राजनीति

सरकारले सुकुमबासी बस्ति माथि गरेको ज्यादती बारे चार कम्युनिस्ट पार्टिको प्रेस बिग्यप्ति।

सरकारले सुकुमबासी बस्ति माथि गरेको ज्यादती बारे चार कम्युनिस्ट पार्टिको प्रेस बिग्यप्ति।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत।, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीहरुको केन्द्रीय संघर्ष समितिघाट सरकारले उठिबास बनाएर उपत्यका र वरिपरि बिभिन्न होन्डीड सेन्टरमा राखेका सुकुम्बासीहरुको अवस्थाका बारेमा हालै अनुगमन गरियो । अनुगमनको क्रममा होल्डीङ सेन्टर यथार्थमा अत्यन्त दयनीय र अत्यन्तै अपमानजनक भएको देखा पर्यो। मुकुम्वासी बस्तीमा डोजर आतक चलाईरहेको समयमा २ जनाले आत्महत्या समेत गरेका छन् । त्यसपछि वास भत्काईदिएकै कारण ४ जनाको मृत्यु भैसकेको छ। होल्डीङ सेन्टरमा बुढाबुढी, वालबालीका, सुत्केरी, नवजात शिशु अत्यन्त कष्टकर र जोखिमपूर्ण अवस्थामा छन्। यी नागरिकको स्वतन्त्रतापूर्वबक बाँच्ने अधिकार सरकारबाटै हनन भएको छ। विवसतापूर्वक नदी किनारमा बसेर गुजरा गरेका…
Read More
आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण

आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण

हेमन्तप्रकाश ओली आजको मुख्य समस्या भनेको नै रूपान्तरणको समस्या हो, तर यो रूपान्तरण कसरी हुने भन्ने विषय नै सबैभन्दा पेचिलो बनेको छ। वामपन्थी र दक्षिणपन्थी शब्दावलीको उत्पत्ति सन् १७८९ पछि फ्रान्सेली संसद्मा समानताका पक्षपातीहरू बायाँतर्फ र शासकवर्ग दायाँतर्फ बस्ने अभ्यासबाट सुरु भएको हो। यसर्थ, शासनसत्तामा रहेका विरोधीहरू पनि वामपन्थी हुन सक्छन् भन्ने कुरालाई बुझ्नु जरुरी छ। लेनिनले पनि एक ठाउँमा सबै कम्युनिस्टहरू वामपन्थी हुन्छन्, तर सबै वामपन्थीहरू कम्युनिस्ट हुँदैनन् भन्नुभएको छ। यसरी ऐतिहासिक सन्दर्भलाई हेर्दा आजको परिवेशमा 'वामपन्थी' शब्द कम्युनिस्टकोपर्यायवाचीजस्तो बन्न पुगेको छ। विशेष गरी नेपालको सन्दर्भमा 'वामपन्थी' भन्नाले कम्युनिस्ट नै बुझिने भएकाले, अबको मूल प्रश्न कम्युनिस्टहरू कसरी रूपान्तरण हुने…
Read More
४ कम्युनिष्ट पार्टीका नेताहरुले दियाे यस्ताे चेतावनी

४ कम्युनिष्ट पार्टीका नेताहरुले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले आयोजना गरेको सुकुम्बासी विस्थापनका विरुद्ध विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उल्लेखित चारवटै कम्युनिस्ट पार्टीका नेताहरुले विना स्थायी विकल्प जबर्जस्त होल्डिङ सेन्टरबाट सुकुम्बासीहरुलाई विस्थापित गरिए देशव्यापी रुपमा सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय नेता प्रकाश खतिवडा, नेकपा (बहुमत)का नेता बाबुराम गजमेर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता रेशम थापामगर र नेकपाका नेता कृष्णहरि भट्टले यस्तो चेतावनी दिएका हुन् । नेताहहरुले संसदीय व्यवस्था भनेकै सुकुम्बासीहरु उत्पादन गर्ने व्यवस्था भएको भन्दै नयाँ जनवादी व्यवस्था हुँदै…
Read More
प्रचण्ड र ओलीहरु कम्युनिस्ट होइनन्, उनीहरु दलाल पुँजीवादका एजेन्ट बन्न पुगे : प्रवक्ता सुदर्शन

प्रचण्ड र ओलीहरु कम्युनिस्ट होइनन्, उनीहरु दलाल पुँजीवादका एजेन्ट बन्न पुगे : प्रवक्ता सुदर्शन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वली सुदर्शनले केपी ओली, प्रचण्ड र माधव नेपालहरु कम्युनिस्ट नभएको बताएका छन् । काठमाडौंमा आयोजित प्रगतिशील रुपान्तरण अभियानले आयोजना गरेको वामपन्थी पुर्नजागरण विषयक अन्तक्रियामा बोल्दैं नेता सुदर्शनले प्रचण्ड, ओली र माधवहरु दलाल पुँजीवादको एजेन्ट बनेर नवउदारवादलाई सेवा पुर्याएको आरोप लगाए । कार्यक्रममा नेता सुदर्शनले ओली, प्रचण्ड र माधवहरुले कम्युनिस्ट चरित्र छाडेर दलाल पुँजीवादको बाटोमा गएकोले अब उनीहरु कम्युनिस्ट नभएको भन्दैं हालैं सम्पन्न चुनावमा कम्युनिस्टहरुले पराजय भोगेको नभएर नक्कली कम्युनिस्टहरुले पराजय भोगेको उनको आरोप थियो । त्यसैगरी नेकपा बहुमतका प्रवक्ता उदय चलाउने दीपकले पनि अहिलेको चुनावमा वामपन्थी कम्युनिस्टहरुले भोगेको पराजय कुनैं कम्युनिस्टको नभएर नक्कली…
Read More
४ कम्युनिस्ट पार्टीले आज दिउसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

