पूर्णबहादुर खड्कालाई बिनासर्त रिहा गर : महासचिव गौरव

linkedin sharing button
image

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई महासचिव गौरवद्वारा बिनासर्त तत्काल रिहाई गर्न जोडजाड माग राख्नु भएको छ । पार्टीका महासचिव गौरवले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त माग गर्नु भएको हो ।

नेता खड्कालाई सिन्धुली जिल्लाको दुधौलीबाट आज दिनको करिब १२ बजे आगामी संसदीय निर्वाचन बहिष्कार कार्यक्रमको प्रचारप्रसारमा दुधौली चोकमा कोणसभा गरी पर्चा वितरणका क्रममा हिँडिरहेको बेला पक्राउ गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महसचिव गौरवले एक प्रेस—वक्तव्यमार्फत जानकारी दिनु भएको छ ।

प्रेस—वक्तव्यको पूर्ण पाठ तल दिइएको छ :

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?