क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले मनायाे २९औँ बेथान वीरता दिवस

बनेपा, काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले २९औँ बेथान वीरता दिवसको भब्य रूपमा मनाएकाे छ ।

सुक्रबार काभ्रेकाे बनेपामा मनाएकाे २९औँ बेथान वीरता दिवसकाे चर्चा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य साेमानिसंह तामाङ, अतिथिहरू टंकराम अधिकारी, श्रीराम खैजुले गरेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी ढाेकप्रसाद अधिकारीले २९औँ बेथान मोर्चाका माहान सहिद तिर्थ गौतम, फत्त यस्माली मगर र दिलमाया बम्जनले देखाएको बाटोमा निरन्तर क्रान्तिमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अतिथि सहिद परिवार किसान बा सहभागी रहनु भएकाे थियाे ।

जिल्ला सेक्रेटरी ढाेकप्रसाद अधिकारीकाे अध्यक्षतामा र प्रेम तामाङकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?