क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव किरणको स्वास्थ्य सुधारोन्मुख

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । केही दिनदेखि त्रिवि शिक्षण अस्पताल महाजगञ्जमा उपचाररत वहाँलाई सुरेशवाग्ले भवनको सिसियुबाट क्याविन ६०१ मा सरुवा गरिएको छ ।

२०८२ जेठ २९ गते क्याविनमा सारिएको वहाँको उपचारमा खटिइरहनु भएका टेकहरी न्यौपानेले हाँक टुडेलाई जानकारी गराउनु भएको छ । हाँक परिवार वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?