको विश्लेषण भइरहेको छ । उनीहरुको के कस्ता स्वार्थहरु नेपालमा मुखरित भएको पाउनु हुन्छ ?–पश्चिमबाट पूर्वतर्फ विश्वको अन्तरविरोध सरेको छ– चीलाई घेराउन गर्न । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको रणनीतिक महत्वको थलो भएको छ । नेपाल पहिलेदेखि इण्डिया र चाइना बिचमा प्रतिद्वन्द्विताको अवस्था त छँदैथियो । यसैले मान्छेहरु भन्ने गर्छन्– अब दुई ढुंगा बिचको तरुल हैन तीनढुंगा बिचको तरुल बनेको छ । दुईटा जमिनी र एउटा आकाशको छिमेकी बनेको छ । इयु, जापान, अष्ट्रेलिया, रुस लगायतका देशहरु पनि नेपालमा सक्रिय बनेका छन् । यसकारण नेपाल विश्वका धेरै महत्वकांक्षी…
Read More
क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता

क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त गरिएको छ ।पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “लेनिनको जन्म दिवस तथा पार्टी स्थापना दिवसको अवसरमा हामी देश, जनता, माक्र्सवाद–लेनिनवाद–माओवाद, नेपाली क्रान्ति तथा आमूल परिवर्तनप्रति प्रतिबद्ध रहँदै यी कठिन कार्यहरुलाई पुरा गर्न प्रतिबद्ध छौ । पार्टी स्थापनाका स्थापित प्रतिबद्धतालाई पुरा गर्ने र नेपाली जनताको पूर्ण मुक्ति नहुँदासम्म संघर्षरत रही नयाँ व्यवस्था स्थापना गर्ने प्रण गर्दछौं ।” यस्तो छ वक्तव्यको पूर्णपाठ :“विक्रम सम्बत २००६ साल वैशाख १० गते लेनिन दिवसको अवसरमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भावपूर्ण श्रद्धाञ्जली तथा समवदेना

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भावपूर्ण श्रद्धाञ्जली तथा समवदेना

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण बहादुर खडकाकी जीवन संगिनी सावित्री खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्यमार्फत् कमरेड पूर्ण बहादुर खडकासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “तामाकोशी गाउँपालिका, वडा नं. ४ मालु दोलखा निवासी कमरेड सावित्री खड्काको आज विहान ३ः१५ बजे भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको छ । उहाँ विगत ३ वर्षदेखि रक्त क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । लामो समयदेखि पार्टी सदस्य रहेर उहाँले देश र जनताको मुक्तिका लागि निसर्त योगदान दिंदै…
Read More
०४७ सालयता उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन माग गर्दै विरोध प्रदर्शन

०४७ सालयता उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन माग गर्दै विरोध प्रदर्शन

१६ जना क्रान्तिकारी युवा र विद्यार्थी नेताहरु गिरफ्तार काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट युवा र विद्यार्थी संगठनले २०४७ सालयता उच्च सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै सिंहरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका छन् । क्रान्तिकारी युवा संगठन र अखिल (क्रान्तिकारी)को आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेल, संयोजक मिलन राई, सहसंयोजक विरेन्द्र शाह, क्रान्तिकारी युवा संगठन नेपालका नेता अविनाश कुँवरलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका अन्य युवा र विद्यार्थी नेताहरुमा कमला परियार, लक्ष्मी पाण्डे, राहुल विक, दिनेश नेपाली,…
Read More
‘साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया भाेली हुने

‘साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया भाेली हुने

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बैशाख १० गते अर्थात् अप्रिल २२ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले “साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजेदेखि सुरु हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रत्येक वर्ष बैशाख १० अर्थात् अप्रिल २२ मा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी लेनिन जयन्ती…
Read More
सिर्जनानगर : एक मार्क्सवादी स्कुल