४ कम्युनिस्ट पार्टीले आज दिउसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

काठमाडौं : ४ कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा सुकुम्बासी विस्थापनको विरोधमा आज असार १२ गते दिउसो २ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । उक्त कार्यक्रममा संघर्ष समितिका नेताहरूले सम्बाेधन गर्ने आयोजकले जनाएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको असार १० गते बसेको बैठकले सुकुम्बासी विस्थापनको विषयलाई लिएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियाे ।
Read More
क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले पत्रकार नारायण पंगेनीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्वाचित गरेको छ । १० सदस्य पछि थपिने बताइएको छ । भेलाले संयोजकमा नारायण पंगेनी, सदस्यहरुमा गोविन्द काफ्ले, अनु निरौला, मनु विक, सागर श्रेष्ठ, प्रेम कँडेल, दामोदर खनाल, कुमार भट्टराई, धनन्जय अवस्थि, रवि पाण्डे, झनक श्रेष्ठ, टेकहिर न्यौपाने, विष्णु शर्मा,विष्णु आले, ईश्वरी प्रसाद गैरे, बुद्धिराम गैरे, शोभा राणा, नकुल चौलागाई, अमीरमैया रञ्जित, अर्पणा श्रेष्ठ, दिलिप थापालाई निर्वाचित गरेको हो ।उद्घाटन सत्र समापन लगत्तै सुरु भएको बन्द सत्रले संयोजक पंगेनीले प्रस्तुत गरेको प्रतिवेदन र संगठनका पूर्व अध्यक्ष इन्द्र राउतले प्रस्तुत…
Read More
राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या’ विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या’ विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न

काठमाडौं, असार ५ । चार दलीय केन्द्रीय संघर्ष समितिले ‘राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या’ विषयक विचार गोष्ठी सम्पन्न गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको जनाएको छ । अनामनगरस्थित सामाजिक विकास समाजको सभाहलमा आयोजित गोष्ठीमा समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले पाँच पृष्ठ लामो कार्यपत्र सार्वजनिक गरेका थिए । कार्यपत्रमा नेपाल–भारत सीमा विवाद, राष्ट्रिय स्वाधीनता, भूमिहीनता तथा सुकुम्बासी समस्यालाई मुलुकका प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ । कार्यपत्रमा नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप, सीमा अतिक्रमण, असमान सन्धि–सम्झौता तथा आर्थिक निर्भरताले चुनौती थपेको दाबी गरिएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको सीमा…
Read More
प्रचण्ड बाबुरामले क्रान्तिलाई रद्दीको टोकरीमा फाले

प्रचण्ड बाबुरामले क्रान्तिलाई रद्दीको टोकरीमा फाले

नकुल चौलागाई । माओवादी नेतृत्वमा जब दशबर्षे जनयुद्ध भयो । त्यसको जगमा १९ दिने जनआन्दोलन भयो । यी दुईवटा संघर्षमा राज्य पक्ष र विद्रोही पक्ष दुबैको तर्फबाट १७ हजार भन्दा बढी मान्छेको बलिदान भयो । जनयुद्धमा कयौं नारीको सिन्दुर पुछियो, कयौं आमाबुवाको कोख रित्तियो, हजारौ नेपाली अहिलेसम्म पनि बेपत्ता पारिएका छन्। हजरौ योद्दाहरू घाइते अपाङ्ग छन । जनयुद्धमा भएको १७ हजारको बलिदानले देशमा आंशिक परिवर्तन त भयो तर उक्त उपलब्धिलाई सस्थागत नगर्दै माओवादीको तत्कालिन नेतृत्व प्रचण्ड बाबुरामले दलाल संसदवादीसँग मिलेर माओवादी आन्दोलनको विसर्जन गरे । यसले हिजो माओवादीले जनतामा बाडेका सपनाको हत्या त भयो माओवादी आन्दोलनमा लाग्ने नेता कार्यकर्ता र…
Read More
नेकपाले आज डिजिटल सदस्य प्लेट फर्म सार्बजनिक गर्दै।

नेकपाले आज डिजिटल सदस्य प्लेट फर्म सार्बजनिक गर्दै।

दिउँसो नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको उपस्थितिमा कार्यक्रम गरेर अभियानको थालनी गर्ने तयारी गरेको छ ।
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जनसंगठन विस्तार अभियानमा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जनसंगठन विस्तार अभियानमा

बर्दिया : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जिल्ला संगठन समिति जनसंगठन विस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समितिको मिति २०८३/२/२७ गते गुलरियामा सम्पन्न बैठकमा प्रमुख अतिथि पार्टी पोलिटब्यूरो सदस्य तथा ३नं ब्युरो सेक्रेटरी प्रकाशउर्जा हुनुहुन्थ्यो । अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिपीन क्षेत्री र पार्टी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सेक्रेटरी पिटी रहनु भएको थियो । जिल्ला सेक्रेटरी बिनय रानाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।बैठकले गरेका निर्णय अनुसार निम्न अनुसार रहेको छ ।जनसम्पर्क र जनसंगठन विस्तार अभियान सन्चालन गर्ने । २०८३/२/२८ गते देखि भाद्र मसान्तसम्म यो अभियान…
Read More