भविष्य कहाँ कता छ?

क्षितिजमा पुग्नलाई धेरै भयो टाढा

बढ्दैन अत्कदै गरेका जीवन यो आधा

खोल्सो सुरुख्वा अत्केको पार्वो बारिमा

भविष्य कहाँ छ यो तर र नारिमा  

खेतमा डल्ला हान्दै गरेका कृषक देख्छु

भविष्य कहाँ कता छ आज म सोचिरहेछु

आजको पढाइ हेर्दा दक्क ढक्क पर्न गर्छु

क्यारेक्टर कोर सर्टिफिकेट कहाँ कता छ सोधिरहेछु  

यो क्यारेक्टरको महत्व छैन चोरेर लेखेर

देख्छु देशको क्यारेक्टर सिरानमा राखेर

स्कुल छ कलेज छ तर काम छैन

चोरेर पास गरेको सर्टिफिकेटको दाम छैन  

छोरी ट्याक्सि किन्दैन S.L.C पास गरेको

छोरो ढलिएर हिड्छ छैन आफ्नो भविष्य सोचेको

छोरो सधै क्यारमको गोटी मात्र खेल्दै हिड्ने

भविष्य कहाँ कता गएको छ विगत कसरी साट्ने  

शिक्षा के हो? कस्तो हुनुपर्छ मनभरि प्रश्न खेल्छ

जवाफको पर्वाइमा बसिरहेछु क्षितिजमा पुग्न धेरै टाढा छ

किनाराको पार्वो बारिमा हलो जोतेको किसान देख्छु

भविष्य कहाँ कता छ आज म सोचिरहेछु

By नकुल चौलागाई

Related Posts