सिर्जनानगर : एक मार्क्सवादी स्कुल

नियात्रा चैत महिना भर्खरै सुरु भएको थियो । २०८० सालको आखिरी महिना पनि हो चैत । कमरेड अशोक सुवेदीको नयाँ नम्बरबाट फोन आयो । पटकपटक कयौँ किसिमका प्रतिबन्ध झेलेर आएका कमरेड अशोकले अचानक नंयाँ नम्बरबाट फोन गर्दा म दुबिधामा परेँ । कतै उनको पार्टी कुनै नयाँ तयारी त गर्दै छैन ? कतै अशोकहरू अर्धभूमिगत काम त गरिरहेका छैनन् ? प्रश्नहरू अचानक जन्मे । ‘कमरेड, यसपटक पनि रामेछाप यात्राका निम्ति कन्फर्म गर्न तपाईंलाई फोन गरेको ? गाडीमा तपाईंका निम्ति सिट सुरक्षित गरिसकेको जानकारी गराउँछु । जसरी पनि आउनुपर्छ है’, कमरेडले सुवेदीले फोनमा केही वाक्यहरू बोले । ‘हुन्छ, म आउँछु’, मैले सङ्क्षिप्त…
Read More
नव वर्ष २०८१ साल “८४” काे मिसनमा

नव वर्ष २०८१ साल “८४” काे मिसनमा

लेखक : जितेन्द्र महर्जन यता न उता भएकाे छन बाउ राेज्न सक्याैन आमा नै राेज्न सक्याैबस जीन्दगी छउन्जेलबस र उठमा लागि रह्याै कुरा त ठूलै गर्छ्याै व्यवहार मा त शून्य नै पुच्छर र सिङ पलाई सक्याे समाज अगाडि बहुलाई सक्यो ईमान जमान सब सिध्याई सक्याे बाकी अब के नै छ रहरियो बाँस र सेतो कात्रो बाहेकतै पनि अभिलाषा कत्रोमुख भरि र्याल चुहाउँदैछविलाल र तुक्के बा सँग शिर निहुराउँदै ढलेकाे सिंकाे उठायाैं भन्दै कयाैंकाे सिउँदाे उजार पारियाै कयाैंकाे लालाबाला टुहुरा बनाई झुट्ठा सपना बाँडियाैं क्रान्तिका ज्वारभाता यताउता पारियाैं । न आफुतिर तान्न सकियाेन आत्मसमर्पण नै हाे याे भन्न सकियाेबिलय भै सक्दा…
Read More
यो नयाँ वर्षमा, सि.जी.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

यो नयाँ वर्षमा, सि.जी.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

काठमाडाैँ : नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ । यस उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु. ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आप्mनै ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ…
Read More
शिक्षण संस्थामा गरिएको शुल्कवृद्धि खारेज गर :अखिल (क्रान्तिकारी)

शिक्षण संस्थामा गरिएको शुल्कवृद्धि खारेज गर :अखिल (क्रान्तिकारी)

काठमाडौं : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले शिक्षण संस्थामा गरिएको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गरेको छ । सो संगठनका केन्द्रीय संयोजक मिलन राईले एक प्रेस विज्ञप्ति जारी गरी निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न सबै शिक्षण संस्थाहरुलाई हार्दिक अपिल गर्नुभएको छ । विज्ञप्तिमा यदि यस्ता कार्य भए/गरेको पाइएमा संगठनले कडा संंघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालको संसदीय संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भएबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क साथै माध्यामिक तहसम्मको…
Read More
चर्चित साहित्यकार पारिजातको संझनामा केही शब्द

चर्चित साहित्यकार पारिजातको संझनामा केही शब्द

चर्चित साहित्यकार पारिजात हामी माझबाट भौतिकरुपमा बिदा हुनुभएको पनि आगामी पाँचगते ३० बर्ष पूरा भएर ३१ बर्ष लाग्दै छ । उहाँ २०५० बैशाख पाँच गते वीर अस्पतालमा बित्नुभएको थियो । जतिबेला म काम बिशेषले महोत्तरीको जलेश्वरमा थिएँ । उहाँ प्रायः बिरामी भैरहनु हुन्थ्यो । तर त्यति नआतिने र मनोबल उच्च भएका कारण बिरामी भएको देखाउने र बताउने गर्नुहुन्थेन । त्यसैले मैले जलेश्वरमा पहिले सुन्दा उहाँ बिरामी भएर वीर अस्पतालमा भर्ना हुनुभएको भन्ने रहेको थियो र त्यसलाई मैले सामान्य रुपमै लिएको थिएँ । पछि उहाँ बित्नुभएको खबर पाउँदा ज्यादै मर्माहत भएँ । साहित्यकार पारिजातलाई मैले ०३६ सालको आन्दोलनपछि मुख्यत ०३७ सालको…
Read More